• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?

64x64
राजनीतिक ब्यूरो आइतबार, कात्तिक ६, २०७९  ०६:२६
1140x725

काठमाडौं- एमाले उपमहासचिव प्रदिप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारी संसदीय राजनीतिका पुराना प्रतिद्वन्द्वी हुन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा पनि यी दुई नेताबीच प्रतिस्पर्धा हुँदैछ।

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनबाट भण्डारी र ज्ञवाली चुनावी लडाइँ लडिरहेका छन्। उनीहरु गुल्मी- मा प्रतिस्पर्धा गर्दैछन्।

२०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ जित र भण्डारीले १ जित निकालेका छन्। आसन्न निर्वाचनमा ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा छन्। यद्यपि, ज्ञवाली २०५६ को निर्वाचनबाटै संसदीय राजनीतिमा प्रवेश गरिसकेका नेता हुन्। उता, भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने भण्डारीको दाउ छ। 

आसन्न निर्वाचनको परिदृश्यबारे चर्चा गर्दा ज्ञवाली र भण्डारीले स्थानीय राजनीतिदेखि केन्द्रको राजनीतिसम्म खेलेको भूमिका र वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मतलाई विश्लेषण गर्नु आवश्यक हुन्छ।

भण्डारीसँग प्रतिस्पर्धा गरिरहेका ज्ञवाली
ज्ञवाली २०५६ देखि गुल्मीमा चुनाव लडिरहेका छन्। सो निर्वाचनमा ज्ञवाली २४ हजार ३४५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रबहादुर केसीले २३ हजार ६६९ मत प्राप्त गरेका थिए।

यस्तै, २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा ज्ञवालीको प्रतिस्पर्धा चन्द्र भण्डारीसँग भयो। ज्ञवालीले २३ हजार २५३ मत ल्याउँदा भण्डारीले २१ हजार १०१ मत पाएका थिए।

यता, २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भण्डारीले ज्ञवालीसँगको हार उल्ट्याएका थिए। ज्ञवालीले १८ हजार ६८१ मत ल्याउँदा भण्डारी २१ हजार १८९ मतसहित विजयी भए।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने ज्ञवाली विजयी भए। तत्कालीन बाम-गठबन्धनका उम्मेदवार ज्ञवालीले  ३७ हजार ८१४ मत ल्याउँदा भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

बौद्धिक छवि बनाएका नेता
ज्ञवाली र भण्डारी पार्टी तथा सार्वजनिक वृत्तमा अध्ययनशील तथा बौद्धिक छवि बनाएका नेतामा गनिन्छन्।

ज्ञवाली गुल्मी भूगोलबाट जिल्ला हुँदै केन्द्रीय राजनीतिमा आएका नेता हुन्। उनी हाल एमालेका उपमहासचिव हुन्। तर उनी केन्द्रमा आएपछि जिल्लाका काममा भने बेवास्ता गर्न थालेको जानकारहरू बताउँछन्।

बारम्बार मन्त्री बनेर लाभ लिएका ज्ञवालीले जिल्लाको विकास लगायतका काम खासै गर्न नसकेको बताउँछन् उनकै जिल्लाका मतदाता।

त्यसो त, पछिल्लो समय केन्द्रीय नेतृत्वको बचाउमा व्यस्त ज्ञवाली त्यसै पनि आलोचित बनेका छन्। 

Xtrem

Xtrem

लाभको पदमा नरहेका भण्डारी 
नेपाल विद्यार्थी संघका महामन्त्रीसम्म बनेका भण्डारी एक पटक सांसद बन्नु बाहेक अन्य समय पार्टी राजनीतिमै व्यस्त छन्। कांग्रेसको पछिल्लो महाअधिवेशनमा उपसभापतिका प्रतिस्पर्धी रहेका भण्डारीले पराजय बेहोरेका थिए।

एक पटक सांसद बन्नु बाहेक लाभको पदमा नपुगेका भण्डारीलाई जनतासँग मत माग्न ज्ञवालीको तुलनामा सहज देखिने उनी निकटको दाबी छ।

गठबन्धनले बलिया बनेका भण्डारी
सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई जितका लागि केही सहज देखिन्छ। यसका लागि वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा दलहरूका वडाध्यक्षले प्राप्त गरेको मतलाई लिन सकिन्छ।

गुल्मी- २ मा कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका,चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकाका वडा नम्बर ७,८,९,१०,११,१२,१३,१४ पर्छन्।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट एमाले वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७०१ मत, कांग्रेसका उम्मेदवारले ३१ हजार २९४ मत, माओवादी केन्द्रका उम्मेदवारले ४ हजार ९७० मत, एकीकृत समाजवादीका उम्मेदवारले ४९७ मत, राष्ट्रिय जनमोर्चा, राप्रपा लगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले करिब ३ हजार मत पाएका छन्।

तर, गठबन्धनका वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मत एमाले वडाध्यक्ष उम्मेदवारको भन्दा झिनो मतले मात्र अघि छ। त्यसकारण, भण्डारी र ज्ञवालीबीचको जितको आकलन गर्न भने उनीहरूले यो क्षेत्रमा गरेको योगदान, व्यक्तिगत छवि र राजनीतिक समीकरणले प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्