रेडियोधर्मी विकिरणको प्रयोग र सुरक्षासम्बन्धी निरिक्षकको १ महिने तालिम सम्पन्नतालीममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग बाट १ जना र नेपाल गुणस्तर तथा नापतौल विभागबाट १ जना गरी जम्मा ९ जना प्रशिक्षार्थी रहेका थिए। मन्त्रालय, भौतिकशास्त्र केन्द्रीय विभाग, रसायन शास्त्र केन्द्रीय विभाग, वीर हस्पिटल, सिभिल हस्पिटल, भक्तपुर क्यान्सर हस्पिटल, नेपाल प्रहरी अस्पताल र ने...बुधबार, असार १२, २०८१