गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३
Fri, Aug 28, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
प्रधानमन्त्रीलाई मैना सुनारकी आमाको पत्र– मेरी छोरीको हत्यारा कहिले पक्राउ पर्छन्?
द्वन्द्वकालमा सेनाद्वारा अपहरणपछि हत्या गरिएकी मैना सुनारकी आमा देवी सुनारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नपाएको भन्दै पत्र लेखेकी छन्। जिल्ला अदालतबाट दोषी ठहर भएका व्यक्ति हालसम्म पक्राउ नपरेको भन्दै उनले आफ्नी छोरीको हत्यामा संलग्न कहिले पक्राउ पर्छन् भन्दै पत्र लेखेकी हुन्।
बिहीबार, फागुन ५, २०७८
केपी ओलीसहितका एमाले नेताविरूद्व अख्तियारमा उजुरी
तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उनको मन्त्रिपरिषद्मा रहेका एमाले नेताविरूद्ध नेकपा एकीकृत समाजव...
बिहीबार, फागुन ५, २०७८
‘भैंसी काण्ड’मा जोडिएका कानुन व्यवसायीलाई पोखरा महानगरले हटायो सल्लाहकारबाट
भैंसी काण्डमा नाम जोडिएका कानून व्यवसायी कमल अर्याललाई पोखरा महानगरपालिकाले कानुनी सल्लाहकारबाट हटाएको छ। पोखरा महानगरपालिकाले बुधबा...
बिहीबार, फागुन ५, २०७८
‘भ्रम निवारण’ गर्ने सरकारको प्रयास : अनुदान आउँछ, अमेरिकी सेना आउँदैन
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विवादित बनेपछि सरकारले ‘भ्रम निवार्णार्थ’ विगतदेखिको प्रक्रिया प्रष्टा...
बिहीबार, फागुन ५, २०७८
पुनकर्जा अवधि तीन वर्ष बनाउन महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समेट्नका लागि नेपाल राष्ट्र बैङ्कलाई विभिन्न सुझाव दिएको छ। हालको...
बिहीबार, फागुन ५, २०७८
प्रधानमन्त्री देउवा भन्छन्– एमसीसी पारित वा फेल जे पनि हुन सक्छ
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्...
बिहीबार, फागुन ५, २०७८
जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर डोज लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने स्पष्ट पारेको छ।
बिहीबार, फागुन ५, २०७८
११६ दिनसम्म अवरोध गरेको एमाले भन्छ- प्रतिनिधि सभा प्रतिनिधि सभाजस्तो छैन
नेकपा एमालेले प्रतिनिधि सभा प्रतिनिधि सभाजस्तो नभएको बताएको छ। हालै सार्वजनिक भएको उसको दोस्रो अन्तरपार्टी निर्देशनमा उसले विभिन्न स...
बिहीबार, फागुन ५, २०७८
धरानमा एक पुरुषको हत्या : टाउको र खुट्टा जेब्रा झोलामा, शरीर झाडीमा भेटियो
धरानमा एक पुरुषको हत्या भएको छ। हत्या गरी टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा भेटिएको छ। टाउको र खुट्टा जेब्रा झोलामा...
बिहीबार, फागुन ५, २०७८
एमसीसी राष्ट्रहितमा छ, पारित गराउन लागिपरेको छु : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन्। बिहीबार नेपाल...
बिहीबार, फागुन ५, २०७८
सरकारले सात महिनामा ८६३ फर्मलाई गर्यो कारबाही, ८९ लाख ८० हजार राजस्व संकलन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ। विभाग...
बिहीबार, फागुन ५, २०७८
आज सुनको मूल्य तोलामा एक हजार बढ्यो
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ...
बिहीबार, फागुन ५, २०७८
अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित 'नेपाली कांग्रेसको संक्षिप्त इतिहास' (सिद्धान्त तथा नीतिको परिचयसहित) लोकार्पण...
बिहीबार, फागुन ५, २०७८
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि आह्वान भएक...
बिहीबार, फागुन ५, २०७८
म्युजिक भिडियो फापेका पल चल्लान् त हलमा?
पल शाह केही दिन यता आफ्नो प्रदर्शनोन्मुख फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनमा व्यस्त छन्। फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म...
बिहीबार, फागुन ५, २०७८
देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धन बैठक दुई घण्टा सर्यो
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री...
बिहीबार, फागुन ५, २०७८
देउवा र गगनले एउटै मञ्चबाट भने– एमसीसी पारित गर्ने निर्णय भइसक्यो, कांग्रेस आफ्नो दायित्वबाट च्युत हुँदैन
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनसँ (एमसीसी) सम्झौतालाई लिएर यतिबेला दलहरू विभाजित छन्। सत्ता सहकार्य गरिरहेका दल...
बिहीबार, फागुन ५, २०७८
Previous
4442
4443
4444
4445
4446
Next
ताजा समाचार
सबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध
शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति
शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख जम्मा गर्न खोज्दा १० लाख गएपछि...
बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो
शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ?
बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु
बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर
बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
विचार
सबै
महाविपत्तिमा सक्षम सरकारको खोजी
नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’
धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन
डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया
नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ
नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search