• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

संसद विघटन र पुन:स्थापनाप्रति विप्लव नेकपाको टिप्पणी– हड्डीका निम्ति कुकुरहरुको लडाइँ

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसद विघटन र पुन:स्थापनाको विषयमा जारी विवादलाई 'हड्डीको निम्ति कुकुहरुको लडाइँ' भएको टिप्पणी गरेको छ। आइतबार, असार २०, २०७८

थप खुकुलो पारेर काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारेर असार मसान्तसम्म थपिएको छ। यसअघि जारी निषेधाज्ञा भोलि सोमबार राति सकिँदै थियो। आइत... आइतबार, असार २०, २०७८

सैलून, ब्युटीपार्लर अझै नखुल्ने, खुकुलो निषेधाज्ञामा गर्न पाइने छैन यी काम

 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ। यद्पि निषेधाज्ञा असार ३१ गतेसम्म जारी रहनेछ। सार्वजनिक तथा निजी सवार... आइतबार, असार २०, २०७८

एउटा हलमा २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइने

सरकारले एउटा हल वा कक्षा कोठामा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउनेगरी विभिन्न निकायको परीक्षा सञ्चालन गर्न दिने भएको छ। आइतबार, असार २०, २०७८

भूकम्पपीडितबाट ३० हजार रुपैयाँ घुस लिने पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर पक्राउ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।  आइतबार, असार २०, २०७८

चिकित्सा शिक्षाको प्रवेश परीक्षा : ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य, २ वटा विषयको परीक्षा दिनेको हकमा के हुने?

आयोगले पीसीआर 'पोजिटिभ' परीक्षार्थीहरुका लागि छुट्टै कोठामा राखी परीक्षा लिने भएकाले पीसीआर 'पोजिटिभ' आएमा आयोगको इमेलमा पहिला नै जा... आइतबार, असार २०, २०७८

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ- मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। सडकखण्डअन्तरगत विभिन्न क्षेत्रमा खसेको पहिरो पन्छाएपछि केह... आइतबार, असार २०, २०७८

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंमा २ जनाको मृत्यु

काठमाडौंको टोखा नगरपालिका-९ दिपज्योतीस्थित सडकमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश-०३-०२-०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति... आइतबार, असार २०, २०७८

फोटो पत्रकार राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न महासंघको माग

नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा नेपाल लाइभका फोटो पत्रकार निमेषजंग राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप... आइतबार, असार २०, २०७८

वीर अस्पतालमा डा जागेश्वरको ‘सेटिङ’, आफ्नै व्यावसायिक ‘पार्टनर’लाई १२ करोड ४३ लाखको खरिद ठेक्का

कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसाल... आइतबार, असार २०, २०७८

फोटो पत्रकार राईमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न फोटो पत्रकार क्लब नेपाल (पिजे क्लव) ले माग गरेको छ। आइतबार, असार २०, २०७८

व्यावसायिक किसानलाई गाउँपालिकाले दियो दाना बनाउने र घाँस काट्ने मेसिन 

कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ।  आइतबार, असार २०, २०७८

अवरुद्ध बिपी राजमार्ग एकतर्फी रुपमा सञ्चालन

अविरल वर्षासँगै काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको... आइतबार, असार २०, २०७८

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै 

उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गर्ने उद्देश्यले आज (आइतबार) प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्दै छ।  आइतबार, असार २०, २०७८

कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्ने तयारी 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ। बोर्डले साउन अन्तिम साताबाट परीक्षा सञ्चालन गर्न... आइतबार, असार २०, २०७८

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुनः  अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभानमा शनिबार राति १० बजे पहिरो खसेको हो।  आइतबार, असार २०, २०७८

कमजोर बन्दै मनसुनी प्रभाव, केही दिन भारी वर्षाको सम्भावना कम 

केही दिनयता सक्रिय रहेको मनसुनको प्रभाव आज (आइतबार)देखि विस्तारै कमजोर हुने भएको छ।  यसअघि मनसुन सक्रिय भएकाले देशभर मध्यम तथा केही... आइतबार, असार २०, २०७८
Previous 1003 1004 1005 1006 1007 Next
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्