महिनौँदेखि विदेशमा अलपत्र ४० शव स्वदेश ल्याइयो, १६४ अझै अलपत्र
सबैभन्दा बढी साउदीमा ७६, मलेसियामा ४३, युएईमा १६, कतारमा १३, कुवेतमा ७, बहराइनमा ४ र सेसेल्स, टर्की, अमेरिका बंगलादेश लगायत मुलुकमा ५ वटा शव अलपत्र अबस्थामा रहेको बोर्डले जनाएको छ।
शनिबार, असार ६, २०७७