काठमाडौं- कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका व्यक्तिलाई भोट नहाल्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो घोषणा गरेका हुन्।
आउँदो मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै गिरीले फेसबुकमा लेखेका छन्, ‘सबै फूल गुलाब हुँदैनन्, सबै स्वतन्त्र बालेन हुँदैनन्, आफ्नो भोट खेर फाल्दिनँ, ६० कटेकालाई भोट हाल्दिनँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।