• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मानिसको बफादार रक्षक कुकुरबारे १० रोचक तथ्य 

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ७, २०७९  ०९:४३
1140x725

काठमाडौं– सोमबार (आज) कुकुर तिहार। हिन्दू संस्कृतिअनुसार कुकुरलाई रक्षकका रुपमा मानेर पूजा गर्ने चलन छ। आज देशभरका हिन्दू धर्मावलम्बीले कुकुरलाई पूजा गरेर कुकुर तिहार मनाउँदैछन्। 

कुकुरहरू महान छन्। कुकुरले हामीलाई माया, सदाचार्य प्रदान गर्दछन् र हामीलाई आवश्यक परेको बेला हामीसँगै हुन्छन्। 

मानवीय सभ्यताको विकास क्रमसँगै कुकुरको साथ रहँदै आएको छ। कुकुरलाई सचेत र बफादार साथीका रुपमा लिने गरिन्छ।

१. गन्ध पत्ता लगाउने क्षमता मानिसभन्दा ४० गुणा राम्रो हुन्छ
मस्तिष्कमा विभिन्न गन्ध पत्ता लगाउने कोशिकाहरूको क्षेत्र कुकुरहरूमा मानिसको तुलनामा ४० गुणा ठूलो हुन्छ। यसको मतलब तपाईंको कुकुरले हामीलेभन्दा पहिले बढी गन्ध लिन सक्छ। यही कारणले गर्दा कुकुरलाई प्रायःमानिसले लागुपदार्थ नियन्त्रण र पत्ता लगाउने कार्यमा प्रयाग गर्दछन्। 

२. चिकित्सा समस्या सुँघ्न सक्छन्
मेडिकल परीक्षणका लागि पनि कुकुरको प्रयोग गरिन्छ। किनभने कुकुरको गन्ध पत्ता लगाउने क्षमता बढी हुन्छ। गन्ध पत्ता लगाउने क्षमता बढी भएकै कारण कुकुरले आफ्नो मालिकको स्वास्थ्य अवस्थाबारे पनि जानकारी राख्छन्।

क्यान्सरसहितका अरु रोग पत्ता लगाउनका लागि कुकुरलाई प्रशिक्षित गर्न सकिन्छ। कुकुरमा कुनै पनि व्यक्तिको श्वासको गन्धबाटै पनि क्यान्सर सेलबारे जानकारी पाउन सक्ने क्षमता हुन्छ।

३. कुकुरले श्वास फेर्ने र सुँघ्ने कार्य एकै समयमा गर्न सक्छन्
कुकुर खाँदा, सम्भावित खतरा हुँदा र साथीहरू खोज्नको लागि गन्धमा निर्भर हुन्छ। त्यसैले पनि धेरै सुँघ्छन् भन्न आवश्यक छैन। गन्ध नाकमा रहिरहने गरी कुकुरको नाकको बनावट बनेको हुन्छ। 

सोही कारण अक्सिजन कुकुरको फोक्सो भित्र र बाहिर एकैसाथ जानसक्छ। जसको मतलव कुकुरले स्वतन्त्र रुपमा श्वास फेर्न सक्छन्। 

Ncell 2
Ncell 2

४. अविश्वसनीय पौडीबाज
कुकुर एक राम्रो पौडीबाज पनि हो। न्यूफाउन्डल्याण्ड प्रजातिको कुकुरको पौडी खेल्ने क्षमताकै कारण मानविय उद्धारमा पनि प्रयोग गरिँदै आएको छ। सन् २०१६ मा व्हिज नामक कुकुरलाई आफ्नो उद्धार करिअरमा ९ जना मानिसलाई समुद्रबाट उद्धार गरेको भन्दै पीडीएसए अर्डर अफ मेरिटबाट सम्मानित गरिएको हो।

५. केही कुकुर चितुवालाई पनि हराउन सक्छन्
कुकुरलाई मानिसले सदियौंदेखि शिकारका लागि पनि प्रयोग गर्दै आएको छ। हिमाली क्षेत्रमा पशु रक्षा र शिकारका लागि अहिले पनि कुकुरको प्रयोग हुँदै आएको छ। 

केही कुकुरले त चितुवालाई पनि हराउन सक्छन्। साथै कुकुर एक कुशुल म्याराधन धावक पनि हुन्। मानिसलाई सहजै पछि पार्नसक्ने क्षमता कुकुरमा हुन्छ। केही कुकुरले त चितुवाको दौडलाई पनि पछि पार्छन्। चितुवाले ७० माइल प्रतिघण्टासम्मको दूरीमा दौडिन सक्छ। तर, चितुवाले उक्त गति ३० सकेण्डसम्म मात्र कायम राख्न सक्छ। 

६. मानिसजस्तै कुकुरले पनि पसिना निकाल्छन्
जब कुकुरलाई पसिना आउँछ तब मानिसको जस्तै तत्काल शरीर ओसिलो बन्दैन। मानिसले पानीको तरल पसिना बगाउँछ। कुकरले भने फेरोमोनले भरिएको तरल पदार्थ उत्पादन गर्दछ। जुन हानिसले पत्ता लगाउन सक्दैन। कुकुरले खुट्टाका पञ्जाबाट पसिना बगाउँछन्। 

७. कुकुरको श्रवण शक्ति अति संवेदनशील हुन्छ
हामी सबैलाई थाहा छ कुकुरले मानिसभन्दा धेरै उच्च आवृत्तिहरू सुन्न सक्छ। सामान्यतया कुकुरले मानिसभन्दा धेरै नरम आवाजहरु पनि सुन्न सक्छ। त्यसैले त धेरै टाढाको आवाज सुनेर कुकुर सचेत हुन्छ। 

८. कान नियन्त्रण गर्ने १८ मांसपेशीहरू 
यदि तपाईंसँग कुकुर छ भने याद गर्न सक्नुहुन्छ नि उनीहरुका कान वरिपरी घुम्छन्। कुकुरको कानमा करिब १८ मांसपेशीहरु छन्।

कानलाई दायाँ–बायाँ घुमाउनका लागि यी मांसपेशीले सहयोग गर्दछन्। कुकुरले आफ्नो भावना र महशुसलाई कानको माध्यमबाट व्यक्त गर्दछन्। 

९. कुकुर दुई वर्षे बालकजत्तिकै बुद्धिमान हुन्छन्
औषत रुपमा कुकुरको बौद्धिक क्षमता दुई वर्षको बालकको जस्तै हुन्छ। अमेरिकन साइकोलोजिकल एसोसिएसनका अनुसार कुकुरले २५० शब्दसम्म सिक्न सक्ने र त्यसअनुसारका हावभाव प्रस्तुत गर्न सक्छ, जुन दुई वर्षको शिशु बराबर हो।

१०. चुम्बकीय क्षेत्रसँग सामजस्यता भएपछि मात्रै दिसा गर्छन्
कुकुरले आफ्नो शरीरको सामजस्यता पृथ्वीको चुम्बकीय क्षेत्रसँग भएपछि मात्रै दिसा गर्छ। फ्रन्टियर इन जूलोजी जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदन अनुसार पृथ्वीको चुम्बकीय क्षेत्रमा हुने सामान्य परिवर्तनप्रति पनि कुकुरहरु संवेदनशील हुन्छन्। 

चुम्बकीय क्षेत्र सामान्य रहेका बेला कुकुरले उत्तर–दक्षिण अक्ष पारेर दिसा गर्छन्। उनीहरुले पूर्व–पश्चिम अक्ष ‘अभोइड’ गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुस... बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । बुधबार, माघ ७, २०८२
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुधबार, माघ ७, २०८२
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्