• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

एक वर्षको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा ३० प्रतिशतले घट्यो 

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १२, २०७९  १३:२०
1140x725

काठमाडौं– चालू आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा समग्रमा ३० प्रतिशतले घटेको छ। 

बैंकहरुले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीयले विवरण अनुसार उक्त अवस्था देखिएको हो। चालू आर्थिक वर्षको असोज मसान्त (पहिलो त्रैमास) सम्म विकास बैंकहरुले एक अर्ब नौं करोड ७२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो वर्षको यसैअवधिमा भने राष्ट्रियस्तरका विकास बैंकहरुले खुद नाफा एक अर्ब ५६ करोड ९१ लाख रुपैयाँ थियो। 

कुन बैंकको कति नाफा वृद्धि भयो? 
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन बैंक मात्र खुद नाफा वृद्धि गर्न सफल भएका छन्। यस अवधिसम्म आउँदा साइना रेसुङगा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला विकास बैंकको नाफा गत वर्षको यसै अवधिको भन्दा केही बढेको छ।

यस अवधिसम्म आउँदा साइन रेसुङगा विकास बैंकको नाफा २० करोड ९१ लाख ३९ हजार रुपैयाँ छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबर नाफा आर्जन गर्न सफल भएको थियो। 

यसैगरी, चालू आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरण अनुसार गरिमा विकास बैंकको नाफा १९ करोड ३३ लाख रुपैयाँ छ। बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिकोभन्दा ४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकले १८ करोड ४४ लाख रुपैयाँ बराबर खुद मुनाफा आर्जन गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

चालू आर्थिक वर्षको पहिलो तीन महिनासम्म आउँदा सांग्रिला विकास बैंकले पाँच करोड ५३ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिकोभन्दा १.६० प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिमा बैंकले पाँच करोड ४४ लाख रुपैयाँ बराबरको नाफा आर्जन गर्न सफल भएको थियो। 

कुन बैंकको कति नाफा घट्यो?
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा पाँचवटा राष्ट्रिय स्तरका विकास बैंकको नाफामा गिरावट आएको छ। यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा घटेको विकास बैंक कामना सेवा विकास बैंक हो। यस बैंकको नाफा चालू आवको पहिलो त्रैमाससम्म ७६ प्रतिशतभन्दा धेरैले घटेको छ। 

गत आर्थिक वर्षको पहिलो तीन महिनामा १७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा चार करोड १५ लाख रुपैयाँमात्र नाफा कमाएको छ। यसैगरी, चालू आर्थिक वर्षको पहिलो तीन महिनामा लुम्बिनी विकास बैंकको नाफा ६६ प्रतिशतभन्दा धेरै घटेको छ। 

गत आर्थिक वर्षको पहिलो तीन महिनामा २१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा ७ करोड १० लाख रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुक्तिनाथ विकास बैंकको नाफा पनि ११ प्रतिशतभन्दा धेरै घटेको छ। यस अवधिसम्म बैंकले ३० करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ थियो। 

चालू आवको पहिलो तीन महिनामा महालक्ष्मी विकास बैंकको नाफा ४८ प्रतिशतभन्दा धेरै घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २३ करोड पाँच लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा आउँदा ११ करोड ९३ लाख रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ। 

चालू आर्थिक वर्षको पहिलो त्रैमासम्म आउँदा ज्योती विकास बैंकको नाफा पनि ५४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा २१ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १० करोड रुपैयाँमात्र नाफा आर्जन गर्न सफल भएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्