गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
राजनीतिक अधिवक्ताको रुपमा प्रदेशमा उम्मेद्वारी दिएको हुँः जगन्नाथ लामिछाने [भिडियाे]
बिहीबार, कात्तिक १७, २०७९
ओली र अमेरिकी राजदूतबीच भेटवार्ता
उनीहरू बीच बिहीबार शिष्टाचार भेट भएको ओलीको सचिवालयले जनाएको छ। थम्पसन दुई साताअघि राजदूतको रूपमा नेपाल आएका हुन्।
बिहीबार, कात्तिक १७, २०७९
निगमलाई नाफा भएपनि इन्धनको मूल्य नघट्ने
एलपी ग्यासमा केही घटेर आएतापनि निगमले हाल डिजेल १२.१४ प्रतिलिटर घाटा र एलपी ग्यासमा २२८.८४ प्रतिसिलिण्डर घाटा भई पेट्रोल हवाई इन्धन, र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब १८ करोडमात्र नाफा हुने विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, कात्तिक १७, २०७९
नेपाल लाइभ समाचार, कात्तिक १७, २०७९
बिहीबार, कात्तिक १७, २०७९
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा–पत्रमा के छ ? [भिडियाे]
बिहीबार, कात्तिक १७, २०७९
दुर्गा प्रसाईंलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी [भिडियाे]
बिहीबार, कात्तिक १७, २०७९
रुपन्देहीमा १३ जना मिलेर दुई किशोरीमाथि सामुहिक बलात्कार
उनीहरूले कुडियाचौरस्थित कञ्चन खोलाको बगरमा लगेर ती दुई किशोरीमाथि बलात्कार गरेको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए। पक्राउ परेकाहरूमाथि अपरहण तथा जबरजस्ती करणीको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
बिहीबार, कात्तिक १७, २०७९
डडेल्धुरा पुगेर देउवाले भने– ओलीले संविधान च्यात्न खोजे, हामीले बचायौँ
’अब हामी केही वर्षसम्म सँगै काम गर्ने र सँगै जाने लोक संस्कृतिको पद्धति विकास गर्न जरुरी छ। त्यसमा हामी लागेका छौँ। हिजो को कहाँ थियौँ, के थियौँ भनेर खोज्न जरुरी छैन। राजनीतिमा असम्भव कुरा हुन्छ। राजनीतिमा स्थायी शत्रु पनि हुँदैन, स्थायी मित्र पनि हुँदैन,’ देउवाले भने।
बिहीबार, कात्तिक १७, २०७९
पहिलो महिला सभामुख ओनसरी, जो परिचय दिँदै डुलिरहेकी छिन् काठमाडौं- २
बिहीबारदेखि उम्मेदवारहरुले औपचारिक रुपमा प्रचार अभियान सुरु गरे। उम्मेदवारहरुको प्रचारशैली नियाल्ने क्रमको पहिलो दिन हामीले छान्यौं, ओनसरी घर्तीमगर।
बिहीबार, कात्तिक १७, २०७९
दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै
यो समूहबाट अर्को चरणमा दुई टोली जानेछन्। अब एक–एक खेल्न बाँकी रहेको अवस्थामा अर्को खेल पाकिस्तान र बंगलादेश बीच रहेको छ। यस्तै, दक्षिण अफ्रिकाले बाँकी रहेको एक खेल दी नेदरल्याण्ड्ससँग खेल्नेछ भने भारत र जिम्बावे प्रतिस्पर्धामा उत्रनेछन्।
बिहीबार, कात्तिक १७, २०७९
सर्वोच्चको नजिर पेश गर्दै सन्दीपका वकिलले भनेः अभियोग खारेज हुनुपर्छ
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोहीअनुसार सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको छ।
बिहीबार, कात्तिक १७, २०७९
माथिल्लो कर्णालीको म्याद थप गर्ने सरकारको निर्णयलाई सर्वोच्चले लगायो रोक
०७८ असार २९ मा शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको थियो। देउवा नेतृत्वको सरकारले भारतीय कम्पनीसँग म्याद थप गर्ने निर्णय गरेको थियो। उक्त निर्णय विवादित भएको थियो।
बिहीबार, कात्तिक १७, २०७९
पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
बीबीसीले पीटीआई नेता डा यास्मिन राशिदलाई उद्धृत गर्दै खान घाइते भएको बताएको छ। यस्तै, बीबीसी उर्दूका अनुसार उक्त हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ काठमाडौं जिल्लाको क्षेत्र विवरण यस्तो छ
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने (प्रत्यक्ष निर्वाचित) हुने निर्वाचन प्रणालीको काठमाडौं जिल्लाको क्षेत्रको विवरण तयार पारेको छ।
बिहीबार, कात्तिक १७, २०७९
दलहरूका घोषणापत्रमा स्यानिटरी प्याड निःशुल्कदेखि किन्नलाई पैसा दिनेसम्मः कति सम्भव?
अध्यक्ष ओलीले आफ्नो चुनावी घोषणापत्रमार्फत एमालेले त्यस्ता महिलाका लागि १५०० रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। साथै, प्रसूति सेवा सुनिश्चित, हवाई एम्बुलेन्स लगायतको व्यवस्था गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ। अन्य प्रमुख दलका पार्टीका घोषणापत्रमा भने स्यानिटरी प्याड दिने वा पैसा बाँड्ने भन्ने प्रतिबद्धता व्यक्त गरेका छैनन्।
बिहीबार, कात्तिक १७, २०७९
स्थानीय तहका जनप्रतिनिधिले अरुको पालिकामा गएर पार्टीको प्रसारप्रचार गर्न पाउने
संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन्। त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको छ,’ आयोगले जनाएको छ।
बिहीबार, कात्तिक १७, २०७९
३१ लाख हुण्डी रकमसहित तीनजना पक्राउ
उनीहरूबाट हुण्डी गर्न लागिएको ३१ लाख ८१ हजार ३८५ रुपैयाँ बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
बिहीबार, कात्तिक १७, २०७९
संघीय मन्त्रालयको संख्या १५ मा सीमित गर्न संसदीय विशेष समितिको सुझाव
संघीयता कार्यान्वयनमा देखिएका समस्याहरूको समाधानका लागि नेपाल सरकारको यथेष्ट ध्यानाकर्षण दिई संविधानले परिकल्पना गरेको उद्देश्य पूरा होस् भनी राष्ट्रिय सभामा २०७९ जेष्ठ १९ गते संकल्प प्रस्तावमाथि छलफल तथा सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत भएको थियो। सभाले संकल्प प्रस्तावमा समावेश भएका विषयहरु कार्यान्वयन गर्न सरकारलाई स्पष्ट निर्देशन गरे...
बिहीबार, कात्तिक १७, २०७९
Previous
2474
2475
2476
2477
2478
Next
सर्च गर्नुहोस्
×
Search