गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
काठमाडौं– ७ स्थलगतः मानुषीलाई मतदाताले सोधे– आमा खै?
काठमाडौं महानगरपालिका १६, १७, १८ र २५, नागार्जुन नगरपालिका १, २ र ३ र तारकेश्वर नगरपालिका ३, ४ र ५ रहेका छन्। स्थानीय तहमा यो क्षेत्रमा कांग्रेसको मत बढी भएको उनले बताएका छन्। तर पनि ठूलो जनसंख्या भएको काठमाडौ महानगरपालिकालेको मत निर्णायक हुने स्थानीयको भनाइ छ।
शुक्रबार, कात्तिक १८, २०७९
वर्षमान पुनको दाबीः गठबन्धनलाई दुई-तिहाइ सिट आउँछ
विगतमा केपी ओली नेतृत्वको सरकारले अवसर पाएर पनि स्थायित्व कायम गर्न नसकेको पुनले बताए। अब गठबन्धनले देशका लागिसमेत केही न केही नयाँ र असल जगको सुरुवात गर्ने उनले बताए। अहिलेको गठबन्धनले देशको विकासका लागि साझेदारी गर्ने उनको भनाइ थियो।
शुक्रबार, कात्तिक १८, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक १८, २०७९
शुक्रबार, कात्तिक १८, २०७९
पढ्दै नपढी घोषणा पत्र लागु भएन भन्न थालिएपछि नयाँ तरिका अपनाएका हौं : विष्णु रिमाल ||Bishnu Rimal||
शुक्रबार, कात्तिक १८, २०७९
भक्तपुर- २ को मत परिवर्तनशील छ, यसपल्ट जित्ने हाम्रो पालो हो : दुर्लभ थापा ||Durlav Thapa||
शुक्रबार, कात्तिक १८, २०७९
स्ट्याण्डर्ड चार्टर्ड बैंकको फाइनान्सियल मार्केट प्रमुखमा सर्वेन्द्र मिश्र नियुक्त
मिश्रसँग देशका विभिन्न वाणिज्य बैंकहरूको कार्यकारी पदमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
शुक्रबार, कात्तिक १८, २०७९
कालीगण्डकी नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
सो घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अर्जुन चन्दको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो।
शुक्रबार, कात्तिक १८, २०७९
निर्वाचन नजिकिँदै गर्दा छापाखानालाई भ्याइ-नभ्याइ [तस्बिरहरू]
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै काठमाडौंका छापाखानाहरूलाई पम्प्लेट, पर्चा छाप्न भ्याइनभ्याइ छ।
शुक्रबार, कात्तिक १८, २०७९
मैले लुट्न नदिएपछि प्रचण्ड कांग्रेसको पिँढीमा बास बस्न गएः ओली
‘मैले लुट्न नदिएपछि मलाई छोडेर कहाँ भागे प्रचण्ड भन्या त कांग्रेसको पारी पिँढीमा बास बस्न गएका रहेछन्,’ व्यङ्ग्य गर्दै उनले भने, ‘किन भत्काए घर, किन लगाए आगोे भनेको त खरानी घसेर कांग्रेसको पालीमा छोरी, बुहारी लिएर कुम्ला बोकी बास बस्न पो गएका रहेछन्।’
शुक्रबार, कात्तिक १८, २०७९
डकैती गर्दै हिँड्ने तीनजना बौद्धबाट पक्राउ
उनीहरूबाट प्रहरीले घरको ढोका फुटाउन प्रयोग हुने २ थान रड, चोरीमा प्रयोग भएको मोटरसाइकल, मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाकासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
शुक्रबार, कात्तिक १८, २०७९
ओलीको ठोकुवा– गठबन्धन मंसिर ४ सम्ममात्रै रहन्छ
‘एमसीसी गठबन्धनले उठाए। उनीहरूले नै पास गरें। अब उपरान्त बीचमा नउठाउनुहोला!,’ रिसाउँदै उनले भने, हामीसँग किन सोध्नुहुन्छ? गठबन्धनलाई सोध्नुहोस्!’
शुक्रबार, कात्तिक १८, २०७९
एमाले अध्यक्ष ओलीलाई व्यङ्ग्य- बालकोटको बार्दलीबाट तुइन देखिँदैन
राजेन्द्र भट्टराईले केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘विकास देखेर विश्व चकित छ।’ त्यही टिप्पणीमा गोकर्ण ओझा लेख्छन् ‘उम् त्यही चकित भएर दिन प्रतिदिन लाखौं युवाहरु देश छोडेर विदेश जान्छन् होला है।’
शुक्रबार, कात्तिक १८, २०७९
अदालतको आदेशः सन्दीपले पब्लिक स्टाटस बिर्सिए, जन्मदर्ताको सक्कल कपी झिकाउनू
आदेशमा लेखिएको छ, ‘भोलिपल्ट अन्तराष्ट्रिय स्तरमा क्रिकेट खेल्न जाँदैगर्दाको आफ्नो गहन जिम्मेवारीलाई नहेरी, बिचार नगरी आफ्नो पब्लिक स्टाटसलाई ख्याल गर्नुपर्नेमा नगरी आफ्नो दिनचर्या एंव क्रियाकलपा पब्लिक अडिट हुन्छ भन्नेतर्फ समेत सचेत रहेको देखिएन ।’
शुक्रबार, कात्तिक १८, २०७९
ओलीको सभामा भीम रावलको खोजी, ओलीको जवाफ– किन चिन्ता पर्याे, ४८ सालदेखि मुख खाली छैन
त्यति नै बेला सभामा दर्शकदीर्घाबाट आवाज आयो– भीम रावल! ओली केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिए– ’भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सु...
शुक्रबार, कात्तिक १८, २०७९
अफगानिस्तानमाथि आयोजक अष्ट्रेलियाको रोमाञ्चक जित
अष्ट्रेलियाले पहिले ब्याटिङ गदै १ सय ६९ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रनमात्र बनाउन सक्यो। अफगानिस्तानका लागि राशिद खानले अविजित रहँदै ४८ रन बनाए। गुल्बादिन नाइबले ३९ रन जोडे भने रहमानउल्लाह गुरुबाजले ३० रन हासिल गरे। इब्राहिम जर्दानले २६ तथा डार्विस रासोलीले १५ रन बनाए।
शुक्रबार, कात्तिक १८, २०७९
प्रचण्डको स्पष्टीकरण– चुनाव जित्नकै लागि मात्र मैले गोरखा रोजेको होइन
उनले ओलीप्रति लक्षित गर्दै यो संविधानमाथि घात गर्ने, प्रतिनिधि सभालाई विघटन गर्न चाहने, राजतन्त्रको पक्षमा वकालत गर्ने, परिवर्तन उल्टाउने प्रवृत्तिबीच गठबन्धन भएको आरोप लगाए। एमालेले राप्रपा र राप्रपा नेपालसँग गठबन्धन गरेकोप्रति उनको भनाइ लक्षित थियो।
शुक्रबार, कात्तिक १८, २०७९
तोसिमाको अन्तरिम आदेश खारेज माग गर्दै निर्वाचन आयोग पुग्यो सर्वोच्च
सर्वोच्चको उक्त आदेशपछि तोसिमाको उम्मेदबारी कायम भएको थियो। उनी ललितपुर ललितपुर क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएकी थिइन्। उक्त क्षेत्रमा गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी पम्फा भुसाल उम्मेदवार रहेकी छिन्। निर्वाचन आयोगको अन्तरिम आदेशपछि तोसिमा प्रचारप्रसारमा व्यस्त रहेकी छिन्।
शुक्रबार, कात्तिक १८, २०७९
आफूलाई भावी प्रधानमन्त्रीको दाबी गर्दै प्रचण्डले भने– गोरखाका निम्ति यो अवसर हो
प्रचण्डले मतदाताहरूको विश्वास जितेर नयाँ नेपालको सुरुवात गर्नेसमेत दाबी गरे। उनले गोरखामा गुठीका समस्या समाधान, पर्यटन विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रको विकासका निम्ति आफूले जित्नुपर्ने दाबी गरे। उनले गोरखाबाट नयाँ कामको थालनी गर्ने प्रतिबद्धतासमेत गरे।
शुक्रबार, कात्तिक १८, २०७९
Previous
2472
2473
2474
2475
2476
Next
सर्च गर्नुहोस्
×
Search