• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

व्यवस्था र प्रणालीप्रति भ्रम छर्ने प्रयास सफल हुँदैनः प्रधानमन्त्री

१५ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक वंशको हुकुमी शासन हुन सक्दैन भन्ने कुरामा सबै स्पष्ट हुनुपर्ने बताए। सोमबार, जेठ १५, २०८०

टर्कीको राष्ट्रपतिमा एर्दोगान पुनः विजयी

टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनतालाई धन्यवाद दिएका छन्। सोमबार, जेठ १५, २०८०

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट

हरेक वर्ष वैशाख २ गतेदेखि सुरु हुने उक्त प्रदर्शनी यस वर्षदेखि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सुरुआत गर्न लागिएको प्रतिष्ठानक... सोमबार, जेठ १५, २०८०

महिला क्रिकेट : मलेसियासँग नेपाल पहिलो पटक पराजित

मलेसियाको वाइएस युकेएम ओभलमा पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ५० रनमा समेटिएको थियो। सोमबार, जेठ १५, २०८०

नेपाल-मलेसिया ओमन्स क्रिकेटमा नेपालले दियो ५१ रनको लक्ष्य

पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली ब्याट्सओमनहरुले खराब प्रदर्शन गरेका हुन्। सोमबार, जेठ १५, २०८०

रेशम छुटेपछि रमेश खरेलको आक्रोश: अति भयो, अब गणतन्त्रका कुपात्रहरुलाई विस्थापित गरौं 

टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका ‘थारु नेता’ रेशम चौधरी आममाफी पाएर जेलमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा नेपाल... सोमबार, जेठ १५, २०८०

पूर्वराष्ट्रपति भण्डारीको अन्तर्वार्ता: लोकतान्त्रिक गणतन्त्रको अहिले कुनै विकल्प छैन

प्रणाली आफैँमा गलत नभए पनि कहिलेकाहीँ काम गर्ने व्यक्तिहरूका कारण जानेर वा नजानेर नकारात्मक कुराहरू भएका हुन सक्छन्। परिवर्तन हुनुभन... सोमबार, जेठ १५, २०८०

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

देशभर आज १६औं गणतन्त्र दिवस मनाइँदै छ। सरकारले गणतन्त्र दिवसलाई महान् उत्सवका रूपमा मनाउन अपिल गरेको छ। नेपाली जनताको लामो बलिदान र... सोमबार, जेठ १५, २०८०

जेलबाट छुटेपछि रेशम चौधरीको प्रतिक्रिया– टीकापुर घटना रहस्यमय हो, खोल्न चाहेर पनि सकिँदैन

रेशम चौधरीले टीकापुर घटनालाई रहस्यमय बताएका छन्। कैद सजाय माफी पाएपछि जेलबाट छुटेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। उनले... सोमबार, जेठ १५, २०८०

रेशम चौधरीबारे नेताहरुको दोहोरो रुप

यी सबै निर्णय र प्रतिक्रियाका बीचमा रेशम चौधरी थिए। टीकापुर घटनामा संलग्नताको अभियोग लागेका उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई क... सोमबार, जेठ १५, २०८०

रेशम चौधरी प्रकरण: एमालेको ‘पहल गर्ने’ सहमति, कांग्रेस-माओवादीको माफी

चौधरीलाई माफी मिनाहा दिने यो निर्णयको चर्को विरोध गर्ने नैतिक धरातल भने एमालेले उहिल्यै गुमाइसकेको छ। गठजोड गरेर सरकार बनाउने उपक्रम... सोमबार, जेठ १५, २०८०

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले बालुवाटारमा सुरु गरे तरकारी खेती

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्... सोमबार, जेठ १५, २०८०

रेशम चौधरी जेलबाट रिहा,  लागे मन्त्री क्वाटरतिर

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी जेलबाट रिहा भएका छन्। उनी नागरिक उन्मुक्ति पार्टीका एक कार्यकर्ताको गाडीमा चढे... सोमबार, जेठ १५, २०८०

गणतान्त्रिक प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नुपर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नुपर्ने बताएका छन्। १६औं गणतन्त्र दिवसका अवसमा... सोमबार, जेठ १५, २०८०

सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला परेको दिन

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज... सोमबार, जेठ १५, २०८०

गणतन्त्रलाई जनताको जीवन व्यवहारसँग जोडेर स्थापित गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने बताएका छन्। १६औं गणतन्त्र... सोमबार, जेठ १५, २०८०

गणतन्त्र दिवस: टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै

देशभर आज १६औं गणतन्त्र दिवस मनाइँदै छ। सरकारले गणतन्त्र दिवसलाई महान् उत्सवका रूपमा मनाउन अपिल गरेको छ। नेपाली जनताको लामो बलिदान र... सोमबार, जेठ १५, २०८०
Previous 2483 2484 2485 2486 2487 Next
ताजा समाचारसबै
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध आइतबार, असोज ११, २०८३
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्