देशका १५ जिल्लामा ३ घण्टादेखि लगातार वर्षा, बाढी आउन सक्ने भएकाले सतर्क रहन मौसम विभागको आग्रह
पछिल्लो ३ घण्टामा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही र कपिलवस्तु आसपास मध्यम वर्षा भइरहेको जनाएको छ।
बिहीबार, साउन ८, २०७७