गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार ५, २०८२
Thu, Jun 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मोटरसाइकल ठोक्किँदा ती जनाको मृत्यु
मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरी प्रहरीले जनाएको छ।
शनिबार, कात्तिक १२, २०७९
बर्खा सकिएसँगै नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ। पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ।
शनिबार, कात्तिक १२, २०७९
छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि पूरा गरिँदै
षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ। यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ।
शनिबार, कात्तिक १२, २०७९
अमेरिकी सेनाको चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
उत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ।
शुक्रबार, कात्तिक ११, २०७९
अस्थिर जनकपुर, स्थिर चलखेल
मधेश प्रदेशको राजधानी तथा मधेश आन्दोलनको एउटा थलो भएकाले जनकपुरको निर्वाचन माहोलबारे चौतर्फी चासो देखिन्छ।
शुक्रबार, कात्तिक ११, २०७९
पररिया घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।
शुक्रबार, कात्तिक ११, २०७९
सुनसरी- ४ स्थलगत : कामबाट झनै प्रभावशाली बनेका कार्की
कुनै समय भोजपुरबाट प्रतिनिधि सभा निर्वाचन लड्ने कार्की २०७४ देखि यो क्षेत्रबाट चुनाव लड्न थालेका हुन्। बराह क्षेत्र नगरपालिकाको प्रकाशपुरमा पुर्ख्यौली जग्गाजमिन रहेका उनले उक्त क्षेत्रमा कामबाटै पहिचान बनाउन खोजेको देखिन्छ। सुनसरी- ४ का सडक, पुल, विजुली, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पछिल्ला ५ वर्षमा प्रशस्त काम भएको स्थानीयहरु बत...
शुक्रबार, कात्तिक ११, २०७९
निर्वाचन सामग्री धमाधम ढुवानी
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी कार्यलाई तिव्रता दिएको छ।
शुक्रबार, कात्तिक ११, २०७९
यो गठबन्धन चुनावका लागि मात्रै होइन : प्रचण्ड
प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन र संविधान, समावेशी, लोकतन्त्र, राष्ट्र र गणतन्त्र रक्षाको निम्ति गठबन्धन गरिएको दावी गरे।
शुक्रबार, कात्तिक ११, २०७९
ओलीले भने– एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ, नत्र एमालेको के काम?
’एमालेले ’आयुष्मान भवः’ भनेपछि पनि बाँचेन भने के काम! चीरञ्जीवी भएस् भन्दा पनि लामो जीवन बाँचेन भने, बिरामी छ भने एमालेले निको भइगएस् भनेपछि निको भएन भने, चुनावमा उम्मेदवार उठेको छ र एमालेले विजयी भवः भन्दा पनि जित्दैन भने एमालेले समर्थन गरेको के काम लाग्यो?’, उनको भनाइ थियो।
शुक्रबार, कात्तिक ११, २०७९
आयोगले भन्यो– राजनीतिक स्वार्थका लागि फैलाइने दुष्प्रचार अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपुर उपयोग होस् भन्ने हेतुल निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, ०७७’ कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ।
शुक्रबार, कात्तिक ११, २०७९
ओलीको ठोकुवा– निर्वाचनपछि एमाले, जसपा र राप्रपाको सरकार, लिङ्देन मन्त्री
एमालेसँग तालमेल गरेकाले ऊ राष्ट्रिय पार्टी नै हुने ओलीको भनाइ छ। ’कांग्रेस राष्ट्रिय पार्टी रहने भयो अलि दिन। यसपटकको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ। यसपटकको हकमा, राप्रपाभन्दा अलिकति बढी सिट ल्याउने सम्भावना छ’, उनले भने, ’माधव नेपालहरूले खोलेको छ एउटा पार्टी। त्यसको कन्तबिजोग हुन्छ। राष्ट्रिय पार्टी–सार्टी केही हुनेवाला छैन।’
शुक्रबार, कात्तिक ११, २०७९
ओलीको आरोप: कांग्रेसले देशको इज्जत माटोमा मिलाइदियो
‘एउटा राष्ट्रियताको पक्ष, राष्ट्रियहितको पक्षमा, राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने शक्ति, अर्काे त्यसविपरित आत्मसमर्पणको नीति, सत्ता स्वार्थको नीति र घुँडा टेकुवाहरू गरी दुईवटामा बाँडिएको छ,’ उनले भने, ‘र, आज एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार, देशभक्तको बाटो, शान्तिपूर्ण बाटो र विकासको अभियान्ताको रुपमा अगुवाइ गरिरहेको छ।’
शुक्रबार, कात्तिक ११, २०७९
सशस्त्रका असई हत्या प्रकरण: जोडिएन तस्करी, देखियो व्यक्तिगत रिसिइबी!
उनै खत्रीले व्यक्तिगत रिसिइबीका कारण असई यादवको हत्या भएको खुलेको एसपी काफ्लेले बताए । मारिएका असई यादव र जवान खत्री दुवैजना मदिरा पिइरहने र सो क्रममा विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ। ‘असई यादवले जवानलाई गाली गर्ने, बेलामा खाना नपकाएको, ड्युटी नगरेको भनेर उनले गाली गर्ने गरेको देखियो।
शुक्रबार, कात्तिक ११, २०७९
महोत्तरी घटनाबारे ८ बुँदे सहमति
सहमतिअनुसार घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्न टोली गठन गर्ने, घटनामा संलग्न दोषीहरू पत्ता लगाएर कानुनी कारबाही गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयमार्फत नेपाल सरकारसँग अनुरोध गर्ने, घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयसँग अनुरोध गर्ने लगायतका ८ बुँद...
शुक्रबार, कात्तिक ११, २०७९
यी हुन् सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार [सूचीसहित]
शुक्रबार, कात्तिक ११, २०७९
गृहमन्त्री खाणद्वारा चार दिने साइकल यात्रा सुभारम्भ
शुक्रबार भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुरहुँदै तनहुँको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए। यात्राको पहिलो दिन भैरहवाबाट सुरु भइ बुटवल, पाल्पाको बर्तुङ्ग, आर्यभञ्याङ, चिदीपानी, हुमिनहुँदै धोबाधी पुग्नेछ।
शुक्रबार, कात्तिक ११, २०७९
सत्ता गठबन्धनद्वारा सहमतिका उम्मेदवारको सूची सार्वजनिक
सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको उनीहरू शुक्रबार संयुक्त विज्ञप्तिमार्फत जानकारी दिएका छन्। केही स्थानमा मित्रवत् प्रतिस्पर्धा हुने विज्ञप्तिमा जनाइएको छ।
शुक्रबार, कात्तिक ११, २०७९
Previous
2489
2490
2491
2492
2493
Next
सर्च गर्नुहोस्
×
Search