काठमाडौं- राप्रपाले प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार प्रयोग गर्न पाउने व्यवस्था ल्याउने प्रतिवद्धता जनाएको छ।
सोमवार सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले प्रवासी नेपालीहरुलाई मताधिकारको प्रयोग र प्रवासमा रहेका नेपालीको सिप तथा पुँजीलाई नेपाल भित्र्याउन सहज कानुनको निर्माण गरिने उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।