गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
दिनदिनै सडक विस्तार गर्ने एमालेको घोषणा
नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। उक्त घोषणापत्रमा एमालेले दिनदिनै सडक विस्तार गर्ने उल्लेख गरेको छ।
मंगलबार, कात्तिक १५, २०७९
एमाले घोषणापत्र: प्रतिव्यक्ति आय दोब्बर बनाउँदै जीडीपीको आकार १०० खर्बको बनाइने
नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्रमा एमालेले प्रतिव्यक्ति आय दोब्बर गर्दै कूल ग्राहस्थ उत्पादन (जीडीपी) आकार १०० खर्बको पुर्याउने योजना अगाडि सारेको छ।
मंगलबार, कात्तिक १५, २०७९
आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादनमा जोड दिने एमालेको प्रतिबद्धता
पार्टीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै सरकारी र निजी क्षेत्रलाई कर, विद्युत महशुल र ब्याजमा ऋण अनुदान दिने एमालले प्रतिबद्धतामार्फत आश्वासन दिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
एमालेको चुनावी घोषणा: स्यानिटरी प्याड किन्न महिलालाई वार्षिक १५०० रुपैयाँ
नेकपा एमालेले महिनावरी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५०० उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबार जारी गरिएको चुनावी घोषणापत्रमा एमालेले महिनावारी हुने उमेर समुहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिक १ हजार ५०० सय उपलव्ध गराउँने प्रतिबद्धता जनाएको छ।
मंगलबार, कात्तिक १५, २०७९
बन्द उद्योग पुनः सञ्चालनमा ल्याउने एमालेको घोषणा
उत्पादनको प्रतिएकाइ लागत घटाउन एउटै सबल र मितव्यायी व्यवस्थापनबाट समान प्रकृतिका बहुउद्योग सञ्चालन गर्ने कामलाई प्राथमिकता दिइने विषयसमेत घोषणापत्रमा उल्लेख गरिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
मंसिर ४ को निर्वाचन बिथोल्ने विप्लव नेतृत्वको नेकपाको निर्णय
‘सरकारले गर्ने तय भएको मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन खारेज गर्न भण्डाफोर गर्ने निर्णय गरेका छ’ उनले भने ‘प्रचारक अभियानमा सरकारले दमन गरे उचित प्रतिकार गरिनेछ। निर्वाचनविरुद्ध सामना परिवारले जनसांस्कृतिक अभियान पनि चलाउने उनले बताए ।
मंगलबार, कात्तिक १५, २०७९
ओलीसँग लाइभ डिबेटमा बैंकर अनिलकेशरी शाह, भन्छन्- सबै नेपालीका तर्फबाट प्रश्न गर्ने अवसर पाएँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैंकर अनिलकेशरी शाहले लाइभ डिबेट गरिरहेका छन्। एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले प्रश्नकर्ताको भूमिका निर्वाह गरिरहेका हुन्। ओलीसँग प्रश्नकर्ताका रुपमा उपस्थित शाहले आफूले आमजनका तर्फबाट प्रश्न सोध्ने अवसर पाएको बताए। प्रजातन्त्रमा हरेक नेपाली खेलाडि बन्नुपर्ने बताउँदै आफू त्यही भूमिकामा...
मंगलबार, कात्तिक १५, २०७९
यस्तो छ एमालेको घोषणापत्र [पूर्णपाठ]
नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो। होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरिएको थियो। त्यसक्रममा घोषणापत्रको विशेषत...
मंगलबार, कात्तिक १५, २०७९
पाँच वर्षमा २५ लाख रोजगारी दिने एमालेको प्रतिबद्धता
एमालेले संघ र प्रदेशको चुनावका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। जसमा वार्षिक पाँच लाखका दरले पाँच वर्षमा २५ लाख रोजगारी दिने उल्लेख छ।
मंगलबार, कात्तिक १५, २०७९
एमालेको घोषणापत्र : २ वर्षमा विद्युत् पहुँच सतप्रतिशत, ५० युनिट निशुल्क वितरण
नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक घोषणापत्रमा २ वर्षमा विद्युत्मा पहुँच हुने जनसंख्या सतप्रतिशत पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने एमालेको संकल्प
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो घोषणापत्रमा कृषि उत्पादनमा वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने संकल्प राखेको छ।
मंगलबार, कात्तिक १५, २०७९
ओलीको पञ्जा ‘स्क्यान’ गरेर सार्वजनिक गरियो एमालेको घोषणापत्र
नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक गरेको हो। होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरेका हुन्। त्यसक्रममा घोषणापत्रको विशेषता सार्वजनिक गरिएको थिय...
मंगलबार, कात्तिक १५, २०७९
आर्थिक क्षेत्रमा महत्वाकांक्षी योजना, सेयरदेखि विद्युतसम्म छुटको आश्वासन
रोजगारीका विषयमा भने सत्ता गठबन्धनभित्र हानथाप देखिन्छ। कांग्रेसले घोषणापत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ। माओवादीले वार्षिक पाँच लाखका दरले हुन आउने गरी चार वर्षमा २० लाख नेपालीलाई रोजगारी दिने प्रतिवद्धता गरेको छ।
मंगलबार, कात्तिक १५, २०७९
सत्ता-गठबन्धनका दलहरुको घोषणापत्रमा शिक्षाबारे कस्ता छन् प्रतिबद्धता?
सत्ता साझेदार दलहरुले जारी गरेका घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका विषयमा विभिन्न प्रतिबद्धता जनाएका छन्। यी दलले शिक्षाबारे आ-आफ्नै प्रतिबद्धता जनाउँदै मतदातामाझ जाने निधो गरेका छन्।
मंगलबार, कात्तिक १५, २०७९
श्रीलंकासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो अफगानिस्तान
जारी आइसीसी टी–२० विश्वकपमा मंगलबार भएको खेलमा अफगानिस्तान श्रीलंकासंग पराजित भएको छ। श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै अफगानिस्तान जारी विश्वकपबाट बाहिरिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले श्रीलंकासामू १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
मंगलबार, कात्तिक १५, २०७९
रुपन्देही १ मा अधुरा रहेका सबै योजनाहरु पूरा गरिनेछ: घनश्याम भूसाल
लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ मा बाँकी रहेका अधुरा योजनाहरु सबै अघि बढाउने प्रतिबद्धता जनाएका छन्। भूसालले यस क्षेत्रमा काम सुरु भएर पनि पूरा नगरिएका योजनाहरु निर्वाचित भएर आएपछि सबैभन्दा पहिला ती योजनाहरु पूरा गर्ने बताएका हुन्।
मंगलबार, कात्तिक १५, २०७९
चुनाव अजेन्डाले लडिन्छ, 'वेट'ले होइन : रेखा शर्मा [अन्तर्वार्ता]
मंसिर ४ को निर्वाचनका लागि प्रतिस्पर्धामा आएका छौँ। हामीले लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति गठबन्धन बनाएका छौँ। दलगत स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थका निम्ति गठबन्धन बनाएका छौँ। त्यसैले गठबन्धनको औचित्य र आवश्यकता पुष्टि गर्नुपर्ने छ।
मंगलबार, कात्तिक १५, २०७९
नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदन प्रक्रिया रोक्का
नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी एक्सचेन्जसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थागित गरेको छ। बोर्डले सूचना जारी गर्दै सोको जानकारी गराएको छ। सर्वोच्च अदालतबाट अल्पकालीन आन्तरिम आदेश जारी भएकाले आवेदन लिने लगायतका थप काम कारबाहीहरु अर्को निर्णय नहुँदासम्म रोक्ने निर्णय गरिएको बोर्डले जनाएको छ। बोर्डले गत...
मंगलबार, कात्तिक १५, २०७९
Previous
2480
2481
2482
2483
2484
Next
सर्च गर्नुहोस्
×
Search