गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बैतडी पुगेका ओलीले भने– गठबन्धन सरकार बनेपछि सडकमा भिख माग्ने बढे, त्यसैले एमालेलाई भोट दिनुस्
चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमको बैतडी पुगेका ओलीले आफू नेतृत्वको सरकारले सडकबाट भिखमङ्गालाई उठाएको तर गठबन्धन सरकार आएपछि सडकमा पुनः भिख मांग्नेहरुको संख्या बढ्न थालेको उनले आरोप लगाएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो
लतिलपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको रजिष्टार अधिकारीले बताए।
शुक्रबार, कात्तिक १८, २०७९
दलका घोषणापत्रमा ‘पहिलोपटक’ सडक सुरक्षाबारे प्रतिबद्धता: होला त कार्यान्वयन?
तीन प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले सडक सुरक्षाका प्रबन्धहरू लगायत सहरी सार्वजनिक यातायात व्यवस्थापन एवम् वैकल्पिक यातायात पूर्वाधार निर्माण तथा यातायात मजदूर (खासगरी चालक) को स्वास्थ्य र क्षमता अभिवृद्धिलाई ध्यानमा राखेर विभिन्न बुँदाहरू आ-आफ्ना घोषणापत्रहरूमा उल्लेख गरेका छन्। दलहरूले सडक पूर्वा...
शुक्रबार, कात्तिक १८, २०७९
निर्वाचन आयोगले भन्यो– मतपत्र छपाइको काम सकियो
शुक्रबार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ कार्यबारे स्थलगत जानकारी लिएका छन्। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो। यसपटक मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार, कात्तिक १८, २०७९
उपराष्ट्रपति पुन र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता
’उपराष्ट्रपति नन्दकिशोर पुनसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया एवं पदाधिकारीहरूले शुक्रबार भेटवार्ता गर्नुभएको छ,’ आयोगले लेखेको छ।
शुक्रबार, कात्तिक १८, २०७९
८७ पुगेकी बुढीआमैले गगन थापालाई चुम्दै भनिन्, 'प्रधानमन्त्री बन्ने अनुहार छ'
घरदैलोका क्रममा उनले धेरै मतदाताको आँखामा आफूप्रतिको विश्वास पाए। राजनीतिको वर्तमान गन्जागोलबाट विश्वास उठिसकेकाहरुले पनि गगनका कारण थोरै भरोसा कायम रहेको बताए।
शुक्रबार, कात्तिक १८, २०७९
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न अदालतको आदेश
काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
शुक्रबार, कात्तिक १८, २०७९
काठमाडौं–१ः स्थानीय निर्वाचनको परिणाम हेर्दा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
गत निर्वाचनको नतिजा उल्टाउने दाउमा मिश्र चुनावी मैदानमा उत्रिएका छन भने नेता सिंह यसपाली पनि आफ्नो जितलाई कायमै राख्ने कसरतमा छन्। एमाले एक्लै सो क्षेत्रमा रहेकाले सत्ता गठबन्धनको साथले सहजै जित हुने को जिकिर छ। गत स्थानीय तहको चुनावको मतपरिणाम हेर्दा महानगरको क्षेत्र नं १ मा रोचक भिडन्त हुने देखिन्छ।
शुक्रबार, कात्तिक १८, २०७९
दार्चुलामा ओलीको भाषण– म फेरि आउनेछु, रहर पुग्नेगरी फोटो खिच्नुहोला
पार्टीको पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग फोटो खिच्नेहरुलाई केही समयका लागि प्रतिक्षा गर्न आग्रह गरेका छन्। आफूसँग धेरै जनाले फोटो खिचाउन नपाएको भन्दै उनले आफू चुनावपछि फेरि पनि आउने र त्यतिबेला पुग्नेगरी फोटो खिच्न पाइने ओलीको भनाइ छ।
शुक्रबार, कात्तिक १८, २०७९
दार्चुला पुगेर ओलीले भारतलाई भने- खोलो सर्यो कि सीमाना सारिहाल्ने?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरेका छन्। पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुलाको खलंगा पुगेका उनले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताए। ‘भारतले हाम्रो भू-भागबाट अनावश्यक ढंगले (बाटो बनायो), हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’...
शुक्रबार, कात्तिक १८, २०७९
दार्चुलाको खलंगामा केपी ओलीको सम्बोधन [प्रत्यक्ष प्रसारण]
शुक्रबार, कात्तिक १८, २०७९
लेखराज भट्ट भन्छन्– केपी ओली नेता हैन, राजनेता हो
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओली नेता मात्र नभइ राज नेता भएको बताएका छन्।शुक्रबार दार्चुलामा आयोजित पार्टीको पहिलो चुनावी आमसभालाई सम्बोधन गर्दै इन्चार्ज भट्टले केपी ओलीकै कारण नेपालको लिम्पियाधुरा, लिपुलेक सहितको गुमेको भूमिको नक्सा जारी भएको दाबी गरे।
शुक्रबार, कात्तिक १८, २०७९
चुनावी अभियानका लागि सुदूरपश्चिम केन्द्रित हुँदै दलहरु
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावी अभियानका लागि प्रमुख दलहरुले सुदूरपश्चिम प्रदेशलाई ‘सुरुवाती केन्द्र’ बनाएका छन्। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि चुनावी सभा, सम्मेलनहरु आयोजना गर्न खुला गरेपछि प्रमुख दलका शीर्ष नेताहरु सुदूरपश्चिम केन्द्रित भएका हुन्।
शुक्रबार, कात्तिक १८, २०७९
सन्दीपको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासमा थुनछेक बसह सकिएको हो। जिल्ला अदालत स्रोतका अनुसार अब केही बेरपछि थनछेक आउनेछ।
शुक्रबार, कात्तिक १८, २०७९
ब्याजदर वृद्धिविरुद्ध व्यवसायी सडकमा
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ब्याजदर वृद्धिको विरुद्धमा शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ।
शुक्रबार, कात्तिक १८, २०७९
मुस्ताङमा जलवायु अनुकूल हुने गरी पूर्वाधार विकास गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन्। शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी बताएकी हुन्।
शुक्रबार, कात्तिक १८, २०७९
विकास र समृद्धिको सपना बोकेर गोरखा आएको प्रचण्डको दाबी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विकास र समृद्धिको सपना बोकेर गोरखा आएको बताएका छन्।गोरखामा भएको चुनावी कोण सभालाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।
शुक्रबार, कात्तिक १८, २०७९
मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतको मृत्यु
मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतको मृत्यु भएको छ। कार्यालय समय सकेर घर फर्किने क्रममा परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बालाई सिंहदरबारको पूर्वी गेटमा मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं मोडल अस्पताल लगिएको थियो। तर, उनलाई बचाउन नसकिएको परराष्ट्र मन्त्राल...
शुक्रबार, कात्तिक १८, २०७९
Previous
2473
2474
2475
2476
2477
Next
सर्च गर्नुहोस्
×
Search