• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्वाचनको मुखमा प्रहरीका ४ एआईजी रिक्त, अहिले बढुवा हुनेबाटै भावी आईजी !

64x64
नारायण अधिकारी मंगलबार, कात्तिक १५, २०७९  १०:५०
1140x725

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखमा नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त हुने भएको छ। यसअघिसम्म दुई एआईजी पद रिक्त भएकोमा हिजो (सोमबार) राति १२ बजेबाट अर्को एउटा र यही कात्तिक २५ गतेबाट थप अर्को गरी ४ एआईजी पद रिक्त हुने भएको हो। 

गत साउन २० गतेबाट एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका थिए।

सरकारले प्रहरी महानिरीक्षकमा बढुवा नगरेपछि उनी सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि सरकारकै (धीरज प्रताप सिंहलाई आईजीमा बढुवा गर्ने) निर्णय सदर गरेपछि पोखरेलले राजीनामा दिएका थिए। प्रहरी प्रधान कार्यालयले पोखरेलको राजीनामा अघि नबढाइ अनिवार्य अवकाशको बाटोमा पुर्‍याएको थियो। एआईजीको उमेर हद ५६ वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने प्राधवानअनुसार पोखरेल गत साउन २० गते अनिवार्य अवकाशमा गएका थिए। 

उनीपछि अर्का एआईजी मुकुन्दराज आचार्य भदौ २३ मा अवकाशमा गए। उनी पनि उमेर हदकै कारण अवकाशमा गएका हुन्। पोखरेल र आचार्य गरेर दुई एआईजी रिक्त भएकोमा सोमबार रातिबाट थप एआईजी पद रिक्त भएको छ। एआईजी अरुण बिसी पनि उमेर हदका कारण सोमबार राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका छन्। 

बिसी अवकाशमा गएपछि रिक्त एआईजीको संख्या ३ पुग्छ। उनीपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेका एआईजी रवीन्द्रबहादुर धानुक पनि अनिवार्य अकाशमा जाँदैछन्। धानुक पनि ५६ वर्षे उमेर हदका कारण यही कात्तिक २५ गतेबाट अकाशमा जाँदैछन्। योसँगै चुनावका सम्मुखमा नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या ४ पुग्छ।

यता ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका एआईजी धानुक भने नियमावली नै संशोधन गरेर उमेर हद बढाएर सेवा अवधि लम्ब्याउने दाउमा लागेको स्रोतका भनाइ छ। अर्थमन्त्री जनार्दन शर्मामार्फत् लविइङ गरेर उनले एआईजीको उमेर हद बढाउन लागेका थिए। मन्त्री शर्माले मन्त्रिपरिषद्‌मा समेत उक्त कुरा मौखिक रुपमा  राखेको पाइएको छ।

एक मन्त्रीका अनुसार अर्थमन्त्री शर्माले उमेर हद बढाउने भन्ने विषय मौखिक रुपमा राखेका थिए। तर त्यसलाई कसैले पनि गम्भीर रुपमा लिएनन्। 

निर्वाचनका मुखमा उमेर हद नै बढाएर सेवा अवधि लम्ब्याउन निर्वाचन आयोगको समेत सहमति लिनुपर्ने र अर्कोतर्फ गृहमन्त्री समेत यो विषयमा सकारात्मक नहुँदा उमेर हद लम्ब्याएर सेवा अवधि लब्म्याउने धानुकको योजना सफल हुने देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि एआईजी पोखरेल अवकाशमा गएकाले प्रदेश समन्वय विभाग र आचार्य अवकाशमा गएपछि कार्य विभाग एआईजीविहीन भएको थियो। सोमबारबाट एआईजी बिसी अवकाशमा गएकाले उनी कार्यरत रहेको प्रशासन विभाग पनि एआईजीविहीन भएको छ। त्यसैगरी धानुक अवकाशमा गएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय पनि एआईजीविहीन हुन्छ। 

प्रतिस्पर्धामा दर्जन डीआईजी, कहिले होला बढुवा?
४ एआईजी रिक्त हुने भएपछि बढुवाका लागि दर्जन डीआईजीहरु लविइङमा लागेका छन्। अहिले बढुवा हुने ४ एआईजी मध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा यो पटकको एआईजी बढुवा निकै पेचिलो बन्ने देखिन्छ।

अहिले बढुवा भएका एआईजीहरुबाटै ५ महिनापछि आईजी बन्ने र अहिले बढुवामा छुटेकाहरु आईजीको प्रतिस्पर्धामै नहुने भएकाले बढुवामा पर्न डीआईजीहरु दौडधुपमा लागेका छन्। 

बढुवाको टप ‘थ्री’मा रहेका मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका मोहनकुमार आचार्य एआईजीमा बढुवा भए पनि उनीहरु आईजीको प्रतिस्पर्धामा रहँदैने छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरु हालका आईजी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएकाले ३० वर्षे सेवाअवधिका कारण चैत ११ मा अनिवार्य अवकाशमा जानेछन्। यी टप ‘थ्री’ बाहेकबाट एआईजीमा बढुवा हुनेहरु भने चैतमा आईजी बन्नेछन्। 

गत असारमा डीआईजी भएकाहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

उनीहरुमध्ये अहिले रिक्त रहेको ४ एआईजीको पदमा जो बढुवा हुन्छन् तीनै मध्येबाट भावी आईजी बन्नेछन्। टप ‘थ्री’ मा रहेका टोलीलाई छाडेर गत असारमा डीआईजी भएकाहरुमध्येबाटै एआईजी बढुवा गर्ने तयारी सरकारको छ। गत असारमा बढुवाको सूचीमा अघि रहेकाहरुबाट नै एआईजी बढुवा गर्ने तयारी सरकारको छ।

एआईजी धानुकको अवकाश भएपछि बल्ल बढुवाको प्रक्रिया अघि बढाउने गरी तयारी गर्न हेडक्वाटरलाई निर्देशन समेत भइसकेको छ। जसका कारण कात्तिक २५ पछि मात्रै बढुवाको प्रक्रिया सुरु हुने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १०:५०
  • #नेपाल_प्रहरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्