गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार ७, २०८२
Sat, Jun 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
काठमाडौं १ को चुनावी अभियानमा सहभागी हुनुअघि ओलीले गरे महादेव मन्दिरको दर्शन
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन्। बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गर्न त्रिपुरेश्वर पुगेका थ...
बुधबार, कात्तिक १६, २०७९
दलहरुको घोषणापत्रमा मल कारखाना: पूरा नहुने जान्दाजान्दै बाँडिएको सपना!
नेपालमा मल कारखाना स्थापनाको लागि ३८ वर्ष अघिदेखि नै अध्ययन गरिएको थियो। त्यस्तै, सरकारले पनि हरेक वर्ष नेपालमा मल कारखाना खोल्न तथा त्यसका निम्ति आवश्यक गृहकार्य गर्नका लागि बजेट बिनियोजन गर्दै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल नेपालमा हाइड्रोजनजस्ता प्राकृतिक ग्यास प्रयोग गरेर मल उद्योग खोल्न सकिने...
बुधबार, कात्तिक १६, २०७९
भोट माग्न अष्टलक्ष्मीको घर पुगिन् मानुषी, अष्टलक्ष्मीले भनिन्, ‘नमिली सुखै छैन’
नेपाल समाजवादी पार्टीका तर्फबाट सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई भोट माग्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घर पुगेकी छिन्। पार्टीले दिएको टिकट अस्वीकार गरेर संसदीय राजनीतिबाट बिदा लिएकी शाक्यलाई भेटेर मानुषीले सहयोगको अपेक्षा गरेकी हुन्।
बुधबार, कात्तिक १६, २०७९
नापोलीविरुद्ध लिभरपुल २–० ले विजयी
इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा नापोलीलाई हराएको छ। मंगलबार राति समूह चरणको अन्तिम खेलमा लिभरपुलले नापोलीविरुद्ध २-० गोलको जित निकालेको हो। लिभरपुललाई जित दिलाउन मोहमद सलाह र डार्विन नुनेजले १/१ गोल गरे।
बुधबार, कात्तिक १६, २०७९
चुनावी अभियानका लागि गृहजिल्ला केन्द्रित हुँदै प्रधानमन्त्री देउवा, बुधबार धनगढी पुग्ने
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबारदेखि आफनो निर्वाचन क्षेत्रमा खटिने भएका छन्। गृहजिल्ला डडेलधुराका चुनावी कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा बुधबार नै गृहप्रदेश सुदूरपश्चिम पुग्ने बताइएको छ।
बुधबार, कात्तिक १६, २०७९
पढाउने काम छाडेर फूलखेती थालेका ६२ वर्षीय दीपक, यो तिहारमा मात्रै बेचे ७ लाखको सयपत्री
गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष ४ बिघामा फूल रोपेका थिए। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ। ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले ४ बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो,’ पाख्रिनले भने।
बुधबार, कात्तिक १६, २०७९
ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ, जंगली जनावरबाट जोगाउन बारीमै बास
ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ। तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्।असोजदेखि मंसिर महिना अलैँची थक्याउने मुख्य समय हो। ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा अलैँचीको खेती हुँदै आएको छ। बेंसी क्षेत्रमा साउन महिनादेखि र लेकाली क्षेत्रमा मंसिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ। अहिले अलैँच...
बुधबार, कात्तिक १६, २०७९
गण्डकीमा माओवादीका उम्मेदवार: प्रचण्ड बाहेक सबैलाई कांग्रेसको भर
गत स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने प्रचण्डको निर्वाचन क्षेत्र सुरक्षित देखिन्छ भने अन्य ३ जना उम्मेदवार कांग्रेसको भर पर्नुपर्ने देखिन्छ।
बुधबार, कात्तिक १६, २०७९
मिथिला क्षेत्रमा बुधबार अक्षय नवमी पर्व मनाइँदै
मिथिला क्षेत्रमा बुधबार अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व बुधबार मनाउन लागिएको हो। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ। पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ।
बुधबार, कात्तिक १६, २०७९
प्रधानमन्त्री कप क्रिकेट: बुधबार कर्णाली र गण्डकी तथा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदै
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मंगलबार) २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
बुधबार, कात्तिक १६, २०७९
अदालतमा पनि सन्दीपको इन्कारी बयान, बुधबार थुनछेक बहस हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। मंगलबार सन्दीपले जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए। सन्दीपको बयान मंगलबार नै सकिएको थियो। बयानका क्रममा सन्दीपले पीडित भनिएकी किशोरीले कसैको उक्साहटमा आफूविरुद्ध उजुरी दिएको बताएका छन्।
बुधबार, कात्तिक १६, २०७९
कैलाली कांग्रेसद्वारा क्षेत्रीय प्रतिनिधिहरूलाई निर्वाचनमा परिचालन
क्षेत्रीय प्रतिनिधिहरूले मत माग्नुका साथै मतदानका लागि अभिप्रेरित गर्ने, मत दिने वातावरण तयार गर्ने, पार्टीमा रहेका असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउने, बुझाउने प्रयास गर्ने नसकेमा माथिल्लो निकायमा जानकारी दिने, आफनो टोलको मत विश्लेषण गरी गठबन्धनका उम्मेदवार र अन्य उम्मेदवारले प्राप्त गर्ने मतको संख्या कार्तिक २८ गतेभित्र नगर÷प्रदेश÷क्ष...
मंगलबार, कात्तिक १५, २०७९
काठमाडौं महानगरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने
घरदैलोसम्म पुगेर मतदातालाई आवश्यक सूचना र सन्देश प्रदान गर्ने, निर्वाचन कार्यालयबाट प्राप्त भएका पर्चा, पोष्टर, ब्रोसर लगायतका मतदाता शिक्षा सामग्री वितरण तथा टाँस गर्ने, स्थानीयस्तरमा प्रचलित मेला महोत्सव, हाटबजार आदिमा प्रचार प्रसार र सचेतनाको कार्यक्रम गर्ने काम गर्नेछ।
मंगलबार, कात्तिक १५, २०७९
भूमिगत पार्किङमा पोखरा महानगरले चलायो डोजर
महेन्द्रपुलस्थित सञ्चालनमा रहेको गरिमा विकास बैंकको शाखाको अगाडिरहेको फलामको रेलिङ बार महानगरपालिकाको डोजरले भत्काएको छ। बैंक तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खाली गर्न मेयर आचार्यले निर्देशन दिए।
मंगलबार, कात्तिक १५, २०७९
१६ देशका भूगर्भविद् पोखरामा
मंगलबार, कात्तिक १५, २०७९
देउवा बिहीबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने
हरेक निर्वाचनमा स्थानीय कांग्रेस कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यसपटक श्रीमती आरजु राणा देउवामार्फत उम्मेदवारी दर्ता गराएका थिए। देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेल्धुरा आइपुगेकी आरजु एकसाता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन्। डडेल्धुरामा कांग्रेसको निर्वाचन परिचालन कमिटीका संयोजक भीमबहादुर साउदको नेतृत्...
मंगलबार, कात्तिक १५, २०७९
कुन दलको घोषणापत्रमा कस्तो छ शैक्षिक अजेन्डा?
काठमाडौंको बूढानिलकण्ठ स्कुललाई सातै प्रदेशमा नमुना विद्यालयको रुपमा स्थापना गर्ने राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ। साथै, प्राविधिक विद्यालयहरूलाई स्रोतसाधानयुक्त बनाइने, आधारभूत तहमा स्थानीय मातृभाषा शिक्षा लागु गर्ने र कक्षा १२ सम्म पूर्णरुपमा निःशुल्क र गुणस्तरीय शिक्षाको संवैधानिक व्यवस्थालाई पूर्णतः लागू गर्ने घोषणापत्रमा उल्लेख...
मंगलबार, कात्तिक १५, २०७९
बिजुलीका पोलमा तानिएका तार ४५ दिनभित्रमा व्यवस्थापन नगरे आफैँले हटाउने प्राधिकरणको चेतावनी
सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्नेगरी सेवा विस्तार गर्नुपर्ने सूचनामा उल्लेख छ। तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरू हटाउनुपर्ने छ। तोकिएका मापदण्ड, तार तथा उपकरणलाई सेवा प्रदायले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनुपर्ने छ सूचन...
मंगलबार, कात्तिक १५, २०७९
Previous
2478
2479
2480
2481
2482
Next
सर्च गर्नुहोस्
×
Search