गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आजदेखि चुनाव प्रचारको समय सुरु, दलका शीर्ष नेताहरु देश दौडाहामा
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरुले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बिहीबार (कात्तिक १७ गते)देखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ। खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरुको चुनावी दौडाहा पनि सुरु भएको छ।
बिहीबार, कात्तिक १७, २०७९
सुदूरपश्चिममा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि, कृषक बुढा भन्छन्- ४० लाख बढी क्षति भयो, जीविकोपार्जन कसरी गर्ने ?
आइतबार तीन सय १० पाठापाठी र ४२ माउ मरेपछि उनले स्थानीय तहको पशुपन्छी शाखामा जानकारी गराए। सो शाखाले पनि बंगुर मर्नुको कारण पत्ता लगाउन नसकेपछि पशुपन्छी तथा रोग अन्वेषण शाखा धनगढीमा नमुना पठायो। शाखाले शव परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भयो।
बुधबार, कात्तिक १६, २०७९
निर्वाचन व्यवस्थित बनाउन भन्दै सरकारलाई आयोगले दिएकाे ७ बुँदे निर्देशनमा के–के छ?
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रुपमा सम्पन्न गर्न/गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
बुधबार, कात्तिक १६, २०७९
डा भगवानको २५ वर्षे स्वास्थ्य समिक्षा- गगन थापाजीका पालामा दीर्घकालीन नीतिगत काम भए -Bhagwan Koirala
बुधबार, कात्तिक १६, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक १६, २०७९
बुधबार, कात्तिक १६, २०७९
आयोगले १०० मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने
जसमा मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्विलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने भएको छ।
बुधबार, कात्तिक १६, २०७९
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने पुनर्नियुक्त
०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी सबैभन्दा ‘कान्छो सीईओ’को रुपमा समेत चर्चित भएका थिए।
बुधबार, कात्तिक १६, २०७९
बन्दसूचीमा कायम भएका उम्मेदवार संख्याका आधारमा निर्वाचनमा कुन दलले कति खर्च गर्न पाउँछन्? (सूचीसहित )
निर्वाचन प्रचारप्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने राजनीतिक दललाई आयोगले निर्वाचन आयोग ऐन ०७३ को दफा २६ को उपदफा (१) बमोजिम त्यस्तो दलले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्ने व्यवस्था छ।
बुधबार, कात्तिक १६, २०७९
स्थानीय सरकार सबल भएपछि प्रहरीमा हुने उजुरीको संख्या कम हुन्छ– बालेन
‘यो सञ्जाल निर्माणले महिलालाई नेतृत्वदायी ठाउँमा लगेको छ। यसअघि महिला सदस्यहरूले काम गर्न पाएनौँ भन्ने गुनासो गर्नुपरेको थियो। त्यो गुनासोलाई सञ्जाल गठनले सम्बोधन गरेको छ।’ उनले भनिन्, ‘विवाद समाधानका लागि मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।’
बुधबार, कात्तिक १६, २०७९
पोखरा उद्योग वाणिज्य संघको मुख्यमन्त्रीलाई आग्रहः बैंकको ब्याजदर घटाउन सहजीकरण गरिदिनू
पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्ने लगायतका माग राख्दै संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ। आन्दोलनका लागि संघका अध्यक्ष प्रजापतिको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए।
बुधबार, कात्तिक १६, २०७९
एमालेको समर्थनले आफैँले रोपेको वरपिपलको छहारीमा आएको महसुस भइरहेको छः अशोक राई [अन्तर्वार्ता]
लोकतन्त्रमा सबैले उम्मेदवार हुन पाउने अधिकार राख्छन्। पाँच वर्षमा सबैले आफूलाई देखाउन चाहन्छन्। सदुपयोग गर्न चाहन्छन्। त्यसैले, बागी हुने वा स्वतन्त्र उठ्नेहरूलाई मेरो भन्नु केही छैन। तर, पार्टी अनुशासनले हेर्दा यो दोषपूर्ण अवस्था हो। यसरी जाने हो भने पार्टी पद्धति चल्दैन।
बुधबार, कात्तिक १६, २०७९
बंगलादेशमाथि भारतको रोमाञ्चक जित
बुधबार, कात्तिक १६, २०७९
नारायणकाजी भन्छन्- प्रचण्ड गोरखा जानुका चार कारण छन्
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छाडेर निर्वाचन लड्न गोरखा जानुका चार कारण औंल्याएका छन्।
बुधबार, कात्तिक १६, २०७९
भायानेट कम्युनिकेसनले आईपीओ जारी गर्ने, सक्यो तयारी
इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले सर्वसाधारण सेयर आईपीओ जारी गर्ने भएको छ। कम्पनीले नाम परिवर्तन गरेर आईपीओ ल्याउने तयारी पूरा गरेको जानकारी दिएको छ।
बुधबार, कात्तिक १६, २०७९
दुर्गा पौडेलप्रति ओलीको कटाक्षः भोट खसालेर ‘कान्छी भाउजु’ ल्यायौँ, अर्कैतिर गइन्
ओलीले भोट खसालेर आफूहरूले संसद्मा ल्याएपछि ’कान्छी भाउजु’ अर्कैतिर गएको बताइन्। उनले भने, ’सुदृढ राष्ट्रिय राजनीतिक शक्ति निर्माण सकिएन भने च्याँखेहरूले सधैं खेलिरहन्छन्।’ उपाध्यक्ष पौडेल नेकपा (एकता केन्द्र)का महामन्त्री मोहनविक्रम सिंहकी कान्छी श्रीमती हुन्।
बुधबार, कात्तिक १६, २०७९
तिहारको समयमा १७ अर्ब १३ करोड निक्षेप बैंकबाट बाहिरियो
कार्तिक ११ गतेसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ। यस अवधिमा कर्जामा पनि खासै बृद्धि देखिँदैन। गत साता बैंकहरूको कर्जा लगानी ५६ करोड रुपैयाँले मात्र बढेको छ। कात्तिक ११ गतेसम्ममा बैंकहरूले ४२ खर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।
बुधबार, कात्तिक १६, २०७९
गण्डकीमा माओवादीका उम्मेदवार: प्रचण्ड बाहेक सबैलाई कांग्रेसको भर [भिडियाे]
बुधबार, कात्तिक १६, २०७९
बालिग भन्दै जन्मदर्तादेखि स्कुलको विवरणसम्म अदालतमा पेस
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा थुनछेक बहस सुरु भएको छ। बुधबारबाट सुरु भएको थुनछेक बहस सकिएको छैन। जसकारण मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
बुधबार, कात्तिक १६, २०७९
Previous
2476
2477
2478
2479
2480
Next
सर्च गर्नुहोस्
×
Search