गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
रत्नपार्कमा काग सम्मेलन, छिट्टै कागद्वारा संसद् भवन घेर्ने सोच
दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। काग तिहारको दिनमा यमराजको सन्देश बाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ।
आइतबार, कात्तिक ६, २०७९
देउवाको निर्वाचन क्षेत्र डडेलधुराको कांग्रेस वडा समितिले गर्यो निर्वाचन बहिष्कार
प्रधानमन्त्रीसमेत रहेका उम्मेदवार देउवासँग राखेका विकासका माग पूरा हुने संकेत नदेखिएको भन्दै बहिष्कारको निर्णय लिइएको बताइएको छ।
आइतबार, कात्तिक ६, २०७९
गगन थापाको प्रशंसा गर्दै स्वर्णिम वाग्लेले भने– मेरो पनि नेता हुन्, प्रधानमन्त्री बनेको देख्न चाहन्छु
वाग्लेले काठमाडौंमा युथ कांग्रेसले आयोजनामा गरिएको कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापा आफ्नो साथी र नेता पनि भएको भन्दै उनलाई छिट्टै प्रधानमन्त्रीका रुपमा देख्न चाहेको बताए।
आइतबार, कात्तिक ६, २०७९
मानव बेचबिखनविरुद्धको अभियानमा अनुराधालाई प्रदीपको साथ
शनिबार कोइरालाले नायक खड्कालाई माइती नेपालमा बोलाएर मानव बेचबिखन रोक्नका लागि कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेकी छन्।
आइतबार, कात्तिक ६, २०७९
नटिङ्घम फरेस्टसँग लिभरपुल पराजित
लिभरपुलका पूर्व खेलाडी ताइवो अवोनियिकले घरेलु टोलीका लागि खेलको ५५ औं मिनेटमा गरेको गोल नै विजयका लागि निर्णायक बन्यो। अवोनियकले सन् २०२१ मा लिभरपुल छाडेका थिए।
आइतबार, कात्तिक ६, २०७९
पूर्व सांसद तथा समाजसेवी मैयादेवी श्रेष्ठको निधन
पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ गत कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन्। उनी अविवाहित थिइन्।
आइतबार, कात्तिक ६, २०७९
महाकालीपारी कुतियाकबरवासी गुनासो–चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्
‘सबैभन्दा ठूलो समस्या महाकाली र जोगबुढा नदीको छ, नदीले जमिन कटान गरेर सकिसक्यो’, स्थानीय खड्के बुढाले भने, ‘बाढी आएर ज्यान जोगाउन मुस्किल पर्छ।’
आइतबार, कात्तिक ६, २०७९
हिन्दूहरुको दोस्रो ठूलो चाड सुरु, आज कागतिहार
यम यातनाबाट मुक्ति पाउन आजैदेखि घर–घरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ। यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको छ।
आइतबार, कात्तिक ६, २०७९
सिन्धुली अस्पताललद्वारा सेवा विस्तार
तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यानसर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ।
आइतबार, कात्तिक ६, २०७९
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
आसन्न निर्वाचनमा ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा छन् भने ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने भण्डारीको दाउ छ।
आइतबार, कात्तिक ६, २०७९
सुदूरका तीन जिल्लामा मात्र खाद्यान्न सञ्चित
सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्ला र सात पहाडी जिल्लामध्ये पहाडमा डोटी मात्र खाद्य सञ्चित गर्ने जिल्लाका रूपमा रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए।
आइतबार, कात्तिक ६, २०७९
इंग्ल्याण्डको सुखद सुरुवात
इंग्ल्याण्डका लागि साम करनले ५ विकेट लिए। उनले ३.४ ओभरमा १० रनमात्र खर्चिएर ५ विकेट लिएका हुन्।कीर्तिमानी प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याचसमेत घोषित भए।
शनिबार, कात्तिक ५, २०७९
कांग्रेस नेता केसीको प्रश्न : एमालेलाई भोट दिनुको औचित्य के?
आन्तरिक द्वन्द्धका कारण दुई–तिहाइ बहुमत नजिकका प्रधानमन्त्रीले सरकार सकेनन्,’ उनले भने प्रश्न गरे, ‘जुनदिन प्रतिपक्ष पुग्यो त्योदिन संसद् चल्न नदिने अनि किन एमालेलाई भोट दिने?
शनिबार, कात्तिक ५, २०७९
कांग्रेस नेता घिमिरेले भने : गठबन्धन दललाई स्थिरता भत्काउने छुट छैन
शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको असमानताको खाडल पुर्न आफूले भूमिका खेल्ने घिमिरेको जिकिर छ। शिक्षामा व्यापक असमानता रहेको बताउँदै उनले सार्वजनिक शिक्षामा सुधार गर्ने र विद्यालयदेखि विश्वविद्यालय शिक्षामा आमूल परिवर्तन ल्याउनेमा अग्रसर भएर काम गर्ने दाबी गरे।
शनिबार, कात्तिक ५, २०७९
चुनाव लड्न गोरखा पुगेका प्रचण्डले ल्याए १७ ‘गेम चेन्जर’ र १३ नियमित योजना [पूर्णपाठ]
विगतदेखि सुरु भइ निरन्तर अघि बढिरहेका ठूला तथा साना विभिन्न आयोजनाहरूलाई प्रभावकारी ढंगले निरन्तरता दिनेलगायत विषयलाई भने प्रचण्डले नियमित योजनामा राखेका छन्।
शनिबार, कात्तिक ५, २०७९
रावल र भुसालले टिकट नपाएकोप्रति ओलीको टिप्पणी– अरुलाई पनि त पालो दिनुपर्छ
’यसपटक अस्ति असोज २ गते बल्ल मुख खाली भएको छ, उसलाई किन बनाइएन भनेर फेरि रुवाबासी छ। अनि एकै जनाले मात्रै पाइरहनुपर्छ भन्ने छ? काम कस्तो गरेको छ, त्यो नभन्ने। पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन।
शनिबार, कात्तिक ५, २०७९
काभ्रे जिल्लाव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता : खानीखोलाले चुम्यो उपाधि
प्रथम काभ्रे जिल्लाव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले चुमेको छ।
शनिबार, कात्तिक ५, २०७९
विवेकशीलले भन्यो : अपूर्वको मुद्दा फिर्ता गरौँ
अपूर्वले एक कमेडी शोमा नेवारी संस्कृतिबारे एक प्रहशन प्रस्तुत गरेका थिए। त्यसले नेवारी समूदायमा चोट पुगेको भन्दै उनीविरुद्ध मुद्दाहालिएको थियो। यसै विषयलाई लिएर उनी पटक–पटक हिरासतमा पुगिसकेका छन्।
शनिबार, कात्तिक ५, २०७९
Previous
2504
2505
2506
2507
2508
Next
सर्च गर्नुहोस्
×
Search