गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्लास्टिकका माला प्रतिबन्ध : सयपत्रीको माग ह्वात्तै बढ्यो
तिहार सुरु भएसँगै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए। उनले यसवर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाटसमेत फूलको माग बढेको बताए।
सोमबार, कात्तिक ७, २०७९
एलआईसी एशिया बैंकको नाफा ४९ प्रतिशत बढ्यो,यस्ता छन् अन्य सूचक
एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू ‘उत्साहजनक’ रहेका छन्।
सोमबार, कात्तिक ७, २०७९
बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन
‘सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो’, उनले भने, ‘समयमै उपचार नपाउँदा ज्यान जाने समस्या थियो, त्यस कुरालाई मध्यनजर गर्दै केन्द्र सञ्चालनमा ल्याएका छौं।’
सोमबार, कात्तिक ७, २०७९
तीव्र गतिमा फैलन सक्ने कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
सार्स कोभ–२ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो। एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ।
सोमबार, कात्तिक ७, २०७९
कुकुर पाल्नुका ७ फाइदा
कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ। कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ। यसले मानिसमा रहेको निराशा हटाउँन मद्दत गर्छ।
सोमबार, कात्तिक ७, २०७९
कुकुर: सुरक्षादेखि अनुसन्धानसम्मको सारथी
कुकुरका सहायताले प्रहरीले कयौं अपराधको गुत्थी सुल्झाएको छ। अनुसन्धानमा पोख्त प्रहरी अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ। अपराध अनुसन्धानमा नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डीएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम, लागु औषधको परीक्षण गर्ने हाइप...
सोमबार, कात्तिक ७, २०७९
धनधान्यकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा बनाइँदै
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।
सोमबार, कात्तिक ७, २०७९
पोखरामा बिवाइडीको सोरुम सञ्चालनमा, एटो ३ सार्वजनिक
प्राकृतिक र पर्यटकीय सहर पोखरामा विद्युतीय कार कम्पनी बिवाइडीको सुविधासम्पन्न सोरुम सञ्चालनमा आएको छ। सोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको एटो ३ कार पनि सार्वजनिक भएको छ।
आइतबार, कात्तिक ६, २०७९
नक्कली नोटसहित ५ जना पक्राउ
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार, कात्तिक ६, २०७९
कोहलीको प्रशंसा गर्नेमा पराजित टोलीका कप्तानदेखि नेपालका पूर्वकप्तानसम्म!
यसरी भारतलाई अप्रत्यासित जित दिलाएपछि कोहलीको चर्चा आफ्नो देशका खेलाडीले त गर्ने नै भए। भारतका कप्तान रोहित शर्माले कोहलीले हालसम्मकै उत्कृष्ट प्रदर्शन गरेको बताए।
आइतबार, कात्तिक ६, २०७९
गण्डकीका महिला उम्मेदवारलाई गठबन्धनका 'हेभी वेट' को चुनौती
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट तीन जना महिला चुनावी मैदानमा होमिएका छन्। १८ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा उम्मेदवारी दिने तीनै जना महिला नेकपा एमालेका हुन्।
आइतबार, कात्तिक ६, २०७९
गौँडो कुरेर गरिएको थियो फूलमायाको हत्या
परिवारले उनलाई भेट्दा घाँटीमा सल बेरिएको थियो। हतारहतार परिवारले अस्पताल पुर्यायो तर उनको मृत्यु भइसकेको थियो।
आइतबार, कात्तिक ६, २०७९
फोहोर फाल्नेमाथि महानगरको निगरानीः ३ महिनामा ४ लाख रुपैयाँ जरिवाना असुल
अनधिकृत रुपमा फोहोर फाल्नेहरुलाई कारबाही गरेर काठमाडौँ महानगरपालिकाले ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ।
आइतबार, कात्तिक ६, २०७९
मतदाता शिक्षा सुरु नहुँदा गण्डकीका मतदाता अलमलमा
केही उम्मेदवार त भोट माग्न किसानकै खेतमा पुगेर धान काट्ने, चुट्नेसम्म गरिरहेका छन्। तर धेरै मतदाता भने भोट कसरी हाल्ने भन्ने अन्योलमा छन्। मतदाता शिक्षामा कसैले चासो दिएको देखिँदैन।
आइतबार, कात्तिक ६, २०७९
नेपाल लाइभकर्मी पौडेलसहित ९ जना पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासंघ रुपन्देहीले नेपाल लाइभकर्मी प्रतीक पौडेलसहित जिल्लामा क्रियाशील ९ जना पत्रकारलाई पुरस्कृत गरेको छ। महासंघ रुपन्देहीले २०७५, २०७६ र २०७७ सालको उत्कृष्ट पत्रकारिता पुरस्कार, उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार र सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट तीन/तीन जना गरी ९ जना पत्रकारलाई पुरस्कृत गरेको हो।
आइतबार, कात्तिक ६, २०७९
बाँके- २ : कांग्रेसलाई सुशील कोइरालाको विरासत फर्काउने चुनौती, राई र राणाका आ-आफ्नै दाउ [भिडियाे]
आइतबार, कात्तिक ६, २०७९
नेता अवतारमा रेखा थापा- यस्तो गर्छिन् भाषण [भिडियाे]
आइतबार, कात्तिक ६, २०७९
नेपालको आफ्नै प्रणाली नभएसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैनः डा लोचन कार्की [भिडियाे]
आइतबार, कात्तिक ६, २०७९
Previous
2501
2502
2503
2504
2505
Next
सर्च गर्नुहोस्
×
Search