• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मुगुमा स्याउखेती : व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २२, २०८३  १७:०५
1140x725

मुगु– हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ । तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा भारी गिरावट आएको छ ।

एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउको राम्रो मूल्य भने पाएका छन् । 

स्याउ फुल्ने समय (चैत–वैशाख) मा मुगुका ३ दर्जनभन्दा बढी स्थानमा आएको हावाहुरी र असिनापानीले फूल झारेका कारण उत्पादनमा असर परेको हो । जिल्लाका ताल्चा, कालापाल्त, ढुम, मैथु, रोवा, घट्टलेख, शोभा, तलिलेख, चिमाथ, पापु, बाम, सोरुकोट, धैन, कालै, सिड्डि, अमाले, लुमेरा, कोटीला, सेरी, जाम, रासकोडीबाडा लगायतका पकेट क्षेत्रमा उत्पादन घटेको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मुगुका प्रमुख तेजबिक्रम मल्लका अनुसार जिल्लाको कुल क्षेत्रफल ३ हजार ५ सय ३५ वर्ग किलोमिटरमध्ये १६ हजार ७ सय ६३ हेक्टर खेतीयोग्य जमिन छ । जिल्लाभर ७ सय ३० हेक्टर जमिनमा स्याउ खेती हुने गरेकोमा हाल ४ सय ५ हेक्टरमा मात्रै स्याउ फल्ने गरेको छ ।

यो वर्ष २ सय ६५ हेक्टर जमिनबाट २ हजार ४ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष २ हजार ४ सय ५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष व्यापारी प्रयोजनका लागि कृषकले बगैँचामै प्रति किलोग्राम ६५ रुपैयाँका दरले २ सय २१ मेट्रिक टन स्याउ खरिद–बिक्री गरेका छन्। आफन्तलाई नासो, व्यक्तिगत प्रयोजन र खुला बिक्रीसमेत गरी कुल १ करोड ८० लाख रुपैयाँभन्दा बढीको स्याउ कारोबार भएको छ । प्रमुख मल्लले विगतमा स्याउ राम्रो फले पनि मूल्य कम पाउने गरेकोमा यो वर्ष उत्पादन कम भए पनि कृषकले राम्रो मूल्य पाएको बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

स्याउको मूल्य राम्रो पाइए पनि प्राकृतिक प्रकोपले उत्पादन घटाएपछि कृषकहरू चिन्तित छन् । छायानाथ रारा नगरपालिका–४ का कृषक हरी बहादुर भामले भने, ‘यही स्याउ खेतीबाट घरखर्च, बालबालिकाको पठनपाठन र अन्य जोहो गर्दै आएका थियौँ। यो वर्ष उत्पादन कम भएर निकै समस्या भयो ।’

उनका अनुसार स्याउ बिक्री गर्ने समयमा वर्षाका कारण सडक सञ्जाल बन्द हुँदा उत्पादन भएका थोरै स्याउ पनि घरमै थन्किएका छन् । राज्यका तीन वटा तहका सरकारबाट आत्मनिर्भर बन्न खोज्ने कृषकहरूलाई कुनै पनि किसिमको सहयोग नमिलेको उनको गुनासो छ ।

असिनापानी र हावाहुरीले झार्न बाँकी रहेका स्याउ बिक्री गर्न लाग्दा वर्षाका कारण सडक अवरुद्ध भएको थियो। स्थानीय सरकारले गमगढीदेखि शोभासम्मको बन्द सडक नखोलाउँदा गाउँमा लाखौँ मूल्यका स्याउ घरमै थन्किएका छन् । गाउँमा शीतभण्डार (स्टोर) र गोदामको अभावमा कृषकहरूले खुला गोठहरूमा स्याउ थुपार्नुपरेको छ । कतिपय स्याउ आफन्तलाई नासो दिनुपर्ने र कुहिएर गाईवस्तुलाई कुँडो बनाउनुपर्ने बाध्यता रहेको छायानाथ रारा नगरपालिका वडा नं. १२ का कृषक हुकुम बुढाले बताए ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले भने, ‘कृषकले उत्पादन गरेर मात्र के गर्नु? स्थानीय सरकार र अन्य कुनै निकायबाट समयमा राहत वा निकास नपाउँदा स्याउ मात्र होइन; आलु, मुला, बन्दा, चौती (चौंरी वा स्थानीय तरकारी), काउली, सिमी लगायत अन्य अन्नबाली तथा तरकारी समयमा बजारसम्म पुर्‍याउन नपाउँदा कृषकले थप सास्ती भोग्नुपरेको छ ।’

सडक सञ्जालको नियमित सञ्चालन, शीतभण्डारको व्यवस्था र समयमै बजारसम्म पहुँच पुग्न सके मात्रै हिमाली क्षेत्रका कृषकहरू कृषिबाटै आत्मनिर्भर बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा स्याउखेती : व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य
यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना
प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो)
सम्बन्धित सामग्री
मुगुमा स्याउखेती : व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउक... आइतबार, कात्तिक २२, २०८३
यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (यूएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत य... आइतबार, कात्तिक २२, २०८३
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
मुगुमा स्याउखेती : व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य आइतबार, कात्तिक २२, २०८३
यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना आइतबार, कात्तिक २२, २०८३
प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो) आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्