• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलासिस गराइरहेका बिरामीको मृत्यु

आगलागीपछि उक्त वार्डमा भागाभाग भएको थियो। आगलागीको समयमा उक्त वार्डमा आठ जना बिरामीको डायलासिस हुँदै थियो। पहिलेदेखि नै दासले डायलासियस गराइरहेको तथा सिकिस्त रहेका कारण दासको मृत्यु भएको अस्पतालले जनाएको छ।  बुधबार, चैत २९, २०७९

१३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर क... बुधबार, चैत २९, २०७९

काठमाडौं जिल्ला अदालतका न्यायाधीश घिमिरेविरुद्ध वन मुद्दाको अभियोग, उन्मुक्ति पाउन दौडधुप 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेविरुद्ध वन मुद्दा दायर हुनुपर्ने देखिएको छ। जिल्ला वन कार्यालयको अभियोग पत्र अनुस... बुधबार, चैत २९, २०७९

कोरोना अपडेट: १२१ जना संक्रमित थपिँदा एक जनाको मृत्यु

बुधबार एक हजार ७ सय ५७ जनाको एन्टीजेन विधिबाट र ६२० जनाको आरटीपीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो। बुधबार, चैत २९, २०७९

चलचित्रमा अभिनय नगरेकाहरुको चलचित्र संघको सदस्यता खारेज हुने

बुधबार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका... बुधबार, चैत २९, २०७९

रौतहटमा १२ राउण्ड हवाइ फायर, सुरक्षाकर्मीसहित पाँच जना घाइते

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपमा परेर प्रहरीसहित पाँच जना घाइते भएका छन्। गरुडा नगरपालिकाले बेथिती गरेको, भ्रष्टाच... बुधबार, चैत २९, २०७९

सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गरियोस्– ज्ञानेन्द्र कार्की

सत्तारुढ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन... बुधबार, चैत २९, २०७९

‘अपराधी’लाई लिएर एमालेका गिरी र एकीकृत समाजवादीका पाण्डेबीच संसद्‌मा सवालजवाफ

‘पत्रपत्रिकाले डेढडेढ करोडको चेक काटेको प्रष्टै छापिदिएका छन्। यस्तो खालको जघन्य अपराधजन्य काम भएका छन्, यी सबै ‘अपराधीहरू’लाई कडाइक... बुधबार, चैत २९, २०७९

तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफटाइम अचिभमेन्ट’ अवार्ड

केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफटाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मान गरिएको छ। केडियालाई नेपाल चेम्बर... बुधबार, चैत २९, २०७९

म्यान्मारमा सेनाद्वारा अहिलेसम्मकै ठूलो आक्रमण, एकसय भन्दा बढी सर्वसाधारण मारिए 

संयुक्त राष्ट्र संघले सेनाको कारबाहीको निन्दा गरेको छ। संघको मानवअधिकार समितिका उच्च पदाधिकारी वोल्कर तुर्कले भनेका छन्, ‘हवाई हमलाक... बुधबार, चैत २९, २०७९

नेप्से परिसूचक उच्च अंकले वृद्धि

वैशाख महिनादेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। पछिल्लो समय निरन्तर रुपमा उच्... बुधबार, चैत २९, २०७९

देशभर बनिरहेका होटल, अपार्टमेन्टहरूको वैधानिकता तत्काल खोज्न तोसिमाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले देशभर बनाइरहेका होटल, भवन र अपार्टमेन्टको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग... बुधबार, चैत २९, २०७९

सांसद अरुण चौधरीविरुद्धको रिटलाई अग्राधिकार

केही समयअघि सरकारको सिफारिसमा उनले ८ लाख पैसा बुझाएर माफी पाएका थिए। रिटमा माफी दिने प्रक्रियासमेत नमिलेको र उनी कुनै पनि राजनीतिक आ... बुधबार, चैत २९, २०७९

बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरूलाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका छन्। बुधबार ललितपुरको शान्ति विद्याल... बुधबार, चैत २९, २०७९

पत्रकार कुटपिट मुद्दामा सलमान खानलाई सफाइ

अदालतले आफ्नो फैसलामा भनेको छ, ‘न्यायीक प्रक्रिया मतलब नभएको ‘हेरेसमेन्ट’ मुद्दाको बाटो हुनु हुँदैन। किनभने आरोपी सेलिब्रिटी पनि हुन... बुधबार, चैत २९, २०७९

दीपिका पुगिन् भुटान

बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला छुट्टि मनाउन भुटानको भ्रमणमा निस्किएकी छिन्। सोसल मिडियामा उनले भुटानका आफ्ना समर्थकसँगको फोट... बुधबार, चैत २९, २०७९

प्रधानमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न- अन्य देशको निमन्त्रणालाई थाती राखेर भारतकै पर्खिनुको औचित्य के हो?

उनले नेपालमाथि भएका असमान सन्धिहरु र सीमा क्षेत्रमा भएको अतिक्रमणहरु अन्त्य नभएसम्म भारतको भ्रमण गर्न चाहँदैनौं भनेर नेपाल सरकारले द... बुधबार, चैत २९, २०७९
Previous 2785 2786 2787 2788 2789 Next
ताजा समाचारसबै
लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै बुधबार, मंसिर ९, २०८३
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन बुधबार, मंसिर ९, २०८३
सिड्नीमा एकै गाडीमा सातवटा विद्युतीय उपकरण जडान, चालकलाई प्रहरीको कारबाही बुधबार, मंसिर ९, २०८३
सन् २०२८ कोपा अमेरिका पनि अमेरिकामै हुने बुधबार, मंसिर ९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल मंगलबार, मंसिर ८, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
विचारसबै
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्