• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

स्वास्थ्य सेवाका ४ जना ११औं तहमा बढुवा

सरकारले स्वास्थ्य सेवाका ४ जनालाई ११औं तहमा बढुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगबाट सिफारिस भएका डा रश्मि शर्मा, डा वर्षा थापा र लिली श्रेष्ठलाई बढुवा गरेको हो। बिहीबार, भदौ ११, २०७७

२४ घण्टायता कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?

प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश २ को धुनषाका ३९, पर्साका ८५, बाराका ३... बिहीबार, भदौ ११, २०७७

कोभिड-१९ को ‘फोकल पर्सन’को जिम्मेवारी महेन्द्रप्रसाद श्रेष्ठलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको कोभिड-१९ को फोकल पर्सनको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्रप्र... बिहीबार, भदौ ११, २०७७

बिहीबार ५६९ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५ सय ६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य... बिहीबार, भदौ ११, २०७७

२४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १८३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८३ पुगेको छ। विगत २४ घण्टामा ८ जनासहित संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको... बिहीबार, भदौ ११, २०७७

काठमाडौं उपत्यकामा थपिए ३७७ संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४... बिहीबार, भदौ ११, २०७७

नेपालमा थप ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्... बिहीबार, भदौ ११, २०७७

विदेश पढ्न जाने विद्यार्थीका लागि एनओसी पुनः खोल्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी जारी गर्ने निर्णय गरेको सरकार प्रवक्ता डा युवराज खतिवडाले जा... बिहीबार, भदौ ११, २०७७

‘कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला, सरकारले दिएको छैन’

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको... बिहीबार, भदौ ११, २०७७

सप्तरीमा भिटिएम अभाव, समयमै नआए स्वाब संकलन रोक्ने अवस्था छ : स्वास्थ्य कार्यालय

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले दैनिक १५० देखि २०० को स्वाब सङ्कलन गर्दै आएकोमा सप्तरीमा अब बाँकी ३५० मा... बिहीबार, भदौ ११, २०७७

बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ।  दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी न... बिहीबार, भदौ ११, २०७७

किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अर्घाखाँची स्थायी ठेगाना भएका काठमाडौंका ४८ वर्षीय पु... बिहीबार, भदौ ११, २०७७

कोभिड-१९ विरुद्धका खोप नेपालमा परीक्षण गर्न सम्भाव्यता छलफल सुरु

सरकारले विभिन्न देशमा कोभिड–१९ विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल सुरु गरेको छ। बिहीबार, भदौ ११, २०७७

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुरकी ६५ वर्षीया महिलाको उपचारको क्रम... बिहीबार, भदौ ११, २०७७

उच्च ज्वरोबाट कञ्चनपुरमा तीन जनाको मृत्यु

कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम... बिहीबार, भदौ ११, २०७७

कोरोना नियन्त्रणमा सरकारको तयारी पर्याप्त भएन : कांग्रेस नेताहरु

नेपाली कांग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका... बिहीबार, भदौ ११, २०७७

नारायणी अस्पताल वीरगंजमा उपचाररत गर्भवतीसहित ३ कोरोना संक्रमितको मृत्यु

नारायणी अस्पतालको कोभिड अस्पतालमा दुई जना र वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १ जना गरी तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो। बिहीबार, भदौ ११, २०७७
Previous 1426 1427 1428 1429 1430 Next
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्