• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार ७, २०८२ Sat, Jun 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
रामसेतु र थ्यांक गडलाई ‘हर हर महादेव’को चुनौती 
64x64
नेपाल लाइभ आइतबार, कात्तिक ६, २०७९  १२:१८
1140x725

काठमाडौं– ‘रामसेतु’ र ‘थ्यांक गड’ दीपावलीको अवसरमा २५ अक्टुबरमा रिलिज हुँदैछन्। सबैको नजर यतिबेला अक्षयकुमार स्टारर रामसेतु र अजय देवगण स्टारर थ्यांक गडमाथि छ। 

बक्स अफिसमा गिरेको बलिउडको व्यापार माथि उकास्ने अपेक्षा गरिएका यी दुई फिल्ममाथि पनि नयाँ चुनौती थपिएको छ। उसै त बलिउड पहिलेदेखि नै हलिउड र दक्षिण भारतीय फिल्मका अगाडि खस्किँदै गएको छ। यस्तो अवस्थामा बलिउडका दुई प्रभावशाली स्टारको फिल्मलाई मराठी फिल्मले कडा टक्कर दिने देखिएको छ। 

अक्षय कुमार र अजय देवगणको फिल्मसँग जुध्न आउँदैछ पेन इन्डिया लेभलमा मराठी फिल्म ‘हर हर महादेव’। यो फिल्म हलिउड र साउथ क्षेत्रबाट नभइ एक मराठी फिल्म हो। 

फिल्म समीक्षकहरुले पनि अक्षयकुमार र अजय देवगण स्टारर फिल्मभन्दा हर हर महादेव फिल्मको कथा राम्रो रहेको प्रतिक्रिया दिएका छन्। हर हर महादेव मराठी–हिन्दीका साथै तमिल, तेलुगु र कन्नड भाषामा पनि रिलिज हुने भएको छ।

हर हर महादेव छत्रपति शिवाजी महाराज र त्यसबेला उनका प्रमुख सेनानायक रहेका बाजी प्रभु देशपाण्डेको कहानीमा आधारित छ। सुबोध भावे फिल्ममा छत्रपति शिवाजी महाराजको भूमिकामा छन् भने शरद केलकरले बाजी प्रभु देशपाण्डेको भूमिका निभाएका छन्।

Ncell 2
Ncell 2

मराठी फिल्म क्षेत्रमा निर्देशक अभिजीत देशपाण्डे चर्चित नाम हो र हिन्दीमा शरद केलकरको राम्रो फ्यान फलोइङ छ। त्यसैमाथि फिल्मको विषय पनि आकर्षक रहेको छ।

फिल्ममा मुगलविरुद्ध बाजी प्रभु देशपाण्डेको बहादुरी देख्न पाइनेछ। फिल्मका निर्माता र निर्देशकले मराठी मात्र नभइ हिन्दी दर्शकलाई पनि फिल्मले आकर्षण गर्ने दाबी गरेका छन्। 

यो फिल्म ३०० मराठा योद्धाले १२ हजार मुगल सैनिकसँग गरेको युद्धमा आधारित छ। थोरै संख्यामा भए पनि मराठा योद्धाले जित हासिल गरेका थिए। यस युद्धमा मराठा सेनाको नेतृत्व बाजी प्रभु देशपाण्डेले गरेका थिए। 

पछिल्लो समय साउथ फिल्मसँगै कन्नड फिल्म कान्ताराले पनि हिन्दी दर्शकबीच जसरी आफ्नो कब्जा जमाइरहेको छ यसलाई लिएर समीक्षकले हिन्दी दर्शकलाई अब राम्रो कन्टेन्ट चाहिएको टिप्पणी गरेका छन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित
नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश
टी–२० सिरिज: नेपालले पायो १९४ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २... मंगलबार, असार ३, २०८२
‘मोहर’को टिजर सार्वजनिक निर्माण पक्षले मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलबाट चलचित्रको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। मंगलबार, जेठ २७, २०८२
इन्फा अवार्ड २०२५ युकेको उत्कृष्ट पाँचलाई मनोनयन प्रमाण पत्र वितरण आज होटल रेडिसनमा आयोजना भएको बृहत कार्यक्रमका बीच आयोजक संस्थाले सेप्टेम्बर १३ तारिखमा बेलायतको लण्डन शहरमा आयोजना हुने इन्फा अवार्ड... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित शुक्रबार, असार ६, २०८२
नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश शुक्रबार, असार ६, २०८२
टी–२० सिरिज: नेपालले पायो १९४ रनको विशाल लक्ष्य शुक्रबार, असार ६, २०८२
सुनकोशी नदी किनार आसपास सतर्क रहन प्रशासनको आग्रह शुक्रबार, असार ६, २०८२
टस जितेको स्कटल्यान्डले ब्याटिङ रोज्यो, नेपालको प्लेइङ–११ मा एक परिवर्तन शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि बिहीबार, असार ५, २०८२
कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: प्रहरी सई नाथ पक्राउ बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्