गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एकीकृत समाजवादीको घोषणापत्र: मनमोहन सरकारका कामको जस लिने होड
नेकपा एकीकृत समाजवादीले एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका काम तथा उपलब्धिको अपनत्व लिएको छ। आसन्न निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समाजवादीले अधिकारी नेतृत्वको सरकारले सुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रम, सामाजिक सुरक्षा भत्ता लगायतका लोक कल्याणकारी कामको अपनत्व लिएको...
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको घोषणापत्र: निर्वाचन प्रणालीमा सुधार आवश्यक
नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने मान्यता अघि सारेको छ। सोमबार सार्वजनिक गरिएको पार्टीको घोषणापत्रमा अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत रहेको ठहर गरिएको छ।
सोमबार, कात्तिक १४, २०७९
घोषणापत्रमा एकीकृत समाजवादीको प्रतिबद्धता: कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी बिदा
नेकपा एकिकृत समाजवादीले रोजगारमा संलग्न (कामकाजी) महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने व्यवस्था लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जारी घोषणापत्रमा एकीकृत समाजवादीले यस्तो प्रतबद्धता व्यक्त गरेको हो।
सोमबार, कात्तिक १४, २०७९
समाजवादीको घोषणापत्र : ‘एक दलित वस्ती एक सहकारी’ र ‘एक दलित परिवार एक रोजगारी’
नेकपा एकीकृत समाजवादीले ‘एक दलित वस्ती एक सहकारी’ र ‘एक दलित परिवार एक रोजगारी’ कार्यक्रम अघि सारेको जनाएको छ।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको घोषणापत्र: एमाले विभाजन गर्नुको कारणबारे व्याख्या [पूर्णपाठ]
घोषणापत्रमा एमाले विभाजन गर्नुको कारणबारे व्याख्या गरिएको छ। केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको घोषणापत्रमा उल्लेख छ। ‘भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन,...
सोमबार, कात्तिक १४, २०७९
राप्रपाको घोषणापत्रः सातै प्रदेशमा स्मार्ट शहर र स्मार्ट गाउँ निर्माण
राप्रपाले घोषणापत्रमा सातै प्रदेशमा स्मार्ट शहर र स्मार्ट गाउँ निर्माण गर्ने उल्लेख गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
छठका व्रतालुलाई कारले ठक्कर दिँदा ३५ दिने शिशुसहित ३ जनाको मृत्यु
रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट १ शिशुसहित ३ जनाको मृत्यु भएको छ। छठघाटबाट फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित ३ जनाको मृत्यु भएको हो। घटनामै परेका शिशुकी आमासहित २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए। घटनामा परेकाहरु छठका व्रतालु रहेका प्रहरीले जानकारी दिएको छ।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिकः पूर्व-पश्चिम जोड्ने महानहर निर्माण
नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो घोषणापत्रमा नेपालको पूर्वदेखि पश्चिमसम्म जोड्ने महानगर निर्माण गर्ने योजना समावेश गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
देशभित्र खपत र निर्यात बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ।
सोमबार, कात्तिक १४, २०७९
१५ दिनको अस्पताल बसाइपछि प्रचण्ड पत्नी सीता दाहाल डिस्चार्ज
सीताको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज गरिएको छोरी गंगा दाहालले सोमबार सामजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन्।
सोमबार, कात्तिक १४, २०७९
१२ वर्ष कैद मागदाबी गर्दै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता, थुनछेक बहस मंगलबारदेखि
किशोरीमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा अभियोग पत्र दायर गरेको हो।
सोमबार, कात्तिक १४, २०७९
मतदान सकिएको १५ दिनभित्र खर्च विवरण बुझाउन उम्मेदवारलाई आयोगको निर्देशन
निर्वाचन आयोगले दल तथा उम्मेदवालाई आमसभा तथा कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्च विवरण मतदान सकिएको १५ दिनभित्र बुझाउन भनेको छ। उम्मेदवारहरुले १७ गतेबाट सभा सम्मेलन तथा प्रचारप्रसार गर्न पाउनेछन्। यसको पूर्वसन्ध्यामा आयोगले सोमबार एक विज्ञप्तिमार्फत् उम्मेदवारहरूलाई आचारसंहिताबारे स्पष्ट पारेको हो।
सोमबार, कात्तिक १४, २०७९
राप्रपाले गर्यो प्रवासमा रहेका नेपालीलाई मताधिकार दिलाउने प्रतिवद्धता
राप्रपाले प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार प्रयोग गर्न पाउने व्यवस्था ल्याउने प्रतिवद्धता जनाएको छ।
सोमबार, कात्तिक १४, २०७९
३ वर्षमा मल कारखाना सञ्चालनमा ल्याउने राप्रपाको प्रतिवद्धता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ वर्षमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको छ। राप्रपाले समयमै मल र बिउ उपलब्ध गराउने प्रतिवद्धता दावी पनि गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
राप्रपा घोषणापत्र : सत्ता केन्द्रित राजनीति नगर्ने, सरकारभन्दा सिद्धान्तलाई प्राथमिकता
राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता केन्द्रित राजनीति नगर्ने नीति लिएको छ। काठमाडौंमा सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताएको छ।
सोमबार, कात्तिक १४, २०७९
राप्रपाको प्रतिवद्धता : उत्पीडित समुदायलाई कर छुट र प्रत्येक निर्वाचन क्षेत्रमा एक अपाङ्गता पुनर्स्थापना गृह
राप्रपाले अपाङ्ग, उत्पीडित तथा सीमान्तकृत समुदायका नागरिकलाई कर छुट र प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक अपाङ्गता पुनर्स्थापना गृह स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
राप्रपाको आर्थिक संकल्पः रुग्ण अवस्थामा रहेका संस्थान तथा सार्वजनिक क्षेत्र पुन:सञ्चालन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
नेपाल बन्द नगर्ने राप्रपाको घोषणा
राप्रपाले कहिल्यै नेपाल बन्द नगर्ने घोषणा गरेको छ। सोमबार निर्वाचन घोषणापत्र जारी गर्दै राप्रपाले नेपाल बन्द नगर्ने प्रतिवद्धता जनाएको हो।
सोमबार, कात्तिक १४, २०७९
Previous
2483
2484
2485
2486
2487
Next
सर्च गर्नुहोस्
×
Search