गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३
Fri, Oct 23, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
प्रधानमन्त्री देउवा उपस्थित कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै नाराबाजी
प्रधानमन्त्री शेर बहादुर देउवा उपस्थित एक सार्वजनिक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै नाराबाजी भएको छ। सोमबार राजधानीमा आयोजित भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री देउवा उपस्थित भइरहेकै अवस्थामा 'नागरिकता विधेयक फिर्ता गर, एमसीसीको मतियार देउवा मुर्दावाद' भन्दै नारा लागेको हो।
सोमबार, साउन ९, २०७९
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता प्रकरण: प्रहरीले समितिलाई बुझायो सीसीटीभीको रिर्पोट
आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको प्रकरणमा निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानब...
सोमबार, साउन ९, २०७९
आलियाको ‘डार्लिङ्स’को ट्रेलर सार्वजनिक
बलिउड अभिनेत्री आलिया भट्टको मुख्य अभिनय रहेको फिल्म ‘डार्लिङ्स’को ट्रेलर सार्वजनिक भएको छ। पारिवारिक सामाजिक कथावस्तुमा आधारित रहेक...
सोमबार, साउन ९, २०७९
न्यायाधीशसँगको ‘घुस डिल’ प्रकरणमा वकिलको जवाफ– अडियोको आवाज मेरोजस्तै छ, तर मेरो होइन
आफू संलग्न नै नभएको प्रकरणमा नाम आउनु आफ्ना लागि दु:खद र नियोजित भएको पोखरेलको भनाइ छ। आफू नेपाल बारको जिम्मेबार पदमा रहिसकेको व्यक्...
सोमबार, साउन ९, २०७९
नेपालमा छायांकन भएको ‘उचाइ’ कात्तिकमा प्रदर्शन हुने
गत वर्ष नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को प्रदर्शन मितिको घोषणा भएको छ। फिल्मको निर्माण कम्पनी राजश्रीका अनुसार फिल्म आगामी...
सोमबार, साउन ९, २०७९
चिनियाँ नागरिकले काठमाडौंमा चलाएको कल सेन्टरमा प्रहरीको छापा
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेको छ। काठमाडौंको तीनकुनेमा सञ्चालन गरिएको...
सोमबार, साउन ९, २०७९
राष्ट्र बैंकको सर्वेक्षण: महंगी अझै बढ्ने, ३ महिनामा १४ प्रतिशत पुग्ने
नेपाल राष्ट्र वैंकले गरेको एक सर्वेक्षणले वस्तु तथा सेवाको मूल्यवृद्धि (महंगी) अझै बढ्ने देखाएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको...
सोमबार, साउन ९, २०७९
नागरिकता विधेयकमा वामदेवको समर्थन
नेकपा एकता राष्ट्रिय अभियानका संयोजनसमेत रहेक राष्ट्रिय सभा सदस्य वामदेव गौतम नागरिकता विधेयकको समर्थन उभिएका छन्।
सोमबार, साउन ९, २०७९
कसैको दबाबमा होइन, संविधान अनुसार नै नागरिकता विधेयक : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको जवाफ दिएका छन्। सोमबार राष्ट्रिय सभामा...
सोमबार, साउन ९, २०७९
नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाद्वारा स्वीकृत
राष्ट्रिय सभाको सोमबार बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार...
सोमबार, साउन ९, २०७९
दीपक–दिपाको ‘छक्का पञ्जा ४’ आजबाट छायांकनमा
निर्माता तथा निर्देशक दीपक राज गिरी तथा दिपा श्री निरौलाको ‘ब्राण्ड’ बनेको फिल्म ‘छक्का पञ्जा’ श्रृङ्खलाको चौथो फिल्म ‘छक्का पञ्जा ४...
सोमबार, साउन ९, २०७९
नगरिकता विधेयकमा सरकारले बलमिचाइँ गर्यो : पौडेल
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको आरोप लगाएकी छन्। राष्ट्रिय स...
सोमबार, साउन ९, २०७९
सन्तानलाई नागरिकता दिलाउन आमाले स्वघोषणा गर्नुपर्ने व्यवस्थाले महिलाको अपमान गर्यो: सांसद् देवकोटा
राष्ट्रिय सभा सदस्य (सांसद) खिललाल देवकोटाले नागरिकता विधेयकमा वाबु पत्ता नलागेमा आफ्ना सन्तानलाई नागरिता दिलाउन स्वघोषणा गर्नुपर्न...
सोमबार, साउन ९, २०७९
बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम: नजिकै मुसलधारे वर्षा भइरहँदा अर्को ठाउँमा टनटलापुर घाम!
वैशाख महिना यता भएका १ हजार १६९ विपत्जन्य घटनामा १२९ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार ती घटनामा परेर तीन जना वेपत्ता भएका छ...
सोमबार, साउन ९, २०७९
ओप्पोको नयाँ स्मार्टफोन ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य?
ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त फोन बजारमा सार्वजनिक गर्न पाउँदा कम्पनिले खुसी व्यक्त...
सोमबार, साउन ९, २०७९
एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी
निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको...
सोमबार, साउन ९, २०७९
सिप्रदी लोकोन्याभ बजारमा
लोकोन्याभले गाडीहरूलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउने कम्पनीले जनाएको छ। गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडि...
सोमबार, साउन ९, २०७९
Previous
3799
3800
3801
3802
3803
Next
ताजा समाचार
सबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव
शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ
बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति !
बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
विचार
सबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा
अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें
बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search