• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
सिन्धुपाल्चोक–१

‘कांग्रेसका मतदाताले माओवादीलाई भोट दिँदैनन्, त्यो नै मेरो जित्ने आधार हो’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ९, २०७९  १७:५४
1140x725

सरेश नेपाल, २०७४ सालको प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेश सभा (२) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। प्रदेश सांसद भएका उनी बागमती प्रदेश सरकारको मन्त्री पनि भए। २०७४ सालको चुनावमा उनलाई नेकपा माओवादी केन्द्रको पनि साथ–समर्थन थियो। यसपटक राजनीतिक माहोल फेरिएको छ। सरेशको उम्मेदवारी पनि फेरिएको छ। 

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सरेश सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार छन्। उनका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा ‘सुवोध’ सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। चुनावी तयारी, चुनावी अजेन्डा र गठबन्धनका उम्मेदवारसँगको प्रतिस्पर्धा लगायत विषयमा एमालेका उम्मेदवार सरेशसँग नेपाल लाइभले गरेको कुराकानी:


२०७४ सालको चुनावमा प्रदेश सभा सदस्य जित्नुभो, मन्त्री पनि हुनुभो। अहिले प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ। जनताले पटक–पटक तपाईंलाई मात्रै किन जिताउने?  
म यसअघि प्रदेश सभाको सांसद थिए। मन्त्री पनि केही समय भएँ। यो साँचो कुरा हो। मैले प्रदेश सांसदको रुपमा साढे ३ वर्ष अर्थ तथा विकास समितिको सभापतिको रुपमा बिताए। केही समय मन्त्रीको रुपमा पनि बिताए।  

मैले प्रदेश सभा समितिको सभापति र उपसभापतिको रुपमा काम गरेको छु। म विगत लामो समयदेखि जनप्रतिनिधिको  रुपमा रहँदै आएको छु। यसरी जनप्रतिनिधि नियमित हुन जनताको भरोसा नै हो। पिस्करदेखि महिलासम्मको अधिकार र ग्रामिण विकासमा जनतासँग काम गरेकाले पाएको हो। यसपटक पार्टीले मलाई संघीय सांसदको रुपमा भुमिका आवश्यक छ भनेर उठाएको छ। मलाई विकास र कानुन निर्माणमा भूमिका निर्वाह गर्न सक्ने ठानेर नै यो जिम्मेवारी दिएको हो।

तपाईंले भनेजस्तै गाविस अध्यक्षदेखि प्रदेश सरकारको मन्त्रीसम्म भइसक्नु भयो। लाभको पद तपाईंले मात्रै पाउनुपर्ने त? 
लाभको पद लिएर मैले कहिल्यै पनि गलत काम गरेको छैन। जनतलाई यो कुराको जानकारी छ। गाविस अध्यक्षदेखि जिविस सभापति हुदाँ मैले तलव भत्ताभन्दा जनताको सेवामै विताए। म २४ घण्टा नै जनतासँग थिए। त्यो मेरो त्यागको क्षेत्र थियो। मेरो लगानी थियो। मैले निजी लाभका लागि कहिल्यै काम गरिन्। यही कारण जनताले मलाई सधैं माया गरे। अनि आफ्नो जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पठाए। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेको अवस्थामा तपाईंले दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारको सामना गर्नुपर्ने छ। सँगै, तपाईंको पार्टी नेतृत्वको सरकारले दुई–दुईपटक संसद्‌ विघटन गरेको कुरामा पनि जनताको प्रश्न छ। यी सबै कुराको कसरी सामना गर्नुहुन्छ? 
हामी पनि जनतामै छौँ। अहिलेसम्म किन (संसद्) विघटन गरेको भनि प्रश्न आएको छैन। सरकारमा बसेर काम गर्न नपाउने भएपछि संसद्‌भित्रै रहेको पार्टीका मानिसले काम गर्न नदिएपछि, केपी शर्मा ओलीलाई नदिइएपछि जनतामा जाने भनेको थियो। सधैं अस्थिरता बनाउने ,काम गर्न नदिने जस्ता काम भएका कारण विघटनमा जानुपर्ने अवस्था भएको हो। दुई पार्टी मिलेको भए पनि पार्टी अध्यक्षलाई विस्थापित नै गर्न लागेपछि पार्टी जोगाउन र जनमत जोगाउन गरिएको हो।  नेकपा विभाजन भएर केही साथीहरु जानु भएको छ। त्यसले केही असर परेको छैन। यो क्षेत्रका ५४ वडामध्ये ६ वडामा मात्र माओवादीले जितेको छ। माओवादी तेस्रो पार्टी हो। कांग्रेस बलियो शक्ति हो । काग्रेस र एमाले बराबर छ। 

स्थानीय तहको मतपरिणाम हेर्दा सत्ता गठवन्धनको मत १५ हजारभन्दा धेरै छ, तपाईंको जित कसरी सम्भव छ? 
यो क्षेत्रमा कांग्रेस र एमालेको बराबर मत छ। हामी कांग्रेस र  माओवादीबीचको यही मतलाई तानेर जित निकाल्दै छौं। कांग्रेसका असल मतदाताले माओवादीलाई मत नदिने निश्चित छ। यही कुराको फाइदा हामीलाई हुने छ। मतदाता सचेत भएकाले माओवादीको सट्टा एमाले रोज्ने कुरा हामीलाई भन्नु भएको छ।

नेपाली कांग्रेसका बागी उम्मेदबार समेत उक्त क्षेत्रमा छन्। त्यसैगरी एमालेको संगठन र यहाँ हामीले गरेका विकासका कार्यक्रमहरुका कारण पनि हामी जितको अवस्थामा छौं। मोहन बस्नेत यो क्षेत्रमा उम्मेदबार हुँदा हामी प्रतिस्पर्धामा हुन्थ्यौं, तर अहिले प्रतिस्पर्धा पनि हुँदैन। 

प्रदेश सांसद र मन्त्री हुँदा तपाईंको काम देखिएन। त्यसैले अब युवालाई मत दिनुपर्छ भन्ने पनि छन् नि? 
यो विपक्षीहरुको आरोप हो। मैले प्रदेश सांसद मात्र नभइ (तत्कालीन) जिविस सभापतिको भूमिकादेखि यो क्षेत्रको विकासमा समर्पित भएर काम गरेको छु। 

२०७४ सालमा प्रदेश सांसद अनि छोटो समय मन्त्री हुदाँ मैले यही क्षेत्रका लागि काम गरेको छु। जनताले त्यसको मुल्याङ्कन गरेका छन्।  त्यसैले यो क्षेत्रका जनताले मंसिर ४ गते प्रतिनिधि सभाको सांसदको रुपमा मलाई चुन्नेछन्। 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १७:५४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्