काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नवनियुक्त अमेरिकी राजदूत डीनए थम्पसनबीच भेटवार्ता भएको छ।
उनीहरू बीच बिहीबार शिष्टाचार भेट भएको ओलीको सचिवालयले जनाएको छ।
थम्पसन दुई साताअघि राजदूतको रूपमा नेपाल आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।