गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नेपालको निर्वाचनका लागि भारतद्वारा २०० सवारीसाधन सहयोग
‘यी सवारीसाधनले आसन्न निर्वाचनमा नेपालका विभिन्न संस्थालाई आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने विश्वास हामीले लिएका छौं,’ भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक १५, २०७९
मंगलबार, कात्तिक १५, २०७९
सत्ता गठबन्धनका घोषणापत्रमा रोजगारी: ५ वर्षमा १२ लाखदेखि २० लाखसम्म युवालाई रोजगारी दिने आश्वासन
सत्ता-गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले रोजगारी सिर्जना गर्ने सवालमा हानाथाप नै गरेका छन्।
मंगलबार, कात्तिक १५, २०७९
एमसीसीविरुद्ध क्यान–११ को क्लिनस्विप
त्यसअघि टस जितेर व्याटिङमा उत्रिएको एमसीसीले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। एमसीसीका लागि ओपनर ग्लेरी टेलोरको अर्धशतकीय पारी खेलिन्। उनले ५५ रन बनाइन्। अमण्डा पटगियटरले अविजित २६ रन, जेन्नीले २५ र रोजर्स १८ रन जोडे।
मंगलबार, कात्तिक १५, २०७९
जितसँगै इंग्ल्याण्ड दोस्रो स्थानमा, हारका बाबजुद न्युजिल्याण्ड शीर्षमा कायमै
न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए। यस्तै, कप्तान केन विलियम्सनले ४०, फिन एलन र मिचेल स्यान्टनरले समान १६÷१६ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो रनको स्कोर बनाउन पनि सकेनन्।
मंगलबार, कात्तिक १५, २०७९
नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका विषयमा सहयोग गर्न अमेरिका तयार
‘अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार छ। नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि हामी कटिबद्ध छौं,’ उनले भने, ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ।’
मंगलबार, कात्तिक १५, २०७९
चुनावी घोषणापत्र : कृषिमा कुन दलका प्राथमिकता कति ?
मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। दलहरुले घोषणापत्रमा शिक्षा, स्वस्थ्य, यातायात, रोजगारी तथा कृषि जस्ता विषयवस्तुलाई आ-आफ्नो ढंगले समेटेका छन्।
मंगलबार, कात्तिक १५, २०७९
०७४ र ७९ को घोषणापत्रमा एमालेको असंगति : प्रतिव्यक्ति आय, विद्युत उत्पादन र पर्यटक संख्यामा घट्यो लक्ष्य
२०७४ को प्रतिबद्धता अनुसार, २०८४ मै २० हजार मेगावाट विद्युत उत्पादन हुनुपर्ने हो। तर मंगलबारको घोषणापत्रले त्यतिञ्जेलसम्म ६ हजार ५ सय मेगावाटको लक्ष्य राखेको छ। अझ उसले २०८९ मा पनि कुल १५ हजार मेगावाटको लक्ष्य प्रस्तुत गरेको छ। जुन अघिल्लो घोषणापत्रसँग तादम्यता नमिलेको प्रमाण हो।
मंगलबार, कात्तिक १५, २०७९
गठवन्धनकाे कल्चर अप्राकृतिक छ, यसले जनताकाे छान्न पाउने अधिकार कुण्ठित गर्छ: भूवन पाठक [भिडियाे]
मंगलबार, कात्तिक १५, २०७९
प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता
भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ। यस किसिमका भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास सेनाले लिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
एमाले घोषणापत्रमा रेल र पानीजहाज, पुरानै अजेन्डाकाे निरन्तरता
राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गद्वारा जोडिने भनिएको थियो। आगामी १० वर्षभित्र सम्पन्न हुनेगरी जलमार्ग, पदमार्ग, केबलकार तथा घोडेटो र गोरेटो बाटो निर्माण, विस्तार एवम् स्तरोन्नतिका वृहत् परियोजना सञ्चालन गरिने तत्कालीन समयमा भनिएको थियो।
मंगलबार, कात्तिक १५, २०७९
राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कटुवाललाई मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
मंगलबार, कात्तिक १५, २०७९
तोसिमाको उम्मेदवारी कायम हुने, निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो। मंसिर ४ को निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
घोषणापत्रको हरेक अक्षर नोट जस्तो हो, जनताले भुक्तानी माग्न सक्छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा लेखेको प्रतिबद्धताको कार्यान्वयन हुने 'ग्यारेन्टी' गरेका छन्। मंगलबार सार्वजनिक घोषणापत्रमा एमालेले बीस वटा 'ग्यारेन्टी' प्रस्तुत गरिएको छ, जसलाई ओलीले नोटसँग तुलना गर्दै त्यसको भुक्तानी माग्न सकिने बताएका हुन्।
मंगलबार, कात्तिक १५, २०७९
१३ देशले दिँदैछन् कतार विश्वकपमा सुरक्षा
टर्कीले यसअघि नै कतार विश्वकपमा सुरक्षाकर्मी पठाउने बताइसकेको थियो। टर्कीले ३ हजार प्रहरी कतार पठाउने भएको छ। उनीहरूले होटल र रंगशालाकोे सुरक्षा गर्ने बताइएको छ । टर्कीले नै स्पेसल अपरेशनतर्फका १०० जना प्रहरी र ५० जना बम स्पेसलिस्टका साथै ८० वटा तालिमप्राप्त कुकुरसमेत कतार पठाउने भएको छ।
मंगलबार, कात्तिक १५, २०७९
के कतारमा पिकेले दिँदैछन् सरप्राइज?
बार्सिलोनामा स्थान बनाउन लगातार संघर्षरत रहेका पिकेलाई एनरिकेले प्रारम्भिक टोलीमा राखेपछि एनरिकेको निर्णयको प्रशंसा र आलोचना दुबै भइरहेको छ । सन् २००९ देखि २०१८ सम्म पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तराष्ट्रिय गोलसमेत गरेका छन्।
मंगलबार, कात्तिक १५, २०७९
एमालेको घोषणापत्र: राष्ट्रियतालाई ‘चुनावी हतियार’ बनाउने संकेत
नेकपा एमालेले आगामी निर्वाचनको मुख्य हतियार राष्ट्रियतालाई बनाउने संकेत घोषणापत्रबाट गरेको छ। घोषणापत्रको कभरदेखि भित्रीभागका चित्रमा समेत चुच्चे नक्सालाई प्रशस्त अवसर दिइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्सा प्रकाशित गरिनुका साथै नेप...
मंगलबार, कात्तिक १५, २०७९
एमालेले ५ वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्ने
‘पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने छ, साथै प्राङ्गारिक मलको उत्पादन रोकलाई प्रोत्साहन गर्न र त्यसबाट उत्पादन हुने ग्यास एवं विद्युत्को प्रयोगका लागि सहुलियतका रिका (स्किम) उपयोगमा ल्याइनेछ,’ एमालेले आफ्नो घोषणापत्रमा लेखेको छ ‘माटोको स्वास्थ्य बिग्रन नदिन र त्यसको गुणस्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिने छ।’
मंगलबार, कात्तिक १५, २०७९
Previous
2479
2480
2481
2482
2483
Next
सर्च गर्नुहोस्
×
Search