गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
अफगानिस्तानको बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए
गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारबाहीको क्रममा ३८ सशस्त्र विद्रोही मारिएका र ७८ जना पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिएका छन्।
सोमबार, कात्तिक ७, २०७९
देवकोटा : नेपाली साहित्यका मिथक
एउटा व्यक्तिले आफूलाई जलाएर पनि समाजका लागि दियो झैं बलेर कसरी चेतना छर्न सक्छ भनेर उनीबाट प्रेरणा लिन सकिन्छ। यथार्थमा त उनको अस्तव्यस्त जीवनशैलीबाट सिक्नैपर्ने केही छैन। तर पनि, उनी त्यति उदार र मानवतावादी थिए भने हामीले किन प्रयास नगर्ने भनेर प्रेरणा चाहिँ लिन सक्छौं। कविहरु मात्र होइन, समाजका अरुले पनि उनीबाट प्रभाव ग्रहण गर्नुपर्ने प...
सोमबार, कात्तिक ७, २०७९
इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी
प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिनुभएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन।
सोमबार, कात्तिक ७, २०७९
आयोगले फेरि भन्यो : सरकारी स्रोत साधनको प्रयोगमा कडाइ गर्नू
‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचार प्रसारसम्बन्धी कार्यका लागि हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकोले त्यस्तो कार्यलाई रोक्नका लागि आयोगबाट निम्न बमोजिम विशेष निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सोमबार, कात्तिक ७, २०७९
पर्वका समयमा पनि महानगरले अत्यावश्यक सेवा दिन्छ : प्रमुख प्रशासकीय अधिकृत अधिकारी
त्यस्तै महामारीजन्य वीमा, ठूला रोगका लागि गरिने वीमा, सामान्य उपचारका लागि गरिने खर्च सम्बन्धी वीमा, अस्पताल भर्ना हुनु नपर्ने तर महङ्गो शुल्क तिरेर गरिने उपचार पद्धतिका लागि गरिने वीमा जस्ता विषयमा छलफल भएको अधिकारीले जानकारी दिए।
सोमबार, कात्तिक ७, २०७९
महाकवि बाँचिरहेका भए!
अनायासै एकदिन नगेन्द्र (शर्मा) ले आएर झकझक्याउँछ मलाई। म ब्यूँझन्छु। एक गीति प्रदर्शन गर्ने कुरा झिक्छ। वर्षौंदेखि कोठामा लडिराखेको तानपूरा, हार्मोनियम, मादल र मेन्डोलिनलाई सोध्छु म। उनीहरुको मौनता भंग हुँदैन। मैले अस्वीकृतिको बोध दर्शाइदिएँ। उसले सम्झाउँदै थियो मलाई बाख र बिथोवन अनि देवकोटा र रिमालको उदाहरण दिँदै। किंकर्त्तव्यविमूढ भएर म...
सोमबार, कात्तिक ७, २०७९
नबिल बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण यस्तो छ
यता, बैंकको प्रतिशेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ १ पैसामा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ।
सोमबार, कात्तिक ७, २०७९
जितसँगै बंगलादेश भारतलाई पछि पार्दै शीर्ष स्थानमा
बंगलादेशका टस्किन अहमदले ४, हसन महमुदले २ तथा कप्तान साकिब उल हसन र सौम्य सरकारले समान १/१ विकेट लिएपछि नेदरल्याण्ड्स लक्ष्यमा पुग्न सकेन।
सोमबार, कात्तिक ७, २०७९
देउवा भन्छन् : गठबन्धन नभएको भए साथीहरू चुनाव लड्नै तयार हुँदैनथे
‘गठबन्धनका कारण केही ठाउँमा समस्या आउँछ। सबैलाई टिकट चाहिएको छ। गठबन्धनका कारण सबैले टिकट पाउँदैनन्। हाम्रै पार्टीमा त्यही समस्या छ,’ देउवाले भने, ‘गठबन्धन छ चुनाव जितिहाल्छु टिकट चाहियो भन्ने पनि छ। गठबन्धन नभएको भए लड्नै तयार हुँदैनन् थिए। अहिलेको बेला झगडा गर्ने होइन। भोलिका दिनमा गठबन्धनलाई थप बलियो बनाउनु पर्छ।’
सोमबार, कात्तिक ७, २०७९
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ !
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ! कृष्णजीको हातको बाँसुरी भनूँ? नाइँ, यो वा त्यो ठिक भएन, अथवा ठिकै छ- कृष्णले बालककालदेखि समातेको बाँसुरी व्याधाको वाण गोडामा लागिसकेपछि पनि बजाइरहे। रवीन्द्रनाथ बाँसुरीलाई सम्बोधन गरेर भन्दछन्, 'बाँसुरी, तँ अमृत पनि र गरल पनि, हृदय विदारण पनि गर्छस् र हृदय हरण पनि गर्छस्।' देवकोटाको चुरोटले नेपाली साह...
सोमबार, कात्तिक ७, २०७९
प्रचण्डको दाबी : कांग्रेस र वामपन्थीहरू बीचको गठबन्धन प्राकृतिक हो
‘हामीले प्रतिगामी प्रवृत्तिलाई कमजोर मात्र पारेनौँ, पार्टीभित्र झण्डै दुई–तिहाइ बहुमतले पार्टीबाट निष्कासन गर्नेदेखि संसदीय दलबाट निष्कासन गरेका थियौँ,’ उनले भने, ‘हामीले त्यो प्रवृत्तिलाई परास्त गर्न अब फेरि हिजोका ‘नेचुरल’ सहयात्रीहरू जसमा कांग्रेस र वामपन्थी पार्टीहरू नै प्राकृतिक रहेछ भन्ने निष्कर्षमा आइपुगेपछि शेरबहादुरजीसँग पटक–पटक...
सोमबार, कात्तिक ७, २०७९
चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी
एमालेले गठबन्धनका विरुद्ध विष बमन गरिरहेको बताउँदै मन्त्री चौधरीले जनता अब संविधान जोगाउन, मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धनका पक्षमा उभिन थालेपछि एमालेहरू आत्तिन थालेको मन्त्री चौधरीको भनाइ थियो।
सोमबार, कात्तिक ७, २०७९
यस्ता थिए महाकवि
राणा शासनलाई चुनौती दिने उद्देश्यस्वरुप २००३ सालमा नेपाली कांग्रेस देवकोटालाई भारतको बनारस पुर्याउन सफल भयो। यसपछि काठमाडौंमा खैलाबैला मच्चियो। किनभने, काठमाडौंमा राणाजीका प्रायः सबै छोराछोरी अध्ययनका लागि देवकोटाको घर धाउँथे। त्यति बेला काठमाडौंमा एउटा भनाइ निकै प्रचलित थियो, जसले देवकोटासँग पढ्छ, त्यो फेल हुन सक्दैन।
सोमबार, कात्तिक ७, २०७९
प्रभु बैंकको नाफा ११ प्रतिशतले बढ्यो
अघिल्लो आर्थिक वर्षको असोज मसान्तमा बैंकले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ९७ करोड २९ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
सोमबार, कात्तिक ७, २०७९
तिहारका बेला ‘भोको पेट’ अन्धकारमा रात विताउन बाध्य छन् कञ्चनपुरका सुकुम्बासी
तिहार सुरु भएसँगै सहरदेखि गाउँसम्म झिलीमिली छ। सबैतिर उल्लास छाएको छ, तर वनहराका बाढीपीडित भने अन्धकारमा पालमुनि रात बिताइरहेका छन्। गत असोजमा आएको बाढीले घरमा क्षति गरेपछि अहिलेसम्म घर पुनःनिर्माण गर्न सकेका छैनन्। दातृ निकायबाट प्राप्त भएको पालमुनि दिन बिताइरहेका छन्।
सोमबार, कात्तिक ७, २०७९
एमालेकाे समर्थन आफैंले चिनेकाे चाैतारीमा आराम गर्न पाएजस्ताे : अशाेक राई [भिडियाे]
सोमबार, कात्तिक ७, २०७९
ललितपुर- १ मा सिलवाल-राणा : किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा [भिडियाे]
सोमबार, कात्तिक ७, २०७९
पटक–पटकका प्रतिस्पर्धी, संसद् छिर्न जो यसपटक पनि भिड्दैछन्
आउँदो मंसिर ४ गते हुने निर्वाचनमा मरासिनी र थापा तेस्रोपटक आमनेसामने हुने भएका छन्। तर, यसपटक मरासिनीलाई अघिल्लोपटकको जस्तो ‘बलियो गठबन्धन’को समर्थन रहने छैन। मरासिनी एमाले ‘एक्लै’का उम्मेदवार छन् भने कांग्रेसका थापा माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको साथमा मैदानमा छन्।
सोमबार, कात्तिक ७, २०७९
Previous
2499
2500
2501
2502
2503
Next
सर्च गर्नुहोस्
×
Search