गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार ५, २०८२
Thu, Jun 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
‘हामी के गर्दैनौं?’: प्रतिनिधि सभा विघटन नगर्नेदेखि स्वार्थले द्वन्द्व हुने निर्णय प्रक्रियामा सहभागी नहुनेसम्म कांग्रेसको ९ प्रतिज्ञा
‘दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं’, प्रतिज्ञापत्रमा भनिएको छ।
शनिबार, कात्तिक १२, २०७९
अव्यवस्थालाई सुव्यवस्थामा बदल्न कांग्रेसका १२ प्रतिबद्धता
प्रतिबद्धताको पहिलो नम्बरमा हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्ने भनिएको छ।
शनिबार, कात्तिक १२, २०७९
कालीकोटमा विष्फोटक पदार्थ पड्किँदा घाइते भएका बालबालिकाको उद्धारका लागि हेलिकप्टर पठाइयो
गृहमन्त्रीको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर अवतरण गरिसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
शनिबार, कात्तिक १२, २०७९
यस्तो छ कांग्रेसको संकल्पपत्र [पूर्णपाठसहित]
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणापत्र : संविधान रक्षा र राजनीतिक स्थिरतामा जोड
कांग्रेस पार्टीको घोषणापत्र सार्वजनिक पत्र कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको घोषणापत्रमा ‘निरन्तरतामा नवीनता’ राखेको उल्लेख गरे।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसले सार्वजनिक गर्यो घोषणापत्र
कांग्रेसले घोषणापत्रमा आगामी पाँच वर्ष समुन्नति र सुशासनमा केन्द्रित हुने उल्लेख गरेको घोषणापत्र लेखनमा सहभागी एक प्रतिनिधिले बताएका छन्।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसले घोषणापत्रमै गर्यो संसद् विघटन नगर्ने प्रतिज्ञा
गत पाँच वर्षमा स्थिरताको अपेक्षा गरिएकोमा त्यसो नभएको भन्दै आगामी पाँच वर्ष स्थिरता कायम राख्ने प्रतिज्ञा गरिएको छ। जहाँ उल्लेख छ, ‘सरकार बन्ने विकल्प रहेसम्म संसद विघटन गर्दैनौं।’
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणापत्र : तय गरिए ५ वर्षका ५ आयाम, समुन्नति र सुशासनमा केन्द्रित
घोषणा पत्रलाई भविष्यमुखी र यथार्थपरक बनाउने खोजिएको लेखन समूहका एक सदस्यले जानकारी दिए। उनले भने, '२०७४ सालमा संविधान कार्यान्वयनमा केन्द्रीत थियौं। यसपल्ट हामी सम्मुनत नेपालको मार्गचित्र सहित प्रस्तुत हुँदैछौं।'
शनिबार, कात्तिक १२, २०७९
अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका पतिमाथि आक्रमण
त्यसपछि न्यान्सीका पति र आक्रमणकारीबीच हात हालाहाल भएको प्रहरीले जनाएको छ। प्रहरी पुग्दासम्म आक्रमणकारीले पाउलको टाउकोमा हथौडा प्रहार गरिसकेका थिए।
शनिबार, कात्तिक १२, २०७९
न्यानु लेकमा बाक्लो हिउँ जमेपछि लिमी जाने बाटो बन्द
पाँच हजार २ सय मिटर उचाई रमा रहेको न्यालू लेक सकसपूर्ण तरिकाले पार गर्दै वडा कार्यालयमा पुगेको उनले बताए। उक्त क्षेत्रमा तीन फिट हिउँ जमेको छ।
शनिबार, कात्तिक १२, २०७९
खेतीयोग्य जमिन मासेर बस्ती विस्तार
जिल्लाको अन्न भण्डार र प्रांगारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कंक्रिटको सहरमा परिणत हुने स्थिति बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन्।
शनिबार, कात्तिक १२, २०७९
कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व संकलन
गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए।
शनिबार, कात्तिक १२, २०७९
आजको मौसम: हल्का वर्षाको सम्भावना
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।
शनिबार, कात्तिक १२, २०७९
छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए।
शनिबार, कात्तिक १२, २०७९
जाँचका नाउमा भन्सार प्रहरीको ज्यादती
जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरुले अहिले दैनिक जाँच गर्ने गरेका तथा लामो समयसम्म सवारी साधन रोकेर रकम असुल्ने गरेको पीडितहरुले आरोप लगाएका छन्।
शनिबार, कात्तिक १२, २०७९
दुःख पाएर राजनीति छोडेकी बच्चुमायालाई फुटपाथमा पनि छैन सुख!
जहान ठूलो भएकाले उनीहरूले फ्ल्याट नै भाडामा लिएका छन्। त्यसको भाडा महिनामा १८ हजार तिर्नुपर्छ। ‘दमको बिरामी छु, महिनामा चार–पाँच हजार आफ्ना लागि औषधी किन्दै सकिन्छ। आफ्नो औषधि किन्नकै लागि पनि मैले यो काम गर्नै पर्छ,’ उनले भनिन्।
शनिबार, कात्तिक १२, २०७९
मोटरसाइकल ठोक्किँदा ती जनाको मृत्यु
मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरी प्रहरीले जनाएको छ।
शनिबार, कात्तिक १२, २०७९
बर्खा सकिएसँगै नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ। पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ।
शनिबार, कात्तिक १२, २०७९
Previous
2488
2489
2490
2491
2492
Next
सर्च गर्नुहोस्
×
Search