गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
यी चर्चित १० फुटबलर जो घाइते भएका कारण विश्वकप गुमाउँदैछन्
यद्यपि, फिलिप्स विश्वकपमा इंग्ल्याण्डको सुरुवाती ११ मा पर्ने लगभग निश्चित थियो। किनकि, इंग्लिस टोलीमा राम्रा मिडफिल्डरको खडेरी नै छ। विश्वकपका लागि यस्तो सहज वातावरण हुनका बाबजुद फिलिप्स अभागी साबित भएका छन्। काँधमा लागेको चोटका कारण उनले विश्वकप गुमाउने निश्चितजस्तै भएको छ।
सोमबार, कात्तिक १४, २०७९
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिँदै
व्रतालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्यलाई अर्घ्य अर्पण गर्छन्। अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन र...
सोमबार, कात्तिक १४, २०७९
माओवादी केन्द्रको घोषणापत्र आज सार्वजनिक हुँदै
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आज (सोमबार) आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्ने भएको छ। प्रतिबद्धतापत्र सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने मस्यौदा समितिका एक सदस्य गणेश साहले जानकारी दिए। २०७२ सालमा संविधान जारी भएपछि माओवादी केन्द्र...
सोमबार, कात्तिक १४, २०७९
भारतको गुजरातमा पुल भाँचिदा कम्तीमा ८० जनाको मृत्यु, कैयौं घाइते
भारतको गुजरातमा पुल भाँचिदा कम्तीमा ६० जनाको मृत्यु भएको छ। मोर्बी सहरस्थित माचु नदीमा भएको घटनामा कैयौं मानिस नदीमा खसेको बिबिसीले जनाएको छ।
आइतबार, कात्तिक १३, २०७९
भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतलाई पराजित गर्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा उक्लेको छ।
आइतबार, कात्तिक १३, २०७९
भीम रावलको टिकट खोसिएपछिको अछाम- १ : पूर्वएमाले र पूर्वमाओवादीको भिडन्तमा कसको पल्ला भारी ?
एकल सिफारिस भएका रावललाई टिकट नदिएर उनको ठाउँमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका झपट बोहरालाई उम्मेदवार बनाइएपछि अछाम- १ को चर्चा थप चुलिएको हो।
आइतबार, कात्तिक १३, २०७९
खगेन्द्र संग्रौलाको जीवनी 'एक बागी' सार्वजनिक
लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईद्वारा लिखित खगेन्द्र संग्रौलाको जीवनी 'एक बागी' सार्वजनिक भएको छ।
आइतबार, कात्तिक १३, २०७९
मतपत्रमा उम्मेदवार र दलको चिह्न मात्र हुने
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र मतपत्रमा हुने निर्वाचन आयोगले जनाएको छ।
आइतबार, कात्तिक १३, २०७९
दीपक मनाङेलाई निर्वाचन आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण
निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं मनाङ प्रदेश सभा ‘ख’ का उम्मेदवार दीपक मनाङेलाई स्पष्टीकरण सोधेको छ।
आइतबार, कात्तिक १३, २०७९
सबै फूल गुलाब हुँदैनन्, सबै स्वतन्त्र बालेन हुँदैनन् : दीपकराज गिरी
कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका व्यक्तिलाई भोट नहाल्ने घोषणा गरेका छन्।
आइतबार, कात्तिक १३, २०७९
गठबन्धनका दलबीच ‘मित्रवत प्रतिस्पर्धा’ हुने काठमाडौं–३, पूर्व सांसद र पूर्व मेयरको प्रतिस्पर्धामा स्वतन्त्र ‘निर्णायक’!
सत्तामा रहेका र प्रतिपक्षी दलले देशभर नै गठबन्धन गरेर चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवार तय गर्दा काठमाडौं ३ मा भने सबैका आ–आफ्नै उम्मेदवार छन्। सत्ता गठबन्धनका मुख्य २ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता एमाले, एमाले नेतृत्वको गठबन्धनको साझेदार जसपा र राप्रपाले पनि उम्मेदवार उठाएको छ।
आइतबार, कात्तिक १३, २०७९
प्रधानमन्त्री कप क्रिकेट: एपीएफ र पुलिसको विजयी सुरुवात
आइतबारदेखि सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोलीद्वय एपीएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकालेको हो। यस्तै, पुलिसले बागमती प्रदेशमाथि १९२ रनको फराकिलो जित नि...
आइतबार, कात्तिक १३, २०७९
मंसिर ४ मा दुई गठबन्धनबीच संग्राम हुँदैछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते दुई गठबन्धनका बीचमा संग्राम हुने बताए। आइतबार गोरखामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आफूहरु सम्मिलित गठबन्धनले जनतालाई धेरै अधिकार दिन चाहने र अर्को (एमाले नेतृत्वको) गठबन्धनले अधिकार दिन नचाहने टिप्पणी गरे।
आइतबार, कात्तिक १३, २०७९
एकीकृत समाजवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्दै
सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। महासचिव बेदुराम भुसालका अनुसार सोमबार दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागिएको हो।
आइतबार, कात्तिक १३, २०७९
चालु आवको ३ महिनामा १६ प्रतिशतले घट्यो आयात, निर्यात ३६ प्रतिशतले घट्यो
चालु आर्थिक वर्षको ३ महिनामा आयात १६.२० प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा १६.२० प्रतिशतले आयात घटेको भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। नेपालले गत वर्षको ३ महिनाको अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो। चालु आवको सोही अवधिमा नेपालले ४ खर्ब ९९ करोड...
आइतबार, कात्तिक १३, २०७९
दार्चुलामा बालक मृत्यु घटना: नेपालले भारतलाई पठायो कूटनीतिक नोट
दार्चुलाका बालक पवन महराको मृत्युको विषयलाई लिएर नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत् परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
आइतबार, कात्तिक १३, २०७९
सोमबार घोषणापत्र सार्वजनिक गर्दै माओवादी केन्द्र
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्ने भएको छ। प्रतिबद्धतापत्र सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने मस्यौदा समितिका एक सदस्य गणेश साहले जानकारी दिए। २०७२ सालमा संविधान जारी भएपछि माओवादी केन्द्रले पह...
आइतबार, कात्तिक १३, २०७९
द नेदरल्याण्ड्सलाई हराउँदै विश्वकप क्रिकेटमा पाकिस्तानले दर्ता गर्यो पहिलो जित
आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ। आफ्नो तेस्रो खेलमा पाकिस्तानले आइतबार द नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो। द नेदरल्यान्ड्सले दिएको ९२ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाए। यस्तै, फखर जमानले २० र शान मसूदले १२ रन बनाए।
आइतबार, कात्तिक १३, २०७९
Previous
2484
2485
2486
2487
2488
Next
सर्च गर्नुहोस्
×
Search