आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
निर्धारित विनिमयदर अनुसार, सिंगापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ। युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ।
सोमबार, माघ ७, २०८१