गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
घरेलु टोली अष्ट्रेलिया पहिलो खेलमै कट्टर प्रतिद्वन्द्वीसँग फराकिलो अन्तरले पराजित
ग्लेन म्याक्सवेलले २८, प्याट कमिन्सले २१ रन, मिचेल मार्शले १६, कप्तान आरोन फिन्चले १३ तथा टिम डेबिडले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो रनको स्कोरसमेत नबनाउँदा घरेलु टोली अष्ट्रेलिया पराजित हुन बाध्य भयो।
शनिबार, कात्तिक ५, २०७९
झापा- १ स्थलगत: विपक्षीको पक्ष लिइरहेका विश्वप्रकाश!
टिकट वितरणको विषयलाई लिएर ‘सहानुभूति’ का शब्दबाटै प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट आफूसँग प्रतिष्पर्धा गरिरहेका अग्नि खरेलविरुद्ध अलिकति आगो झोसे। मीठो भाषामा ‘बाहिरिया’ भएको बताए।
शनिबार, कात्तिक ५, २०७९
बबईमा दुई किशोरी बेपत्ता
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए। तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए। दङ्गीशरण–२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन्।
शनिबार, कात्तिक ५, २०७९
सी तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए
यस्तै, यो महाधिवेशनबाट सीपीसीका २०५ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन्। यद्यपि, १९ औं महाधिवेशनबाट शक्तिशाली पोलिटब्युरो कमिटीमा रहेका तत्कालीन प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने नयाँ कमिटीमा समावेश गरिएको छैन।
शनिबार, कात्तिक ५, २०७९
जनकपुरमा प्रचण्डले भने– मधेशमा विष वमन गर्नेहरु किन विजयी देखिँदैछन्?
दुईवटा सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान मिचेको दाबी गरे। उनले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्ने तर संसद्बाट पारित भएको विधेयक रोक्ने काम राष्ट्रपतिबाट भएको बताए।
शनिबार, कात्तिक ५, २०७९
गठबन्धनले जितेन भने फेरि प्रतिगमन आउने खतरा रहन्छ : माधव नेपाल
पाँच दलीय गठबन्धनको मधेश प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दैन नेता नेपालले अहिलेको आवश्यकता र संविधान रक्षाका लागि गठबन्धन आवश्यक भएको भन्दै उत्साहपूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे।
शनिबार, कात्तिक ५, २०७९
अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी दुर्गाबहादुर
थौरै खर्चले नपुग्ने भयो। जुम्ला काठमाडौं ओहरदोहर गर्न झण्डै ५० हजारभन्दा बढी खर्च लाग्थ्यो। बुढाले त्यसका लागि हिम्मत गर्न सकेनन्। उनको परिवार खेती किसानीमै निर्भर थियो।
शनिबार, कात्तिक ५, २०७९
ब्राउन सुगरसहित पाँच जना पक्राउ
प्रनाउ कार्कीका अनुसार भारतको बहराइज नानपरा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गण्डकी लाइन बस्ने २६ वर्षीय लियाकत अलीलाई पनि तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
शनिबार, कात्तिक ५, २०७९
काठमाडौं–७ बाट एमाले अध्यक्ष ओली र रवि लामिछानेले चुनाव लड्न प्रस्ताव गर्दा मैले अस्वीकार गरेँ– डा स्वर्णिम वाग्ले
शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए।
शनिबार, कात्तिक ५, २०७९
असन्तुष्टलाई गठबन्धनका शीर्ष नेताको आश्वासन– सरकार बनेपछि नियुक्तिका अवसरै–अवसर
उनले गठबन्धन १२ बुँदे शान्ति सम्झौताको निरन्तरता भएको पनि बताए। गणतन्त्रको रक्षका लागि जोखिम मोलेरै भए पनि नयाँ गठबन्धन बनाएको प्रचण्डको दाबी थियो।
शनिबार, कात्तिक ५, २०७९
आलोचनापछि निर्वाचन आयोगले हटायो ‘निर्वाचन गीत’
त्यस्तै अन्य धेरै प्रयोगकर्ताहरुले उक्त सामग्रीको आलोचना गर्दै आयोगमाथि नै प्रश्न उठाएका थिए। सामाजिक सञ्जालमा प्रश्न उठेपछि आयोगले परिमार्जनको बाहना बनाउँदै उक्त सामग्री हटाएको हो।
शनिबार, कात्तिक ५, २०७९
विराटनगर पुगेर देउवाले भने- गठबन्धन जिताउनुहोस्, कन्फ्युजन हुने कामै छैन
उनले गणतन्त्रको रक्षाका लागि गठबन्धन भएको बताउँदै जिताउनुपर्ने दाबी गरे। उनले गणतन्त्र ल्याउन, संविधान बनाउनसमेत सहकार्य गरेको बताउँदै शंका नगर्न आग्रह गरे। यसपल्ट त झन् बढी आवश्यक रहेको उनको भनाइ थियो।
शनिबार, कात्तिक ५, २०७९
श्रीलंकाली राष्ट्रपतिको अधिकार कटौती
संसद्मा दुई तिहाई बहुमतले पारित गरेको सो संशोधनमा राष्ट्रपतिका केही मुख्य अधिकारहरू कटौती गरिएका छन्। जम्मा १७४ सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् भने विपक्षमा एक मत पनि परेको छैन।
शनिबार, कात्तिक ५, २०७९
तिहार सुरु भएसँगै बढ्यो बजारमा चहलपहल
तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन्।
शनिबार, कात्तिक ५, २०७९
ओलीप्रति प्रचण्डको कटाक्ष- ‘गोरुगाडावाला नेता’ फेरिए होलान् भनेको त संविधान उल्ट्याउन लागिरहेका रहेछन्
ओलीको नाम नलिई प्रचण्डले थपे- ‘ती गोरुगाडावाला नेता त यो संविधान के गरी उल्ट्याउने होला, यो गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, यो संघीयतालाई के गरी खारेज गर्ने होला भन्नेतिर नै लागिरहेका रहेछन्। र पटकपटक असंवैधानिक र अलोकतान्त्रिक तरिकाले सदनको विघटन त्यसैको परिणाम थियो।’
शनिबार, कात्तिक ५, २०७९
नेपाली बजारमा सुनचाँदीको अभाव, दशैंपछि दैनिक ३५ किलोसम्म कारोबार
उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ।
शनिबार, कात्तिक ५, २०७९
कर्णालीका तीन सय मतदानस्थल अतिसंवेदनशील
जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।
शनिबार, कात्तिक ५, २०७९
सिंहदरबार : बाहिर चिटिक्क, भित्र अस्तव्यस्त [फोटोफिचर]
नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, शालिक, मूर्तीहरु फालिएको अवस्थामा छन्। केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ।
शनिबार, कात्तिक ५, २०७९
Previous
2505
2506
2507
2508
2509
Next
सर्च गर्नुहोस्
×
Search