गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सन्दर्भ कुकुर तिहार : सहरमा रहर, गाउँमा गोठालाका भर
गोठका सारथी बनेका कुकुरलाई जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ। जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ।
सोमबार, कात्तिक ७, २०७९
मकैबाट मनग्य आम्दानी
यहाँकै गनबहादुर सुनारले चार हलको मेलोमा मकै लगाउन थालेको बताए। मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर तीन/चार मुरी संकलन केन्द्रमा पठाउने लक्ष्य रहेको उनले बताए।
सोमबार, कात्तिक ७, २०७९
आजको मौसम– केही क्षेत्रमा हल्का वर्षाको सम्भावना
उक्त मौसमी प्रणालीको प्रभावले मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार, कात्तिक ७, २०७९
मानिसको बफादार रक्षक कुकुरबारे १० रोचक तथ्य
कुकुरहरू महान छन्। कुकुरले हामीलाई माया, सदाचार्य प्रदान गर्दछन् र हामीलाई आवश्यक परेको बेला हामीसँगै हुन्छन्। मानवीय सभ्यताको विकास क्रमसँगै कुकुरको साथ रहँदै आएको छ। कुकुरलाई सचेत र बफादार साथीका रुपमा लिने गरिन्छ।
सोमबार, कात्तिक ७, २०७९
आगलागीबाट दुई करोडको क्षति
आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए।
सोमबार, कात्तिक ७, २०७९
कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहानै विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका छन्।
सोमबार, कात्तिक ७, २०७९
जुवा खेल्ने ६२ जना पक्राउ, नौ जनाविरुद्ध मुद्दा दर्ता
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए।
सोमबार, कात्तिक ७, २०७९
थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु
कैलारी गाउँपालिका–३ भर्रीटोलकी ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिककैको खेतमा धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी बेरिएर उनको मृत्यु भएको हो।
सोमबार, कात्तिक ७, २०७९
पटकाजन्य पदार्थ बरामद
उनले जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति थप गरिएसँगै चेकजाँचलाई तीव्रता दिइएको बताए। वैशाखसम्म ५२ जना ट्राफिक प्रहरी रहेकोमा अहिले थप गरेर ८२ जना पुर्याइएको छ।
सोमबार, कात्तिक ७, २०७९
प्लास्टिकका माला प्रतिबन्ध : सयपत्रीको माग ह्वात्तै बढ्यो
तिहार सुरु भएसँगै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए। उनले यसवर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाटसमेत फूलको माग बढेको बताए।
सोमबार, कात्तिक ७, २०७९
एलआईसी एशिया बैंकको नाफा ४९ प्रतिशत बढ्यो,यस्ता छन् अन्य सूचक
एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू ‘उत्साहजनक’ रहेका छन्।
सोमबार, कात्तिक ७, २०७९
बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन
‘सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो’, उनले भने, ‘समयमै उपचार नपाउँदा ज्यान जाने समस्या थियो, त्यस कुरालाई मध्यनजर गर्दै केन्द्र सञ्चालनमा ल्याएका छौं।’
सोमबार, कात्तिक ७, २०७९
तीव्र गतिमा फैलन सक्ने कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
सार्स कोभ–२ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो। एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ।
सोमबार, कात्तिक ७, २०७९
कुकुर पाल्नुका ७ फाइदा
कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ। कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ। यसले मानिसमा रहेको निराशा हटाउँन मद्दत गर्छ।
सोमबार, कात्तिक ७, २०७९
कुकुर: सुरक्षादेखि अनुसन्धानसम्मको सारथी
कुकुरका सहायताले प्रहरीले कयौं अपराधको गुत्थी सुल्झाएको छ। अनुसन्धानमा पोख्त प्रहरी अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ। अपराध अनुसन्धानमा नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डीएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम, लागु औषधको परीक्षण गर्ने हाइप...
सोमबार, कात्तिक ७, २०७९
धनधान्यकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा बनाइँदै
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।
सोमबार, कात्तिक ७, २०७९
पोखरामा बिवाइडीको सोरुम सञ्चालनमा, एटो ३ सार्वजनिक
प्राकृतिक र पर्यटकीय सहर पोखरामा विद्युतीय कार कम्पनी बिवाइडीको सुविधासम्पन्न सोरुम सञ्चालनमा आएको छ। सोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको एटो ३ कार पनि सार्वजनिक भएको छ।
आइतबार, कात्तिक ६, २०७९
नक्कली नोटसहित ५ जना पक्राउ
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार, कात्तिक ६, २०७९
Previous
2500
2501
2502
2503
2504
Next
सर्च गर्नुहोस्
×
Search