गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, माघ ६, २०८१
Sun, Jan 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
नक्कली विज्ञापन गरेर अनलाइनमार्फत ठगी धन्दा, पक्राउ परे एक युवक
नक्कली विज्ञापन गरेर अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा जुम्लाको सिमिकोट गाउँपालिका–४ घर भई भक्तपुर, बालकोट बस्दै आएका २४ वर्षीय उपेन्द्र शाहीलाई पक्राउ गरेको हो।
आइतबार, चैत २६, २०७९
शवमाथि ठगी प्रकरण : वैदेशिक रोजगार बोर्डका नासु र अधिकृत पनि पक्राउ
वैदेशिक रोजगारीमा गएकाहरु मृत्यु भएपछि पाउने बीमा वापतको रकममा ठगी गरेको प्रकरणमा थप दुई जना (जुनियर अधिकृत र नासु) लाई प्रहरीले पक्...
आइतबार, चैत २६, २०७९
आफ्नै साथीले नक्कली फेसबुक आईडी बनाएर युवतीबाट ठगे ६० लाख
नक्कली फेसबुक आईडी बनाएर आफ्नै महिला साथीबाट ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वतको मोदी गा...
आइतबार, चैत २६, २०७९
‘नक्कली डीएसपी’ प्रमाणित भएका सिंह: जेल पठाउनु पर्नेलाई सलाम हान्दै प्रहरी!
आफैंले मुद्दा चलाएर दोषी ठहर भएको जानकार हुँदाहुँदै पनि सिंहलाई पक्राउ गर्नेबारे अख्तियार प्रशासनले पनि चासो देखाएन। अख्तियारका कर्म...
आइतबार, चैत २६, २०७९
बढुवा भएका ४ एआईजीलाई दर्ज्यनी चिह्न प्रदान, निष्ठापूर्वक काम गर्न निर्देशन
डीआईजीबाट एआईजीमा बढुवा भएका ४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी...
आइतबार, चैत २६, २०७९
दिदीबहिनी मृत भेटिएको घटनामा सात जना प्रहरीको नियन्त्रणमा
रुकुमपूर्वमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाक...
आइतबार, चैत २६, २०७९
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
यसअघि गत बुधबार (चैत २२ गते) लामिछानेको मुद्दा पेसीमा चढेपनि हेर्न नभ्याउने हुँदै सरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव...
आइतबार, चैत २६, २०७९
बिरामी लिन भरतपुर जान लागेको हेलिकप्टर ह्याम्स अस्पतालको हेलिप्याडमा दुर्घटना
प्रहरीका अनुसार उक्त हेलिकप्टर बिरामी ल्याउनका लागि भरतपुर जान लागेको थियो। उड्ने क्रममा नै हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाए...
शनिबार, चैत २५, २०७९
फुटपाथ मिचेर बनाइएका प्रहरी बिट हटाउन बालेनको आग्रह
काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले महानगरका विभिन्न क्षेत्रमा फुटपाथ मिचेर बनाइएका प्रहरी बिट हटाउन आग्रह गरेका छन...
शनिबार, चैत २५, २०७९
मापसे गर्ने १८४ जना सवारी चालकलाई कारबाही
काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जना सवारी चालक एकैदिन कारबाही परेका छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने ८...
शनिबार, चैत २५, २०७९
जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
महोत्तरीको जलेश्वर कारागारका एक कैदी शुक्रबार दिउँसो अस्पतालबाट फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्...
शुक्रबार, चैत २४, २०७९
उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काद्वारा जंगी अड्डाको निरीक्षण
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भ...
शुक्रबार, चैत २४, २०७९
नेपाली नागरिकतासहित थप एक तिब्बतियन पक्राउ
प्रहरीले थप एक तिब्बतियन नागरिकलाई नेपाली नागरिकताको प्रमाणापत्रसहित पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोल...
शुक्रबार, चैत २४, २०७९
बानेश्वरमा फेरि आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
नयाँ बानेश्वरमा फेरि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ती व्यक्तिलाई प्रहरीले उद्धार गर...
शुक्रबार, चैत २४, २०७९
आफ्नो परीक्षा ज्वाईंलाई दिन लगाएपछि मेयरविरुद्ध पक्राउ पुर्जी
आफ्नो सट्टामा नक्कली परीक्षार्थी राखेर एसईई दिलाउने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जा...
शुक्रबार, चैत २४, २०७९
नेपाली सेनाको साइबर स्पेसमा हमला, एक जना पक्राउ
नेपाली सेनाको साइबर स्पेसमा हमला भएको छ। हमला गरेको आरोपमा एक जना पक्राउ गरेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० घर...
शुक्रबार, चैत २४, २०७९
‘क’ श्रेणीका ठेकेदार खगेन्द्र बुढामगर पक्राउ
ठेकेदार खगेन्द्र बुढामगर पक्राउ गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बुढामगरलाई पक्राउ गरेको हो। २ करोडभन्दा बढीको...
शुक्रबार, चैत २४, २०७९
Previous
127
128
129
130
131
Next
ताजा समाचार
सबै
अमेरिकामा टिकटक बन्द
आइतबार, माघ ६, २०८१
राष्ट्रिय परिचयपत्र विवाद: आज सर्वोच्चको फैसला आउने
आइतबार, माघ ६, २०८१
सुनको मूल्य घट्यो
आइतबार, माघ ६, २०८१
आफैं सक्षम भइसकेकाहरुका लागि आरक्षण कोटा बन्द गर्नुपर्छ : वर्षमान
आइतबार, माघ ६, २०८१
सन्दीपको सन्यास लिने संकेत, सामाजिक सञ्जालमा पोष्ट गरे भावुक स्टाटस
आइतबार, माघ ६, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको शपथग्रहणकै दिनबाट गैरकानूनी आप्रवासी पक्राउ र डिपोर्ट हुँदै, सिकागोबाट सुरु हुने
शनिबार, माघ ५, २०८१
इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या
शनिबार, माघ ५, २०८१
सन्दीपको सन्यास लिने संकेत, सामाजिक सञ्जालमा पोष्ट गरे भावुक स्टाटस
आइतबार, माघ ६, २०८१
नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा
शनिबार, माघ ५, २०८१
भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर, आफूलाई फसाइएको प्रतिवादीको बयान
शनिबार, माघ ५, २०८१
सबै हेर्नुहोस
विचार
सबै
बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध
डा अनन्त अधिकारी
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
डा शिवमाया तुम्बाहाम्फे
विचार : कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’
नेपाल लाइभ
प्रतिशोध, प्रतिनिधिमूलक व्यवस्था र प्रत्यक्ष प्रजातन्त्र
प्रकाश अधिकारी
सबै हेर्नुहोस
ब्लग
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
शनिबार, मंसिर ८, २०८१
दशैं आउँदा लुकिछिपी भए पनि घरै जाउँ लाग्थ्यो
शुक्रबार, असोज २५, २०८१
अनलाइनमार्फत् हुने धोकाधडी ‘क्याटफिसिङ’ के हो?
मंगलबार, असार ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search