गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मध्यराति एनएमबी बैंकको एटीएम तोडफोड, ३ जना युवक पक्राउ
ललितपुरको कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएम बुथ तोडफोड गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। कात्तिक ४ गते राति साढे १२ बजेतिर एटीएम बुथ तोडफोड गरी फरार भएका भनिएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरको विशेष टोलीले पक्राउ गरेको हो।
मंगलबार, कात्तिक १५, २०७९
ललितपुरमा श्रीमतीको हत्या गरेर शव झुण्ड्याएको आरोपमा श्रीमान् पक्राउ
ललितपुरमा श्रीमतीको हत्या गरेर शव झुण्ड्याएको आरोपमा श्रीमान् पक्राउ परेका छन्। कात्तिक १२ गते दिउँसो साढे ५ बजेतिर गुल्मीको इस्मा गाउँपालिका–१ घर भइ ललितपुर नख्खुडोल, भैसेपाटी बस्ने २८ वर्षीया जमुना भनिने वसन्ती कुमाल मृत भेटिएकी थिइन्।
मंगलबार, कात्तिक १५, २०७९
राजपाका तत्कालीन महामन्त्री विनोदकुमारलाई भ्रष्टाचार मुद्दामा सफाइ
विशेष अदालतले राष्ट्रिय जनता पार्टी (राजपा) का तत्कालीन महामन्त्री विनोदकुमार सिंहलाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ। २ करोडको अकूत सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको मुद्दामा सिंहले सफाइ पाएका हुन्। विशेष अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले सिंहसहित परिवारलाई नै सफाइ दिने फैसला सुनाएको हो।
मंगलबार, कात्तिक १५, २०७९
अदालतमा बयान दिँदै सन्दीप, रमनदेखि लव मैनालीसम्मले गर्दैछन् प्रतिरक्षामा बहस
बयान सकिएपछि आज (मंगलबार)बाटै थुनछेक बहस सुरु हुने बताइएको छ। सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन्।
मंगलबार, कात्तिक १५, २०७९
अब ७ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब ७ जिल्लाको मात्रै प्रत्यक्षतर्फको मतपत्र छाप्न बाँकी छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाइ सकिएर ७५ जिल्लामा ढुवानी भइसकेको निर्वाचन आयोगले जानकारी दिएको...
मंगलबार, कात्तिक १५, २०७९
तोसिमा कार्कीको रिटको पेसी न्यायाधीश चुडालको इजलासमा
प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा तोसिमा कार्कीले दायर गरेको रिटमाटि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ।क्रमसंख्याअनुसार डा कार्कीको रिट ९ नम्बरमा छ।
मंगलबार, कात्तिक १५, २०७९
उपचार नपाउँदा हुम्लामा सुत्केरीको मृत्यु
समयमै उपचार नपाउँदा हुम्लामा एक सुत्केरीको मृत्यु भएको छ। मंगलबार हुम्लाको अदानचुली गाउँपालिका ५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको मृत्यु भएको हो।
मंगलबार, कात्तिक १५, २०७९
श्रीमतीलाई मुख छाडेको भन्दै ललितपुरमा खुकुरी प्रहार गरी व्यक्ति हत्या, १ जना पक्राउ
सोमबार बेलुका साढे ७ बजेतिर उनको हत्या भएको पाइएको ललितपुर प्रहरीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए। पक्राउ परेका राजेन्द्रले आफूलाई हेपेर बोलेको र श्रीमतीलाई समेत मुख छाडेकाले खुकुरी प्रहार गरी हत्या गरेको भन्दै बयान दिएका प्रहरीले जानकारी दिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा सेनालाई
जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो। ‘महत्त्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ,’ प्रजिअ तामाङ...
मंगलबार, कात्तिक १५, २०७९
टोपबहादुर रायमाझीको क्षेत्रमा पाइप बाँड्न लागिएको अवस्थामा निर्वाचन कार्यालयको छापा
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार सोमबार निर्वाचन कार्यालयसहितको टोलीले उक्त खानेपानीको पाइप जफत गरेको हो। टोलीले छत्रदेव गाउँपालिका वडा नम्बर– ६ मा पाइप समातेको घिमिरेले नेपाल लाइभलाई जानकारी दिए।
मंगलबार, कात्तिक १५, २०७९
निर्वाचनको मुखमा प्रहरीका ४ एआईजी रिक्त, अहिले बढुवा हुनेबाटै भावी आईजी !
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखमा नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुने भएको छ। यसअघिसम्म दुई एआईजी पद रिक्त भएकोमा आज (सोमबार) राति १२ बजेबाट अर्को एउटा र यही कात्तिक २५ गतेबाट थप अर्को गरी चार एआईजी पद रिक्त हुने भएको हो।
मंगलबार, कात्तिक १५, २०७९
कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिबल हुने
‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिबल हुने भएको छ। कीर्तिपुरको सिम क्षेत्रमा पहिलोपटक म्युजिक फेस्टिबल हुन लागेको हो।
मंगलबार, कात्तिक १५, २०७९
माओवादीको घोषणापत्रमा रेलैरेल!
नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्रमा रेललाई प्राथमिकताका साथ अघि सारेको छ। सोमबार सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा माओवादीले ‘सहज जीवनका लागि पूर्वाधारमा लगानी ⁄ पूर्वाधार विकासले ल्याउँछ नयाँ बिहानी’ नारा सहित पूर्वाधारको विषयलाई उल्लेख गरेको छ।
मंगलबार, कात्तिक १५, २०७९
नवनियुक्त अमेरिकी राजदूत र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटवार्तामा वर्षौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको जनाइएको छ।
मंगलबार, कात्तिक १५, २०७९
अनमोल केसीको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ आगामी फागुनमा रिलिज हुने भएको छ। निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक गरिएको पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्टलाई पनि चित्रित गरिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
प्रधानमन्त्री कप क्रिकेट: मंगलबार २ खेल हुँदै
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा प्रदेश १ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
मंगलबार, कात्तिक १५, २०७९
आचरण विपरीत काम गरेको भन्दै सशस्त्र प्रहरीका २ जना सई निलम्बित
आचारण विपरीत काम गरेको भन्दै सशस्त्र प्रहरी बलले आफ्ना दुई जना कर्मचारीमाथि विभागीय कारबाही अगाडि बढाएको छ। सशस्त्र प्रहरी बलले आफ्ना २ जना नायव निरीक्षक (सई)लाई निलम्बत गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।
मंगलबार, कात्तिक १५, २०७९
किसानले पाल्न छाडे गोरु, खेत–बारी जोत्न आधुनिक उपकरणको प्रयोग
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके। केही वर्षअघि उहाँको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो। उनका बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आए। तर उनका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन्। उनले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाडेका हुन्। खेत–बारी जोत्नका लागि अहिले उनीसँग मिन...
मंगलबार, कात्तिक १५, २०७९
Previous
2481
2482
2483
2484
2485
Next
सर्च गर्नुहोस्
×
Search