गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार ५, २०८२
Thu, Jun 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एमालेकी उम्मेदवार जुलीलाई आयोगको स्पष्टीकरण
आयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठी बुँदे निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी हुँदाहुँदै पनि निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो? स्पष्टीकरणमा सोधिएको छ ।
शनिबार, कात्तिक १२, २०७९
एमसीसीमाथि क्यान–११ को जित
क्यान–११ का लागि सर्वाधिक नेरी थापाले अविजित ३३ रन बनाइन्। अश्मिना कर्माचार्य अविजित १८ रन रहिन्। कविता कुँवरले १६ रन र रुबिना क्षेत्रीले १३ रन जोडिन्।
शनिबार, कात्तिक १२, २०७९
तोसिमा कार्कीको उम्मेदवारी खारेज
डा कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको बताइएको छ।
शनिबार, कात्तिक १२, २०७९
दार्चुला घटनाः आफ्नो लापरबाहीले बालकको मृत्यु भएको भारतीय निर्माण कम्पनीद्वारा स्वीकार
अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ। तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ।
शनिबार, कात्तिक १२, २०७९
श्रीलंकामाथि न्युजिल्याण्डको सहज जित
ग्लेन फिलिप्सले शतकीय पारी खेल्दै १०४ रन बनाए। त्यस्तै, ड्रायल मिचेलले २२ रन जोडेपछि न्युजिल्याण्डले श्रीलंकालाई १६८ रनको सम्मानजनक लक्ष्य दिएको हो।
शनिबार, कात्तिक १२, २०७९
मतदातालाई भोजपुरीमा चुनावी अजेन्डा बुझाउँदै घनश्याम
भुसालले उम्मेदवारी दिएको रुपन्देही क्षेत्र १ मा ३३ वटा वडा रहेका छन्। क्षेत्रको दक्षिणी भेगमा भोजपुरी भाषा बोल्ने मतदाताको बाहुल्य रहेको छ। ती स्थानहरूमा भुसालले भाषण गर्दा स्थानीय भाषा प्रयोग गर्दै मतदातालाई आफ्ना अजेन्डा बुझाएका हुन्।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको ५ वर्षे प्रतिज्ञा १० बुँदामा नियाल्दा
५२ पृष्ठ लामो घोषणापत्र जारी गरेको कांग्रेसले ती संकल्प आगामी पाँच वर्षमा पूरा गर्ने जनतासामु प्रतीज्ञा गरेको छ। घोषणापत्रका मुख्य १० बुँदा यस्ता छन्ः
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणापत्रमा एमालेलाई व्यंग्यः भीमकाय भ्युटावर र हिमालमा रेल कुदाउने कुरा सपनाको व्यापारमात्र हो
यसैगरी, विपन्न वर्गका लागि न्यूनतम सय दिनका लागि रोजगारीको प्रत्याभूति, सबै श्रमिकलाई संचयकोष र उपदानको प्रत्याभूति, ६५ वर्ष पुगेकालाई जेष्ठ नागरिक भत्ता, ७३ वर्ष माथिकालाई निःशुल्क उपचारका साथै विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कारबापत स्थानीय सरकारमार्फत १० हजार रुपैयाँ उपलब्ध गराउने लगाायतका विषय ५२ पृष्ठ लामो...
शनिबार, कात्तिक १२, २०७९
न्युजिल्याण्डले श्रीलंकालाई दियो सम्मानजनक लक्ष्य
ग्लेन फिलिप्सले शतकीय पारी खेल्दै १०४ रन बनाए। त्यस्तै, ड्रायल मिचेलले २२ रन जोडेपछि न्युजिल्याण्डले श्रीलंकालाई १६८ रनको सम्मानजनक लक्ष्य दिएको हो।
शनिबार, कात्तिक १२, २०७९
एकीकृत समाजवादी कास्कीका सचिव एमालेमै फर्किए
एमाले उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की २ को हालै आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले नेपालीलाई एमालेमा स्वागत गरेका हुन्।
शनिबार, कात्तिक १२, २०७९
अष्ट्रेलिया र इंग्ल्याण्डले अंक बाँडेपछि समूह १ मा कसलाई फाइदा?
शनिबार, कात्तिक १२, २०७९
दार्चुला घटनाबारे छानबिन गर्न माग गर्दै ओलीको प्रश्न– देउवाको मौनता कहिलेसम्म?
शनिबार, कात्तिक १२, २०७९
किसानले गरे आन्दोलन फिर्ता
आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरुपमा मल आपूर्ति गर्न पाँचखालका किसानले जिल्ला प्रशासनसँग माग गर्दै आएका थिए। उनीहरूले मल आपूर्तिका लागि सङ्घर्ष समिति नै गठन गरी गतसाता पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए।
शनिबार, कात्तिक १२, २०७९
चुनावी अजेण्डा बन्दै चप्परगौडी–घुइँयाबारी सडक
विसं २०१५ देखि नै यस सडकका बारेमा चुनावी नारा बन्ने गरे पनि यसपटक राजनीतिक दलले यो सडक निर्माणको अजेण्डालाई प्राथमिकतामा पारेका छन्।
शनिबार, कात्तिक १२, २०७९
ओलीले संकटमा पारेको संविधान गठबन्धन सरकारले जोगाएको कांग्रेसको दाबी
ओली आफू असफल हुँदै जाँदा संसद् विघटन गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसको सरकार निर्माण भएपछि मात्र राजनीतिक स्थायित्व कायम गर्न सफल भएको संकल्पपत्रमा दाबी गरिएको छ।
शनिबार, कात्तिक १२, २०७९
तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने कांग्रेसको घोषणा
कांग्रेसले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने घोषणा गरेको हो।
शनिबार, कात्तिक १२, २०७९
एक वर्षको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा ३० प्रतिशतले घट्यो
चालू आर्थिक वर्षको असोज मसान्त (पहिलो त्रैमास) सम्म विकास बैंकहरुले एक अर्ब नौं करोड ७२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।
शनिबार, कात्तिक १२, २०७९
‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यान्वयनमा ल्याउने कांग्रेसको प्रतिबद्धता
कांग्रेसले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख गरेको छ।
शनिबार, कात्तिक १२, २०७९
Previous
2487
2488
2489
2490
2491
Next
सर्च गर्नुहोस्
×
Search