काठमाडौं– रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन्।
उनीहरुबीच बीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिनेबारे सहमत भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।