गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
झिलीमिली बत्ती जडान गर्नेबेला करेन्ट लागेर दुई जनाको मृत्यु
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्बर–९ का १४ वर्षीय शिवराज यादव रहेका छन्।
मंगलबार, कात्तिक ८, २०७९
अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो
सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो।
मंगलबार, कात्तिक ८, २०७९
दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति
आगलागीबाट तीनवटै फर्निचर उद्योग जलेर नष्ट भएका छन्। न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मंगलबार, कात्तिक ८, २०७९
आज खण्डग्रास सूर्य ग्रहण, नांगो आँखाले हेर्न नहुने
ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ। ३२ मिनेट नेपालबाट ग्रहण देखिने उनले बताए।
मंगलबार, कात्तिक ८, २०७९
तिहारको तेस्रो दिन मंगलबार गाईपूजा
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।
मंगलबार, कात्तिक ८, २०७९
तेस्रो जितको खोजीमा गणेश ठगुन्ना र दिलेन्द्र बडू: कसले मार्ला बाजी?
बहुदल आएपछि भएको पहिलो प्रतिनिधि सभाको निर्वाचन ०४८ मा दिलेन्द्रप्रसाद बडू कांग्रेसबाट उम्मेदवार बनेका थिए। उनले ९ हजार ६७८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा (प्रजातन्त्रवादी)का चन्द्रदेव जोशीले ३ हजार ६४१ मत प्राप्त गरेका थिए।
मंगलबार, कात्तिक ८, २०७९
प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका छन्।
सोमबार, कात्तिक ७, २०७९
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
देवकोटाजी यस्ता थिए, उस्ता थिए भनेर अनेक अफवाह फैलाइएको पाइन्छ। तलब थापेको दिन बाटोमा बाँड्दै हिँड्थे, आफ्नो कोट नै फुकालेर गरिबलाई दिन्थे भन्ने जस्ता चर्चा चलेको पाइन्छ। यस्तो कुरा मैले पनि सुनेको हुँ। तर, कोटै फुकालेर दिएको थाहा छैन। एक-दुई जनाले यत्तिकै फर्माएर भनेको हो कि जस्तो लाग्छ। वास्तवमा उहाँको जीवनमा पैसाको दुःखै थियो।
सोमबार, कात्तिक ७, २०७९
बेलायतको प्रधानमन्त्री बन्दै भारतीय मूलका ऋषि सुनक
कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनामै कन्जरभेटिभ पार्टीका तर्फबाट उनी प्रधानमन्त्री बनेका हुन्।
सोमबार, कात्तिक ७, २०७९
निर्वाचनमा यसरी खटिँदैछन् प्रहरी र म्यादी, ३ हजार ४१२ मतदान केन्द्र अतिसंवेदनशील
नेपाल प्रहरीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षाको खाका तयार पारेको छ। आफू मातहत रहेका प्रहरी र म्यादी प्रहरीलाई कसरी परिचालन गर्ने भन्नेबारे प्रहरी हेडक्वाटरले खाका तयार पारेको हो।
सोमबार, कात्तिक ७, २०७९
'हाई-हाई गगन दाइ' सार्वजनिक
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत ‘हाई-हाई गगन दाइ’ सार्वजनिक भएको छ।
सोमबार, कात्तिक ७, २०७९
दक्षिण अफ्रिका अंक बाँड्न बाध्य!
जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले ३ ओभरमा विनाविकेटको क्षतिमा ५१ रन बनाउँदा पुन पानी पर्न थाल्यो। खेल फेरि रोकिएनमात्रै रद्द नै भयो। यसले जितउन्मुख रहेको दक्षिण अफ्रिाकालाई घाटा भयो।
सोमबार, कात्तिक ७, २०७९
सरकार अब नागरिकको अवस्था परिवर्तन गर्ने योजना बनाएर अघि बढ्छः गृहमन्त्री खाण
कार्यक्रममा विष्णुमाया शर्माको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचनमा महिला परिचालन समिति बनाएको घोषणा गरियो । समितिका पदाधिकारी र सदस्यलाई गृहमन्त्री खाणले निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरे।
सोमबार, कात्तिक ७, २०७९
मोरङ- ३ स्थलगत : युवा र महिलाहरूमा रेखाको प्रभावले हुनसक्छ उलटफेर
ठूला पार्टीका दुई नेताले मैदान खाली राखेको यही समयमा रेखाको मोरङ- ३ प्रवेश भयो। आफ्ना कुरा प्रष्ट राखेर समर्थन जुटाउन सक्ने क्षमता भएकी थापा कला क्षेत्रबाट परिचित छँदै थिइन्। त्यसैले स्थानीयका लागि अनुहार नयाँ भएन, चिनिरहेको अनुहारको ‘नयाँ अवतार’ हेर्न स्थानीयहरु उनको कार्यक्रममा आउन थाले। उनलाई सहज रुपमा घरआगन प्रवेश दिए।
सोमबार, कात्तिक ७, २०७९
झिलिमिली विशालबजार! (तस्बिरहरू)
मानिसहरूको चहलपहलबीचको झिलिमिली बत्तीले विशालबजार सुन्दरता थप वृद्धि भएको देख्न सकिन्छ।
सोमबार, कात्तिक ७, २०७९
देवकोटाले किन लेखेका थिए मुनामदन?
एक पटक देवकोटाले ‘महिलास्थान’ भन्ने कविता सुनाए। उक्त कवितामा पुरुषहरुको अन्याय सहन नसकेर महिलाहरुले छुट्टै देश बनाएका हुन्छन्। प्रधानमन्त्रीदेखि सिपाहीसम्म महिला भएको देशको नाम ‘महिलास्थान’ हुन्छ। त्यो देशमा पुरुषलाई भने प्रवेश निषेध हुन्छ। तर, एक दिन कतैबाट एक जना पुरुष महिलास्थान पुग्छ। उसलाई राष्ट्रप्रमुख कहाँ पुर्याइन्छ। राष्ट्रप्रम...
सोमबार, कात्तिक ७, २०७९
बैंकहरूले चालु आवको तीन महिनामा कमाए १८ अर्ब ९६ करोड खुद मुनाफा
खुद नाफाको वृद्धिदरलाई प्रतिशतका आधारमा हेर्दा सो अवधिमा कुमारी बैंकले छलाङ मारेको छ। गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा बैंकले ८५.०७ प्रतिशतले वृद्धि गरेको छ। गत आवको पहिलो त्रैमासमा कुमारीले ५४ करोड रुपैयाँ खुद नाफा कमाएको चालु आवको सोही अवधिमा १ अर्ब रुपैयाँ खुद नाफा कटाएको हो।
सोमबार, कात्तिक ७, २०७९
अफगानिस्तानको बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए
गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारबाहीको क्रममा ३८ सशस्त्र विद्रोही मारिएका र ७८ जना पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिएका छन्।
सोमबार, कात्तिक ७, २०७९
Previous
2497
2498
2499
2500
2501
Next
सर्च गर्नुहोस्
×
Search