गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
‘दरिलो संगठन नै मेरो जित्ने आधार हो’
नेकपा एमालेले काठमाडौं- ३ बाट निवर्तमान सांसद कृष्ण राईलाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ। उनी नेपाली कांग्रेसका सन्तोष चालिसेसँग प्रतिस्पर्धा गर्दैछन्। चालिसे गोकर्णेश्वर नगरपालिका पूर्वमेयर हुन्।
आइतबार, कात्तिक १३, २०७९
लेवान्डोस्कीको गोलसँगै शीर्ष स्थानमा उक्लियो बार्सिलोना
लेवान्डोस्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए। त्यसअघि ५० औं मिनेटमा भ्यालेन्सियाका लागि लिनोले गोल गरे पनि त्यसले मान्यता नपाएपछि बार्सिलोनाले जित हात पारेको हो।
आइतबार, कात्तिक १३, २०७९
नवलपरासी दुर्घटना अपडेट: मृतक पाँचै जनाको सनाखत
पाल्पाबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ३ बजेतिर पूर्वी नवलपरासीको बुलिङटार–२ मथारमा दुर्घटनामा परेको थियो।
आइतबार, कात्तिक १३, २०७९
चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार
चाडबाडका समयमा नागरिक बीचमा विभिन्न पार्टी कार्यकर्तासँग अन्तरक्रिया गठबन्धनको बैठकलगायतका काम भइरहेको गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रतिनीधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाहीले जानकारी दिए।
आइतबार, कात्तिक १३, २०७९
सूर्यदेवको आराधाना गरी मनाइँदै छठ, यस्तो छ व्रतविधि
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।
आइतबार, कात्तिक १३, २०७९
मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस बुलिङटारमा दुर्घटना, पाँच जनाको मृत्यु
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो।
आइतबार, कात्तिक १३, २०७९
दक्षिण कोरियामा हेलोइन पार्टीमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, १५० भन्दा बढी घाइते
मृतकको तथ्यांक बढ्न सक्ने बीबीसीले उल्लेख गरेको छ। नेशनल फायर एजेन्सीका एक अधिकारीका अनुसार इटावन लेसर जिल्लाको एक गल्लीमा भीड बढेका कारण भागदौड भएको थियो।
आइतबार, कात्तिक १३, २०७९
दार्चुला घटना- भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार, पीडितलाई क्षतिपूर्ति दिन तयार
शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा सडक निर्माणका क्रममा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुंगाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो।
आइतबार, कात्तिक १३, २०७९
कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै
उनले डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार पाँच सय ५५, द्वितीय हुनेलाई १५ हजार पाँच सय ५५, तृतीयलाई १० हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ को सान्त्वाना पुरस्कार प्रदान गर्ने जानकारी दिए।
आइतबार, कात्तिक १३, २०७९
२०७४ र २०७९ को कांग्रेस घोषणापत्रबीच तुलना गर्दा...
शनिबार, कात्तिक १२, २०७९
उम्मेदवारी खारेज भएपछि तोसिमाको टिप्पणी– आयोगको निर्णयमा शंका छ, अदालत जान्छु
डा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उक्त क्षेत्रमा उम्मेदवार भएकी थिइन्। नेपाल मेडिकल काउन्सिलको सदस्य पदवाट राजीनामा नदिई उम्मेदवार भएको भन्दै आयोगले खारेजी गर्ने निर्णय गरेको थियो ।
शनिबार, कात्तिक १२, २०७९
यथास्थितिमा क्रमभंगता हुनैपर्छ, अहिलेकै घिसिपिटीको निरन्तरतामा लक्ष्य हासिल हुँदैनः स्वर्णिम वाग्ले [अन्तर्वार्ता]
यता, अर्थतन्त्र यस्तै घिचिघिची चल्ने अनि खर्चचाहिँ बढाउँदै जाने हो भने मिल्दैन। त्यो संगत छैन। त्यसैले, यो अलिकति यथार्थपरक र अलिकति आर्थिक आशावाद बोकेको संकल्प भनेको कारणचाहिँ विभिन्न बिल्डिङ ब्लकलाई हामीले सँगै लैजान खोजेको हो।
शनिबार, कात्तिक १२, २०७९
यथास्थितिमा क्रमभंगता हुनैपर्छ, अहिलेकै घिसिपिटीको निरन्तरतामा लक्ष्य हासिल हुँदैन: स्वर्णिम वाग्ले
शनिबार, कात्तिक १२, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक १२, २०७९
शनिबार, कात्तिक १२, २०७९
दार्चुला घटनाबारे गृहले परराष्ट्रलाई पत्र लेख्दै भन्यो– कूटनीतिक पहलको समन्वय गर
दार्चुलाको पारी क्षेत्रमा सडक निर्माणका क्रममा विस्फोटन गर्दा नेपालतर्फ एक नेपाली बालकको मृत्यु भएको हो। घटनापछि भारतीय कम्पनीले गल्ती स्विकार गर्दै शनिबार दुईपक्षीय छलफल पनि भएको छ।
शनिबार, कात्तिक १२, २०७९
यौन हिंसा र जातीय विभेद गर्नेलाई पार्टीबाट निकाल्नेदेखि निःशुल्क स्वास्थ्य बीमासम्म
प्रजनन् छनोटको स्वतन्त्रताको प्रत्याभूति गराउने र युवा–युवतीलाई निःशुल्क प्रजनन् स्वास्थ्य शिक्षा र सेवा दिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ। गर्भावस्थामा निःशुल्क परीक्षण र परामर्श गराउने र गर्भवतीका लागि निःशुल्क पोषणको प्याकेज ल्याउने बताइएको छ।
शनिबार, कात्तिक १२, २०७९
सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१)को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य नि...
शनिबार, कात्तिक १२, २०७९
दुई करोड ३६ लाख ८० हजारभन्दा बढी मतपत्र छापियो
कात्तिक १३ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ। यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ।
शनिबार, कात्तिक १२, २०७९
Previous
2486
2487
2488
2489
2490
Next
सर्च गर्नुहोस्
×
Search