गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ओलीप्रति प्रचण्डको कटाक्ष- ‘गोरुगाडावाला नेता’ फेरिए होलान् भनेको त संविधान उल्ट्याउन लागिरहेका रहेछन्
ओलीको नाम नलिई प्रचण्डले थपे- ‘ती गोरुगाडावाला नेता त यो संविधान के गरी उल्ट्याउने होला, यो गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, यो संघीयतालाई के गरी खारेज गर्ने होला भन्नेतिर नै लागिरहेका रहेछन्। र पटकपटक असंवैधानिक र अलोकतान्त्रिक तरिकाले सदनको विघटन त्यसैको परिणाम थियो।’
शनिबार, कात्तिक ५, २०७९
नेपाली बजारमा सुनचाँदीको अभाव, दशैंपछि दैनिक ३५ किलोसम्म कारोबार
उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ।
शनिबार, कात्तिक ५, २०७९
कर्णालीका तीन सय मतदानस्थल अतिसंवेदनशील
जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।
शनिबार, कात्तिक ५, २०७९
सिंहदरबार : बाहिर चिटिक्क, भित्र अस्तव्यस्त [फोटोफिचर]
नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, शालिक, मूर्तीहरु फालिएको अवस्थामा छन्। केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ।
शनिबार, कात्तिक ५, २०७९
सलमान खानलाई डेंगु संक्रमण
हाल उनी आफ्नो फिल्म ‘किसीका भाई किसीकी जान’को सुटिङ गरिरहेका थिए। तर स्वास्थ्य खराब भएपछि फिल्मको सुटिङ पनि रोकिएको छ।
शनिबार, कात्तिक ५, २०७९
काठमाडौंका फुटपाथमा बदाम बेच्ने गोपी भन्छन्– ०४३ सालदेखि भोट हाल्दै आएको छु, यो चुनावमा पनि गाउँ जान्छु
काठमाडौंका फुटपाथमा व्यापार गर्दै आएका उनी आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि भोट हाल्न गाउँ जाने तयारीमा छन्। ‘भोट हाल्न त जानु पर्छ नि! मैले भोट नहाल्दा राम्रो मान्छे १ भोटले हार्यो भने नराम्रोले जित्ने अवस्था हुन्छ नि!’ गोपीले सुनाए।
शनिबार, कात्तिक ५, २०७९
मेक्सिकोमा तेल बोकेको ट्यांकर पुलमा ठोक्किएपछि भीषण आगलागी
आग्वास्क्यालिएन्टेस नगर प्रमुखका अनुसार उक्त क्षेत्रमा भएका ३०० मध्ये १२० वटा घरमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ।
शनिबार, कात्तिक ५, २०७९
बजारमा बज्न थाले ‘स्पीकर’, संकटमा मादल व्यवसाय
मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका नेपालीले आफ्नो बुबाबाट मादल बनाउन सिकेका छन्। उनको यो पुस्तौली पेसा हो। उनले यहाँ बनाएका मादल पोखरासम्म पुर्याउँछन्।
शनिबार, कात्तिक ५, २०७९
रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल
उनीहरुबीच बीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिनेबारे सहमत भएको बताइएको छ।
शनिबार, कात्तिक ५, २०७९
मलामी चढेको अटो रिक्सालाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते
मकवानपुरको बागमती गाउँपालिका–५ मा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागमती गाउँपालिका–८ का ५८ वर्षीय रामबहादुर गोले रहेको प्रहरीले जनाएको छ।
शनिबार, कात्तिक ५, २०७९
हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए।
शनिबार, कात्तिक ५, २०७९
कांग्रेसका उम्मेदवारलाई अन्तर्घातको त्रास
कांग्रेसका शीर्ष नेताहरू सार्वजनिक रूपमा पटक–पटक भन्छन्, ‘कांग्रेसलाई अरु कसैले हराउन सक्दैन, कांग्रेसलाई कांग्रेसले नै हराउँछ।’ र, यस्ता थुप्रै उदाहरणहरू पनि छन्। आउँदो चुनावमा यिनै उदाहरणको पुनरावृत्ति हुने चिन्तामा कांग्रेसका उम्मेदवार छन्।
शनिबार, कात्तिक ५, २०७९
मतदाता रिझाउने प्रयासमा उम्मेदवार : कोही धान काट्दै, कोही पुरस्कार दिँदै
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले मतदाता रिझाउन विभिन्न गतिविधि गरिरहेका छन्। कोही धान काट्दै किसानसँग नजिक बन्न खोजिरहेका छन्। कोही जिल्ला तथा स्थानीय तहमा आयोजित विभिन्न प्रतियोगितामा नगद सहयोग प्रदान गरेर, कोही विभिन्न वर्ग, समुदायमा आश्वासन बाँड्दै मतदातालाई रिझाउन लागिपरेका छन्।
शनिबार, कात्तिक ५, २०७९
थारु समुदायलाई मधेशीमा सूचीकृत गरिएपछि अधिकारकर्मीको आपत्ति, भन्छन्– हामी मधेशी होइनौं
थारु समुदायलाई मधेशीमा सूचीकरण नगर्न थारु अधिकारकर्मीहरूले माग गरेका छन्। थारु कल्याणकारिणी सभा, थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु विद्यार्थी समाज, थारु नागरिक समाजले संयुक्त विज्ञप्ति जारी गर्दै थारु समुदायलाई मधेशी क्लस्टरमा समावेश गरेकोप्रति आपत्ति जनाएका हुन्।
शनिबार, कात्तिक ५, २०७९
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता शनिबार जनकपुर पुग्ने
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्दैछन्।
शनिबार, कात्तिक ५, २०७९
पुनहिलमा पर्यटकको भीड
म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुन थालेको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्। दशैं र...
शनिबार, कात्तिक ५, २०७९
सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शुक्रबार साँझ बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो। ४ नम्बर तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्र...
शनिबार, कात्तिक ५, २०७९
ग्रामिण महिलाको आयआर्जनको माध्यम बन्यो ‘होम–स्टे’
चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे। घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे। घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै फेरिएको छ। उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ।
शनिबार, कात्तिक ५, २०७९
Previous
2506
2507
2508
2509
2510
Next
सर्च गर्नुहोस्
×
Search