गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन: केही घटना जसले विश्वलाई तरंगित पार्यो
पश्चिमाहरु, विशेषगरी अमेरिकासँग विकसित हुँदै गरेको द्वन्द्वअन्मुख सम्बन्ध र राष्ट्रपतिमा सी चिन फिङ तेस्रो कार्यकालका लागि अनुमोदन हुने लगायतको पृष्ठभूमिमा एक हप्तासम्म चलेको उक्त महाधिवेशनको अन्त्यसम्म आइपुग्दा केही सम्झनालायक दृश्यहरू देखिएका छन्।
आइतबार, कात्तिक ६, २०७९
प्रधान सेनापति शर्मा र राष्ट्रसंघ मुख्यालयका सैनिक सल्लाहकारबीच भेटवार्ता
आइतबार, कात्तिक ६, २०७९
पुष्प मेलामा अवलोकनकर्ताको गुनासो– स्वदेशीभन्दा विदेशी फूल धेरै देखिए
ललितपुरको जावलाखेल खेल मैदानमा जारी १५औं गोदावरी पुष्प मेलामा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको भन्दै अवलोकनकर्ताहरुले गुनासो गरेका छन्। कार्तिक ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएका फूलहरु बढी मात्रामा प्रदर्शनीमा राखिएको अवलोकनकर्ताहरुले गुनासो गरेका हुन्।
आइतबार, कात्तिक ६, २०७९
प्रतिबद्धतापत्रमा नेसपाको संकल्प : ‘प्राइमरी इलेक्सन‘देखि ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’सम्म
प्रतिबद्धतापत्रमा राइट टु रिजेक्ट र राइट टु रिकलप्रति पनि प्रतिबद्धता व्यक्त गरिएको छ। 'निर्वाचन कानूनमा अस्वीकारको अधिकार (राइट टु रिजेक्ट) र प्रत्याह्वानको अधिकार (राइट टु रिकल) को व्यवस्था गरिनेछ', प्रतिबद्धतापत्रमा भनिएको छ।
आइतबार, कात्तिक ६, २०७९
बाँके- २ : कांग्रेसलाई सुशील कोइरालाको विरासत फर्काउने चुनौती, राई र राणाका आ-आफ्नै दाउ
सत्ता गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टीले एक्कासि बालुवाटारबाट बाहिर निस्केर नेकपा एमालेसँग सहमतिको प्रयास सुरु गर्यो। अन्तत: जसपाको प्रयास सफल भयो र एमालेसँग चुनावी तालमेल गर्न पुग्यो। सत्ता-गठबन्धनमा रहेर केन्द्रमा ४ मन्त्री र मधेशको सरकार बनाएको जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर प्रतिपक्षी एमालेसँग तालमेल गरिरहँदा राष्ट्रिय प्रजा...
आइतबार, कात्तिक ६, २०७९
हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
९० मिनेटपछिको अतिरिक्त समयको ४ औं मिनेटमा कासेमिरोले गोल गरेपछि युनाइटेडले हार टारेको हो। घरेलु मैदानमा भएको खेलमा ८७ औं मिनेटमा पेनाल्टीमार्फत् चेल्सीले अग्रता बनाएको थियो।
आइतबार, कात्तिक ६, २०७९
हाल्याण्डको २ गोलमा सिटीको सहज जित
इर्लिङ हाल्याण्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ३–१ गोल अन्तरले हरायो। हाल्याण्डले सिटीका गोलरक्षक इडर्सनको पासमा २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
आइतबार, कात्तिक ६, २०७९
रामसेतु र थ्यांक गडलाई ‘हर हर महादेव’को चुनौती
फिल्म समीक्षकहरुले पनि अक्षयकुमार र अजय देवगण स्टारर फिल्मभन्दा हर हर महादेव फिल्मको कथा राम्रो रहेको प्रतिक्रिया दिएका छन्। हर हर महादेव मराठी–हिन्दीका साथै तमिल, तेलुगु र कन्नड भाषामा पनि रिलिज हुने भएको छ।
आइतबार, कात्तिक ६, २०७९
सेभिल्लासँग जित निकाल्दै रियलले बढायो बार्सिलोनासँगको अंक दूरी
स्पेनिस ला लिगामा नेपाली समयअनुसार शनिबार राति भएको खेलमा रियल मड्रिडले जित निकालेको छ। सेभिल्लालाई ३–१ गोल अन्तरले हराउँदै रियलले महत्वपूर्ण जित निकालेको हो। रियलको जितमा लुका मोड्रिक, लुकास भास्क्वेज र फेड भालभर्देले समान एक–एक गोल गरे।
आइतबार, कात्तिक ६, २०७९
डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन
साहित्यकार डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन्। नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ शनिबार विमोचन गरिएको हो।
आइतबार, कात्तिक ६, २०७९
सन्दीपविरुद्ध फेरि २ दिन म्याद थप
अनुसन्धान सक्याएर प्रहरीले शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पेस गरे पनि तिहार बिदाका कारण थुनछेक बहस हुन नसक्ने भन्दै आइतबार म्याद थपका लागि उपस्थित गराएको थियो।
आइतबार, कात्तिक ६, २०७९
गृहमन्त्री खाणसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेट गरेका छन्।मन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
आइतबार, कात्तिक ६, २०७९
सन्दीपविरुद्धको अनुसन्धान सकियो, १२ वर्ष कैद सजाय माग गर्दै प्रहरीले पेस गर्यो अनुसन्धान फाइल
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपले बलात्कार गरेको पुष्टि भएको दाबी गर्दै प्रहरीले १२ वर्षसम्म कैद सजाय मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो।
आइतबार, कात्तिक ६, २०७९
मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्छ : लिङ्देन
पार्टीको २१ वडा ईकाईद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीतिको खाँचो औंल्याए।
आइतबार, कात्तिक ६, २०७९
भारत भर्सेस पाकिस्तानः 'हेड टु हेड'मा को अगाडि?
यस्तै, आइतबार नै समूह १ कै अर्को खेल पनि हुनेछ। यो खेल भारत र पाकिस्तानको भन्दा अगाडि अर्थात बिहान ९.४५ मै होबार्टमा हुने यस खेलमा श्रीलंका र आयरल्याण्ड भिड्नेछन्। यी दुई टोलीले हालसम्म टी–२० का २ खेलमा प्रतिस्पर्धा गरेका छन् । दुवै खेलमा श्रीलंकाले जित हात पारेको थियो।
आइतबार, कात्तिक ६, २०७९
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
आइतबार, कात्तिक ६, २०७९
गठबन्धनको भेला आइतबार सुर्खेत र धनगढीमा
कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा गठबन्धनले प्रशिक्षण भेला कार्यक्रम गर्ने भएको हो। उक्त भेलामा प्रधानमन्त्री सहित गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु सहभागी हुनेछन्।
आइतबार, कात्तिक ६, २०७९
सन्दीपलाई पुन: म्याद थपका लागि अदालत उपस्थित गराइँदै
आइतबार उनलाई म्याद थिका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो। नाबालिकामाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा लामिछाने २० गते पक्राउ परेका थिए।
आइतबार, कात्तिक ६, २०७९
Previous
2503
2504
2505
2506
2507
Next
सर्च गर्नुहोस्
×
Search