गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मतपत्र छपाइ शुक्रबार सकिने, ४ वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भइसकेको बताएको छ। यस्तै, शुक्रबारसम्ममा सम्पूर्ण मतपत्र छपाइ सकिने आयोगले बताएको छ।
बिहीबार, कात्तिक १७, २०७९
मतदातासँग प्रदीपको बाचा- जनताका समस्या निर्भीक भएर सदनमा गएर उठाउनेछु
नेपाली कांग्रेसका नेता एवं काठमाडौं- ५ का उम्मेदवार प्रदीप पौडेलले संसदमा आफूले जनताको आवाज निर्भीक भएर उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार, कात्तिक १७, २०७९
सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आज अधिवक्ताहरु कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लव मैनाली र रमण श्रेष्ठले सन्दीपको तर्फबाट बहस गरेका थिए।
बिहीबार, कात्तिक १७, २०७९
राधा पौडेलको उपन्यास ‘मारियम मान्छे भई’ सार्वजनिक
’प्रकृतिले पुरुषभन्दा भिन्न बनाइदिएका कारण मान्छे हुन नपाएको बृतान्त पनि हो। यहाँ मारियमको व्यथामात्रै पनि छैन। मान्छे बन्नका लागि उसले गरेका विद्रोहको फेहरिस्त पनि छ। समग्रमा मारियम मान्छे बन्न सकेको कथा हो यो’, सांग्रिला बुक्सले भनेको छ।
बिहीबार, कात्तिक १७, २०७९
‘नाकाबन्दीको नाइके’सँग गठजोड गरेको भन्दै एमाले केन्द्रीय सदस्य रीताद्वारा पार्टी परित्याग
रीताले यथास्थितिवादी र प्रतिगामी तत्वहरूसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिपेक्षमा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको जानकारी दिएकी छिन्।
बिहीबार, कात्तिक १७, २०७९
बाजुरा निर्वाचन : दुई ‘हेभिवेट’को रोचक भिडन्त
कांग्रेस सहमहामन्त्री पाण्डे र एमाले पोलिटब्यूरो सदस्य थापाबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।
बिहीबार, कात्तिक १७, २०७९
दुर्गा प्रसाईंलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी
बैंकहरूको पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लगानी जोखिममा परेपछि राष्ट्र बैंकका उच्च अधिकारीहरूले निरन्तर छलफल गरिरहेका छन्। यति ठूलो रकम ऋण जोखिममा पर्दा त्यसको असर समग्र बैंकिङ प्रणालीमै पर्ने देखिएपछि राष्ट्र बैंक गम्भीर बनेको हो।
बिहीबार, कात्तिक १७, २०७९
देउवाको स्वागतमा माला लिएर उभिए प्रतिस्पर्धी सागर ढकाल
यसै क्रममा देउवाको स्वागतका लागि अमरगढी नगरपालिकामा सागर ढकालसमेत उभिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका ढकाल देउवाको आलोचना गर्दै उनकै विरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
बिहीबार धनगढी आउँदै ओली
आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।
बिहीबार, कात्तिक १७, २०७९
सन्दीप प्रकरण: अभियोग नै खारेज हुनुपर्ने अधिवक्ताहरूको तर्क
सन्दीपलाई बलात्कारको आरोप लगाउने नाबालक भनिएकी किशोरीमाथि बालिग भएको प्रमाण नै पेश भएकाले नाबालिग भन्दै दायर भएको अभियोग नै खारेज हुनुपर्ने उनीहरूको तर्क छ।
बिहीबार, कात्तिक १७, २०७९
राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जाने
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छन्। राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
बिहीबार, कात्तिक १७, २०७९
च्याम्पियन्स लिगको अन्तिम १६ समीकरण पूरा
यसैगरी, इजरायली क्लब मकाबी हाइफालाई ६–१ गोल अन्तरको विशाल अन्तरले पराजित गर्दै पोर्चुगिज क्लब बेन्फिका समूह ‘एच’को विजेता बनेको छ। यो समूहबाट फ्रेन्च क्लब पीएसजीले उपविजेतामा चित्त बुझायो।
बिहीबार, कात्तिक १७, २०७९
मिस अर्जेन्टिना र मिस पोर्तो रिकोले एक–आपसमा गरे विवाह
पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्तो रिकोले एक–आपसमा विवाह गरेको खबर सार्वजनिक गरेका छन्। प्रशंसकलाई अचम्मित बनाउँदै यी दुई सुन्दरीले इन्स्टाग्राममार्फत विवाहको खबर सार्वजनिक गरेका हुन्।
बिहीबार, कात्तिक १७, २०७९
‘राप्रपाका अध्यक्षले सार्वजनिक रुपमा चोर करार गरेकासँग चुनाव जित्न तालमेल गरे’
मधेशकेन्द्रित दलहरू सत्ताकेन्द्रित भएको र मिल्न र फुट्न यिनीहरुलाई गाह्रो नलाग्ने भन्दै कटाक्ष गरिएको छ। ’सत्ता स्वार्थका लागि जोसँग पनि मिल्ने यिनीहरूको प्रवृत्तिकै कारण तराईका वास्तविक समस्या राष्ट्रिय राजनीतिको मूलधारमा आउनै सकेको छैन,’ वाचा–पत्रमा भनिएको छ।
बिहीबार, कात्तिक १७, २०७९
मुगु र हुम्लामा बिजुली बाल्न हेलिकोप्टरमार्फत् जेनेरेटर ढुवानी
वर्षा र पहिरो क्षति पुर्याएका विद्युत्गृहहरुरु पुननिर्माण तथा मर्मत गरी विद्युत् सुचारु गर्न अझै समय लाग्ने भएपछि प्राधिकरणले जेनेरेटरमार्फत् विद्युत् उत्पादन गरी मुगु र हुल्लामा आपूर्ति गर्ने छ। यसका लागि प्राधिकरणले ती जिल्लामा जेनेरेटरको व्यवस्था गरेको छ।
बिहीबार, कात्तिक १७, २०७९
स्कूल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर काठमाडौंमा १ बालकको मृत्यु
स्कूल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर काठमाडौंमा १ बालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित बेस्ट्स मन्टेस्वरी ईलिमेन्ट्री स्कूलमा अध्ययनरत १३ वर्षीय बालकको मृत्यु भएको हो।
बिहीबार, कात्तिक १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा-पत्र : पार्टी छाडेको १० वर्षपछि मात्रै राष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष नै उपराष्ट्रपति
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा-पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी सो पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक गरेको हो। वाचा-पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने अजेन्डा राखेको छ। औपचारिक रुपमा पार्टी परित्याग गरेको व्यक्ति नभइ, १० वर्षसम्म कुनै पनि र...
बिहीबार, कात्तिक १७, २०७९
रवि लामिछाने भन्छन्- परिवर्तनका लागि अघिल्लो पुस्तालाई धन्यवाद, समृद्धिको भारी हामी बोक्छौं
राष्ट्रिय स्वरतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो पुस्ताले व्यवस्था परिवर्तनका लागि संघर्ष गरेकोमा धन्यवाद दिँदै समृद्धिको भारी आफूहरुले बोक्ने बताएका छन्। उक्त पुस्तालाई समृद्धिको भारी ‘बोझ’ भएको उल्लेख गर्दै लामिछानेले त्यसका लागि आफूहरु अघि सरेको बताए।
बिहीबार, कात्तिक १७, २०७९
Previous
2475
2476
2477
2478
2479
Next
सर्च गर्नुहोस्
×
Search