काठमाडौं– नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर कडायत छन्।
त्यस्तै, दोस्रो नम्बरमा केदार ढकाल र तेस्रो नम्बरमा विष्णु कुमार केसी सिफारिस भएका छन्।
यस्तो छ सूची:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।