काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको फाइनान्सियल मार्केट तथा ट्रेजरी मार्केट प्रमुखमा सर्वेन्द्र मिश्र नियुक्त भएका छन्। उनलाई बिहीबकारदेखि जिम्मेवारी दिइएको बैंकले जनाएको छ।
मिश्रसँग देशका विभिन्न वाणिज्य बैंकहरूको कार्यकारी पदमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।