काठमाडौं- देशभरका विभिन्न अस्पतालहरुमा ५० जना कोरोना संक्रमितको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ जना भेन्टिलेटरमा र ४६ जना संक्रमित आइसियूमा छन् ।
सबैभन्दा धेरै बागमती प्रदेशमा शमा २४ जना आइसियूमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै प्रदेश२ मा १९ जना, प्रदेश ५ मा २ जना , सुदुरपश्चिम प्रदेशमा १ जना संक्रमित आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।