• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १७, २०८३ Sat, Oct 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

सभामुखसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुसँग भेट

सभामुख देवराज घिमिरेसँग सभामुखसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निशस्त्रीकरण मामिला सम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छिन्। दुई जनाबीच बिहीबार भेट भएको हो। बिहीबार, माघ ११, २०८०

प्रतिनिधि सभाको मासिक सम्भावित कार्यतालिका कार्यान्वयन हुनेमा दलहरुको आशंका

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको बैठक मासिक सम्भावित कार्यतालिका बनाएर सञ्चालन गर्ने तयारी गरेसँगै दलहरुले कार्यतालिका प्रभावका... बिहीबार, माघ ११, २०८०

डेडिकेटेड फिडर ट्रंक लाइन छानबिन आयोगका अध्यक्षले लिए सपथ

छानबिन आयोगका अध्यक्ष गिरिशचन्द्र लालले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनी स... बिहीबार, माघ ११, २०८०

'मोदिबेनी'बाट फिल्ममा ‘कमब्याक’ गर्दैछिन् रेजिना उप्रेती

उनी शङ्कर कोइरालाले निर्देशन गर्ने 'मोदिबेनी'बाट फिल्ममा कमब्याक गर्न लागेकी हुन्। उनले पछिल्लो चलचित्र 'वरदान'मा अभिनय गरेकी थिइन्। बिहीबार, माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा सभामुखले मात्र मतदान गर्न बाँकी 

निर्वाचन कार्यालयका अनुसार प्रदेश सभाका सभामुख नन्दा गुरुङले मात्रै मतदान गर्न  बाँकी रहेको निर्वाचन सहायक निर्वाचन अधिकृत उज्वल राव... बिहीबार, माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा तीन जना स्थानीय तहबाट र दुई जना प्रदेश सांसद अनुपस्थित

निर्वाचन कार्यालयका अनुसार मतदाता रहेका प्रदेश सभा सदस्य ११० जनामध्ये ९९ जनाले मतदान गरिसकेका छन्। त्यस्तै २३७ स्थानीय तहका प्रमुख र... बिहीबार, माघ ११, २०८०

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै य... बिहीबार, माघ ११, २०८०

बालेन शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। बागमती प्रदेशका लागि प्रदेशको र... बिहीबार, माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचन: ५० प्रतिशत मत खस्यो, बिहीबार बेलुकीसम्म नतिजा आइसक्ने

राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत बिहीबार बिहान ११ बजेसम्म ५० प्रतिशत मतदान सकिएको छ। देशका सातै प्रदेशमा बिहान ९ बजे आसपास मतदान सुर... बिहीबार, माघ ११, २०८०

चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला गर्ने

 नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ। बिहीबार, माघ ११, २०८०

ओजस थिएटरमा ‘समय पीडा’ मञ्चन

सुन्दर धितालको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘समय पीडा’को मञ्चन सुरु भएको छ।  बिहीबार, माघ ११, २०८०

राष्ट्रिय सभाको निर्वाचनमा भोट हाल्न आएका गाउँपालिका अध्यक्ष बेहोस

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा मतदानका लागि आएका गाउँपालिका अध्यक्ष बेहोस भएका छन्। मोरङको ग्रामथान गाउँपालिकाका... बिहीबार, माघ ११, २०८०

संविधानको पालना हाम्रो दायित्व हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोक... बिहीबार, माघ ११, २०८०

विदेशी मुद्राको विनिमय दर: बिहीबार कुनको कति? 

नेपाल राष्ट्र बैंकले आज (११ माघ २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँ... बिहीबार, माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचन: मतदान सुरु

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। बिहीबार बिहान ९ बजेदेखि सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ... बिहीबार, माघ ११, २०८०

गाउँ टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि टोलमै पुगेर भत्ता वितरण गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१... बिहीबार, माघ ११, २०८०

भरतपुर विमानस्थल विस्तार गर्न सेनाको घोडा प्रजनन केन्द्र सार्ने तयारी

भरतपुर विमानस्थल विस्तार गर्न भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी अघि बढाइएको छ। लामो समयको गृहकार... बिहीबार, माघ ११, २०८०
Previous 1774 1775 1776 1777 1778 Next
ताजा समाचारसबै
प्रविधिअनुकूल शिक्षा र समयअनुसार पाठ्यक्रम परिमार्जन गर्न राष्ट्रपति पौडेलको जोड शनिबार, असोज १७, २०८३
विपिन आचार्यको नेतृत्वमा रास्वपाको उम्मेदवार छनोट समिति गठन शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशन : केन्द्रीय पदमा उठेका व्यक्ति प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाउने शनिबार, असोज १७, २०८३
राजासँग सहकार्य गरेर माओवादी नेतृत्वमा सरकार बनाउन प्रचण्ड–बाबुरामको प्रस्ताव आएको थियो : कमल थापा शनिबार, असोज १७, २०८३
बिपी कोइरालाले सम्बोधन गरेको खुल्लामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने शुक्रबार, असोज १६, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
बालेनको भवन ऐन : विपन्नलाई ७५ हजारसम्म अनुदान, मध्यम वर्गलाई सहुलियत ऋण शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने शनिबार, असोज १७, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्