गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा-पत्र : पार्टी छाडेको १० वर्षपछि मात्रै राष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष नै उपराष्ट्रपति
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा-पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी सो पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक गरेको हो। वाचा-पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने अजेन्डा राखेको छ। औपचारिक रुपमा पार्टी परित्याग गरेको व्यक्ति नभइ, १० वर्षसम्म कुनै पनि र...
बिहीबार, कात्तिक १७, २०७९
रवि लामिछाने भन्छन्- परिवर्तनका लागि अघिल्लो पुस्तालाई धन्यवाद, समृद्धिको भारी हामी बोक्छौं
राष्ट्रिय स्वरतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो पुस्ताले व्यवस्था परिवर्तनका लागि संघर्ष गरेकोमा धन्यवाद दिँदै समृद्धिको भारी आफूहरुले बोक्ने बताएका छन्। उक्त पुस्तालाई समृद्धिको भारी ‘बोझ’ भएको उल्लेख गर्दै लामिछानेले त्यसका लागि आफूहरु अघि सरेको बताए।
बिहीबार, कात्तिक १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा–पत्र: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अजेन्डा [पूर्णपाठ]
बिहीबार, कात्तिक १७, २०७९
मधेस केन्द्रित दललाई गुम्ने डर, कांग्रेस–एमालेलाई विरासत फर्काउने चुनौती [भिडियाे]
बिहीबार, कात्तिक १७, २०७९
बिहीबार घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट
साप्ताहिक कारोबारको पाचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। केही दिन बढेको सुनको मूल्य बिहीबार भने तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपै...
बिहीबार, कात्तिक १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीकाे घोषणापत्र ‘वाचा पत्र’ सार्वजनिक [प्रत्यक्ष प्रसारण]
बिहीबार, कात्तिक १७, २०७९
अलरान्डरमा दीपेन्द्रको वरीयता यथावत्, बलिङतर्फ सन्दीप ७४औं स्थानमा
नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी–२० अलराण्डर वरीयतामा थयावत् रहेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराण्डर वरीयतामा दीपेन्द्र १३औं स्थानमा छन्। दीपेन्द्रले १५१ रेटिङ अंक जोडेका छन्।
बिहीबार, कात्तिक १७, २०७९
प्रमुख राजनीतिक दलका घोषणापत्रमा के छन् आर्थिक अजेन्डा?
मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मत पार्न दलहरुले विभिन्न अजेन्डा अगाडि सारेका छन्। जनताको जीवनस्तर उकास्ने दाबी गर्दै अर्थतन्त्र सुधारका विभिन्न सपनाहरु बाँडेका छन्। दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नेदेखि देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) दोब्बरले बढाउने सम्मका अजेन्डा दलहरुले चुनावी घोषणापत्रमा राखेका छन्।
बिहीबार, कात्तिक १७, २०७९
यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले भुटानको सामना गर्दै
बंगलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ। नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।
बिहीबार, कात्तिक १७, २०७९
धानमा लागेन दाना, किसान चिन्तित
पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो। स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए। विगत २/३ वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो भएको तर...
बिहीबार, कात्तिक १७, २०७९
रवि लामिछानेको स्वतन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्दै
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ। पहिलोपटक आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र पनि पहिलोपटक नै ल्याउन लागेको हो।
बिहीबार, कात्तिक १७, २०७९
सुदूरपश्चिम प्रदेश : २०४८ मै चुनाव लडेका ४ उम्मेदवार मैदानमा
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट २०४८ सालमै चुनाव लडेका ४ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।
बिहीबार, कात्तिक १७, २०७९
सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा बुधबार सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गरे। उनीहरुले सन्दीपले बलात्कार गरेको दाबी प्रस्तुत गरे। पीडित किशोरीको बयानअनुसार त्यस राति सन्दीप उक्त होटलमा देखिएको, सीसीटीभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको, राति एउटै कोठामा बसेकोसम्म प्रतिवादीले स्वीकार गरिसकेको र...
बिहीबार, कात्तिक १७, २०७९
आजदेखि चुनाव प्रचारको समय सुरु, दलका शीर्ष नेताहरु देश दौडाहामा
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरुले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बिहीबार (कात्तिक १७ गते)देखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ। खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरुको चुनावी दौडाहा पनि सुरु भएको छ।
बिहीबार, कात्तिक १७, २०७९
सुदूरपश्चिममा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि, कृषक बुढा भन्छन्- ४० लाख बढी क्षति भयो, जीविकोपार्जन कसरी गर्ने ?
आइतबार तीन सय १० पाठापाठी र ४२ माउ मरेपछि उनले स्थानीय तहको पशुपन्छी शाखामा जानकारी गराए। सो शाखाले पनि बंगुर मर्नुको कारण पत्ता लगाउन नसकेपछि पशुपन्छी तथा रोग अन्वेषण शाखा धनगढीमा नमुना पठायो। शाखाले शव परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भयो।
बुधबार, कात्तिक १६, २०७९
निर्वाचन व्यवस्थित बनाउन भन्दै सरकारलाई आयोगले दिएकाे ७ बुँदे निर्देशनमा के–के छ?
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रुपमा सम्पन्न गर्न/गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
बुधबार, कात्तिक १६, २०७९
डा भगवानको २५ वर्षे स्वास्थ्य समिक्षा- गगन थापाजीका पालामा दीर्घकालीन नीतिगत काम भए -Bhagwan Koirala
बुधबार, कात्तिक १६, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक १६, २०७९
बुधबार, कात्तिक १६, २०७९
Previous
2477
2478
2479
2480
2481
Next
सर्च गर्नुहोस्
×
Search